पौष १६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

पौष १६ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । ईर्ष्या गर्नेहरुले फसाउन सक्छन् । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्म योगमा अभिवृद्धि हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइनेछ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आक्षेप लगाउनेहर...

राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न सकेन : मुख्यमन्त्री

राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न सकेन : मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजनीतिक अस्थीरताका कारण अर्थतन्त्र सकारात्मक रुपमा अघि बढ्न नसकेको बताउनुभएको छ । सरकार परिवर्तन भइरहँदा नीति पनि परिवर्तन हुने गरेकाले अर्थतन्त्रमा समस्या देखिएपनि पछिल्लो समयमा देशको अर्थतन्त्र सही दीशामा गएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । सोमबार विराटनगरमा एभिन्यूज टेलिभिजनले आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले दुई ठुला...

मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि

मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा हराउँदै चर्च ब्वाइजले जित्यो फाल्गुनन्द गोल्डकपको उपाधि
काठमाण्डाै – मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि जितेको छ । फिदिम माविको मैदानमा आज भएको फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा ५–४ गोलले हरायो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो । चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजे...

तराई मधेशको हुस्सु बुधवारसम्मै रहने सम्भावना

तराई मधेशको हुस्सु बुधवारसम्मै रहने सम्भावना
काठमाण्डाै – अबका केही दिन तराई मधेशका क्षेत्रमा हुस्सुले जनजीवन प्रभावित हुन सक्ने जलवायुविज्ञले बताएका छन् । मधेश प्रदेशदेखि पश्चिम तराईको कञ्चनपुरसम्म लागेको हुस्सु अझै तीन/चार दिन कायम रहने सम्भावना रहेको जलवायु विपद‍् विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो केही ठाउँमा हुस्सु हटे पनि तराई, मधेश र खोँचहरूमा लागेको हुस्सु बुधवारसम्म कायमै रहने सम्भावना छ । तराई ...

विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई मेरिल्याण्डको अभिमुखीकरण

विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई मेरिल्याण्डको अभिमुखीकरण
विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरिल्याण्ड कलेजले विविएसमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेजले सोमबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका विविएस प्रथम वर्षका विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम गरेको हो । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको केलजमा भर्ना भएका नय...

भैंसीले बाघ मारेको गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु

भैंसीले बाघ मारेको गाउँपालिकामा बाघको आक्रमणबाट महिलाको मृत्यु
हेटौंडा– ४ महिनाअघि भैसींले बाघ मारेको मकवानपुरको मनहरी गाउँपालिकामा आईतबार साँझ बाघको आक्रमणबाट एक वृद्धाको ज्यान गएको छ। मनहरी गाउँपालिका–५, बसन्तपुर गुम्बाटोलका धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमायाको बाघको आक्रमणमा मृत्यु भएको हो। घरनजिकैको खोल्सामा घाँस काट्न गएका बेला साँझ करिव ५ बजे वृद्धालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा घरबाट क...

कोशी प्रदेस भ्रमणवर्ष –२०८२ का लागि कोशी प्रदेस सरकारको सचिवालय स्थापना

कोशी प्रदेस भ्रमणवर्ष –२०८२ का लागि कोशी प्रदेस सरकारको सचिवालय स्थापना
कुमोद अधिकारी पुस १५ । कोशी प्रदेस भ्रमणवर्ष –२०८२ का लागि कोशी प्रदेस सरकारले सचिवालय स्थापना गरेको छ । भ्रमणवर्षको तयारी तथा गतिविधिको वारेमा जानकारी गराउन कोशी प्रदेस पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सचिवालय स्थापना गरिएको हो । सचिवालयको एक कार्यक्रमका विच पर्यटन, वनतथा वातावरण मन्त्री सदानन्द मण्डलले सुभारम्भ गर्नुभयो । सो अवसरमा वोल्नुहुदै उहाले कोशी प्रदेस सरकारले २०८२ साललाई कोशी प्रदेस...

आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै

आज सोमबारे औँसी, बिहानै नबोली स्नान गरिँदै
सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज (१५ पुस) बिहान मौन स्नान गरी मनाइँदै छ । आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । पौष कृष्ण औँशीका दिन आज परे जस्तै सोमबारे औँशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्...

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’

गुरुङ समुदायको नयाँ वर्ष आज ‘तमु ल्होसार’
विराटनगर । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पु...

सुमित्रा गुरुङ र कृष्ण कार्कीको अभिनयमा ”काली गंगा तिरैमा” सार्वजनिक

सुमित्रा गुरुङ र कृष्ण कार्कीको अभिनयमा ”काली गंगा तिरैमा” सार्वजनिक
विराटनगर । लोक दोहोरी गायिका सुमित्रा गुरुङको स्वरमा रहेको ”काली गंगा तिरैमा” गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक दामोदर भण्डारीको स्वर पनी समावेश गरिएको छ । दामोदर भण्डारीको शब्द तथा लय र्सिजनामा रहेको गीतमा प्रेम र विछोडलाई गीत मार्फत चित्रण गरिएको छ । मौलिक लोक लय र मौलिक ढंग बाट गीत र भिडियो निमार्ण गरिएको कारणले आम दर्शक तथा स्रोताको मनमा बस्ने अपेक्षा गायिकाको रहेको छ । वि...