“राज मगरले दिनेश काफ्ले र संगीता मगर प्रीतिको साथमा सबैलाई सिन्धुली बस्तीपुर लैजाने”
राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिक गीतहरु हराउंदै गएको अहिले अवस्थामा आफ्नै कला संस्कृति र मौलिक परम्परामा आधारित राज मगरको प्रस्तुति "घर हाम्रो शिन्धुली वस्तीपुर" बोलको गीतलाई हिम सम्झौता डिजिटल प्रालिले भर्खरै बजारमा ल्याएको छ । प्रस्तुत गीतमा सिन्धुली जिल्लाको अधिकांस गाउँ वस्तीको नाम लाई आम नेपालीहरु माझ परिचित गराउने प्रयत्न गरिएको छ । यस गीतमा दिनेश काफ्ल...














