कार्तिक ०२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

कार्तिक ०२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक क्रियाकलापमा राम्रै फाइदा उठ्न सक्छ । बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ । बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ । पढाइ लेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) गरेका कामब...

होटलमा थुनेर सामूहिक बलात्कार, पिङ खेल्न गएकी ८ वर्षे बालिका बलात्कृत

होटलमा थुनेर सामूहिक बलात्कार, पिङ खेल्न गएकी ८ वर्षे बालिका बलात्कृत
बाँकेको कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । घटना गत आइतबारको भए पनि बालिकाले हिजो साँझ जाहेरी दिएपछि आज आरोपितहरु समातिएका हुन् । बैजनाथ गाउँपालिका-१ घर भएका निशान रोकाया, डम्मरबहादुर रोकाया, जीवन रोकाया, निर्मल थापा र विजय कार्कीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालिका र युवकहरुबीच केही समय पहिले फेस...

निगमले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझायाे

निगमले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझायाे
काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले जहाज किन्दा लिएको ऋणको असोज महिनासम्मको किस्ता बुझाएको छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाजका लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ रुपैयाँ हिजो बुझाएको हो । यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि ६ अर्ब ३२ करोड ८५ ला...

शेयर बजार सामान्य बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

शेयर बजार सामान्य बढ्यो, ७ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार
काठमाण्डाै – हिजो र अस्ति उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ४७ अङ्कले बढेर दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ । आज विकास बैंक, होटल, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज गुडविल फाइनान्स कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन अपर स्याङ्गे हाइड्रोपावर र मिड सोल...

सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनिया प्रहरी दिवसमा सम्मानित

सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनिया प्रहरी दिवसमा सम्मानित
कोशी प्रदेश प्रहरीद्वारा ६९औं प्रहरी दिवसको अवसरमा आयोजित विशेष समारोहमा सेन्ट्रल मल्टिप्लेक्सका म्यानेजर सत्य प्रकाश लुनियालाई सामाजिक शान्ति र सुरक्षामा योगदान पुर्‍याएको भन्दै सम्मान प्रदान गरिएको छ। लुनिया जो व्यवसायिक क्षेत्रका साथै सामाजिक सेवामा पनि सक्रिय छन्, उनि मारवाडी युवा मञ्च बिराटनगरका सदस्य समेत हुन् । विशेष कार्यक्रममा कोशी प्रदेशका प्रमुख मन्त्री हिक्मत कार्की, एस.एस.पी. जय...

कार्तिक ०१ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

कार्तिक ०१ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेमको बन्धनमा कसिनेछ । सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने ...

इङ्गल्यान्डसँगको दोस्रो टेस्टको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनायो

इङ्गल्यान्डसँगको दोस्रो टेस्टको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनायो
काठमाण्डाै – इङ्गल्यान्डसँगको दोस्रो टेस्ट क्रिकेटको पहिलो पारीमा पाकिस्तानले ३ सय ६६ रन बनाएको छ । घरेलु मैदान मुल्तानमा टस जितेर ब्याटिङ गरेको पाकिस्तान दोस्रो दिनको खाना समयपछि ३ सय ६६ रनमा अलआउट भयो । पाकिस्तानका कामरन गुलामले शतक बनाए । बाबर आजमको स्थानमा टोलीमा परेका कामरनले डेब्यु खेलमै शतक बनाएका हुन् । यस्तै सईम अयुबले अर्धशतक बनाए । इङ्गल्यान्डका ज्याक लिचले ४ र ब्रायडन कार्सले ३ विके...

सिर्जना विरही थापा र राजन ठकुरीको संयोजनमा बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुँदै

सिर्जना विरही थापा र राजन ठकुरीको संयोजनमा बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुँदै
काठमाण्डौ  । नेपालीहरुको दोस्रो महान चाड दीपावलीको अवसरमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा यहि अक्टुबर २७ मा भव्य मखमली सांगीतिक साँझको आयोजना हुँदैछ । लोकप्रिय लोकदोहोरी अग्रज गायिका सिर्जना विरही थापाको संयोजन साथै सुप्रसिद्ध लोकदोहोरी गायक तथा सर्जक राजन ठकुरीको कलाकार संयोजनमा यहि २७ अक्टोबर २०२४ मा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मखमली सांगीतिक साँझको आयोजना हुन...

गौशाला धर्मशालाको व्यवस्थापन गर्न काठमाण्डाै महानगरसँग समन्वय भएको छ : पशुपति क्षेत्र विकास कोष

गौशाला धर्मशालाको व्यवस्थापन गर्न काठमाण्डाै महानगरसँग समन्वय भएको छ : पशुपति क्षेत्र विकास कोष
काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले पशुपति गौशाला धर्मशालाको सम्बन्धमा कानूनी प्रावधानअनुसार अगाडि बढिरहेको बताएको छ । आज कार्यालयमा पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले यसबारे जानकारी गराएकाे हाे । काठमाण्डौ जिल्ला अदालतको यही असोज १६ गतेको फैसला बमोजिम मारवाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरी गौशाला धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषमा नै निहित भएको फैसला भएक...

दशैँको टीका र जमरा आज पनि लगाइँदै, सरकारी कार्यालय खुले

दशैँको टीका र जमरा आज पनि लगाइँदै, सरकारी कार्यालय खुले
काठमाडौं । बडादशैँ अन्तर्गत आज त्रयोदशी तिथि । चौथो दिन आज पनि मान्यजनको हातबाट दशैँको टीका र जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी छ । कुनैकुनै स्थानमा दशैंको दिनमात्र टीका लगाउने चलन भए पनि दशैंको टीका पूर्णिमाको दिनसम्म लगाउने गरिन्छ । खासगरी मान्यजनबाट टाढा भएकाहरू कोजाग्रत पूर्णिमाको दिनसम्म पनि टीका थाप्न पुग्छन् । यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिम...