विराट राजवंशी शिक्षक समिति शुभकामना आदानप्रदान कार्यक्रम गरियो

विराट  राजवंशी शिक्षक समिति शुभकामना आदानप्रदान कार्यक्रम गरियो
राजेश कुमार राजवंशी २३ असोज , बिराटनगर बिराट राजवंशी समाज उत्थान समिती र बिराट शिक्षक तथा कर्मचारी समिती बिराटनगर मोरङले वडा दशै शुभ दिपावली , नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेको छ। आज कटहरी वडा नम्बर १ को वडा कार्यालयमा बिराट शिक्षक तथा कर्मचारी समिती एक कार्यक्रमको आयोजना गर्दै शुभकामना आदानप्रदान गरेको हो। कार्यक्रमको वक्ताहरुले बिराट राजवंशीमा अहिले पनि शिक्षा ...

वरिष्ठ गीतकार विश्व वल्लभको निधन

वरिष्ठ गीतकार विश्व वल्लभको निधन
काठमाण्डाै । वरिष्ठ गीतकार विश्व वल्लभको निधन भएको छ । काठमाण्डौको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा आज उहाँको निधन भएको हो । मस्तिष्कघात भएपछि उहाँ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । वल्लभले तरादेवीले गाएको ‘शुभकामना’, अरुणा लामाले गाएको ‘भाग्यले खुशी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत लेख्नुभएको छ । उहाँ वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका भ...

डा. उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण

डा. उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण
नयाँदिल्ली, असोज २२ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यालाई सातौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । भारतको जयपुरमा भएको एक विशेष समारोहमा इटलीको कुनेओ युनिभर्सिटीले उहाँलाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो । डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समार...

पूर्वराजाको सन्देश: “जनताको आकांक्षा पूरा नहुनु दु:खद, देश परनिर्भरता र युवा पलायनले संकटमा”

पूर्वराजाको सन्देश: “जनताको आकांक्षा पूरा नहुनु दु:खद, देश परनिर्भरता र युवा पलायनले संकटमा”
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताको वर्तमान अवस्था र भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । विजया दशमीको शुभकामना सन्देश जारी गर्दै, उनले नेपालीहरूको आकांक्षाहरू अझै पूरा नभएको भन्दै आफ्नो बेचैनी बढेको बताएका छन् । शाहले नेपालीहरूले बाह्रै महिना खुसी र सुखमा बिताउनु पर्ने आफ्नो चाहना रहेको तर त्यसको पूर्ति नहुनु दुःखद भएको उल्लेख गरेका छन् । शुभकामना सन्देशमा उनले भनेका छन्, “दस...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री का प्रेस सल्लाहकार प्रहरीको फन्दामा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री का प्रेस सल्लाहकार प्रहरीको फन्दामा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकार पक्राउ परेका छन् । काठमाडौंको कपनमा बस्दै आएका गोरखाका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकार लाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकूले आपराधिक लाभ कार्यमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । कार्यालयले दानीले डर त्रास देखाउँदै रकम माग ग...

‘ज्वाइँ साब’ को प्रि-बुकिङ राम्रो

‘ज्वाइँ साब’ को प्रि-बुकिङ राम्रो
यही बिहीबार फूलपातीको अवसरमा रिलिज हुने नेपाली फिल्म ‘ज्वाइँ साब’ को प्रि-बुकिङ सुरु भएको छ । यो फिल्मका लागि देशभरका प्रमुख मल्टिप्लेक्सहरूले प्रि-बुकिङ खुला गरेका छन् । ‘ज्वाइँ साब’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट ‘यू’ (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ, जसले सबै उमेरका दर्शकलाई यो फिल्म हेर्न उपयुक्त ठहराएको छ । यता प्रि-बुकिङ सुरु भएसँगै क्यूएफएक्स र आईएनआई लगायतका ठु...

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन २३ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन २३ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधूर रहुने समय छ । कठिन काम पनि साथीको सहयोगले बन्ने देखिन्छ । कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ । आँटेको काम पूर्ण हुनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । साथै, मनोरन्जनका साथ दिन बित्नेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स...

मायाँ लामा, मनिष मगर, मन्जु श्रेष्ठ र रमेश श्रेष्ठको अभिनयमा इन्द्रको “तिम्रो छेउमा” सार्वजनिक (भिडियो सहित)

मायाँ लामा, मनिष मगर, मन्जु श्रेष्ठ र रमेश श्रेष्ठको अभिनयमा इन्द्रको “तिम्रो छेउमा” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक इन्द्र मगरले नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपवालिको शुभकामना सहित आफ्नो पछिल्लो प्रस्तुति "तिम्रो छेउमा" बोलको गीत हालै सार्वजनिक गरेका छन् । बिशेष गरेर मौलिक सिर्जनालाई आफ्नो प्राथमिकतामा राख्ने उनले केहि समय अगाडी मात्रै मर्ने दिन, बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीतमा आफ्नो मृत्यु पश्चातका काल्पनिक कथा समाबेश गरिएको थियो । यस पटकको गीतमा भने नि...

दाइजो प्रथाको कथामा आधारित छोटो चलचित्रको छायाकंन सकियो

दाइजो प्रथाको कथामा आधारित छोटो चलचित्रको छायाकंन सकियो
काठमाण्डौं । तराई–मधेसको समुदायमा अझै पनि विकराल समस्याका रुपमा रहेको दाइजो प्रथाले समाजमा ल्याएको विकृति बारे सन्देशसहित निर्माण गर्न लागिएको छोटो चलचित्र "दाइजो प्रथा" को छायांकन सकिएको छ । बैंक तथा वित्तीय संस्थामा विगत डेढदशकदेखि सकय दिनेश निरौलाले निर्देशन गरेको उक्त सन्देशमुलक चलचित्रको धनुषा र महोत्तरीका विभिन्न स्थानमा छायांकन गरिएको हो । दाइजो प्रथाको रोकथाम र समाज सशक्तिकरणको स...

वर्तमान सरकारको विकल्प खोज्ने वेला भएको छैन, नेता डा कोइराला

वर्तमान सरकारको विकल्प खोज्ने वेला भएको छैन, नेता डा कोइराला
कुमोद अधिकारी विराटनगर २२ असोज, नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको विकल्प खोज्ने वेला अहिले नभएको वताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्नुहुदै उहाले नेपाली कांग्रेस र नेकपा एमाले विचको सहमतीमा वनेको गठवन्धन सरकारको एकसय दिन पनि नपुगि सकेको अवस्थामा यो सरकारको विकल्प खोज्ने वेला अहिले नभएको प्रष्ट पार्नुभयो । सरकारमा रहेका दुई ठुला दलको विच व...