मिसेस युनिभर्समा नेपालकी सन्तोषीलाई मिसेस युनिभर्स करिज्मा उपाधि
काठमाडौं, २५ असोज
गत सातामात्र मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि चुमेकी सन्तोषी कार्कीले ४७ औं मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा एउटा महत्वपूर्ण सव टाईटल हाँसिल गरेकी छिन् ।
अघिल्लो शुक्रबारबाट दक्षिण कोरियोको सियोलमा सुरु भएको ४७ औं मिसेस युनिभर्समा यसपटक विश्वका १४० देशका महिलाहरुले भाग लिएका थिए । जसमा नेपालबाट सन्तोषीले भाग लिएकी थिईन् । हिजो भएको मिसेस युनिभर्सको ग्रान्ड फिनालेमा सन्तोषीले...














