बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्, एकछिनको विरोधमा दु:खी हुन आवश्यक छैन

बालेन समर्थकको ‘अनफलो’ अभियानबीच ओली भन्छन्, एकछिनको विरोधमा दु:खी हुन आवश्यक छैन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरूले अहिले फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् । खासगरी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बालिकाको श्रमशोषण आरोप लगाएका बालेन्द्रले कारबाही नगरेको भन्दै तारन्तार सामाजिक सञ्जालमा लेखेपछि उनका फ्यान पनि उग्र शैलीमा प्रस्तुत भएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेन्द्रले राखेको एउटा पोस्ट ‘मास र...

दुई छोरीकी हत्याको आरोपित आमा पक्राउ

दुई छोरीकी हत्याको आरोपित आमा पक्राउ
मोरङ,२० भदौ ः मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं वडा नं ७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई आज विहान प्रहरीले पक्राउ गरी यहाँ सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले हिजो विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा धनकुटा जिल्ला पाख्रीवास नगरपालिका –६ घर भई सुन्दर हरैचा –७ मालति टोल बस्ने ३१ वर्षिय अर्जुन कार्कीको श्रीमती २१ बर्षिया अस्मिता पौडेलले पतिसँग सामान्य विवादमा भदौ १४...

विराटनगर महानगरले मनायो तीज

विराटनगर महानगरले मनायो तीज
विराटनगर÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर भाषा, कला र संस्कृतिमा धनी महानगरपालिका भएको बताउनुभएको छ । तीज पर्वका अवसरमा महानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान तथा तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले महानगर क्षेत्रभित्र विभिन्न १२२ जातजातिको बसोबास रहेको बताउनुभयो । १२२ वटै जातिको आ–आफ्नै भाषा, कला र संस्कृति भएको बताउँदै मेयर कोइरालाले भन्नुभयो,...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २० गते बिहीवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ । सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको लाभांश सुरक्षित वा सञ्चय...

समिर खानको मुख्य भुमिकामा ‘ज्ञान शास्त्र’ छायाँकनको तयारीमा

समिर खानको मुख्य भुमिकामा ‘ज्ञान शास्त्र’ छायाँकनको तयारीमा
काठमाण्डौं । मोडलिङ हुर्दै ठुलो पर्दामा अगाडि बढ्ने क्रममा रहेका कलाकार हुन समिर खान । दिनेश कुंवरको निर्देशन रहने गरी नेपाली कथानक चलचित्र ‘ज्ञान शास्त्र’मा उनी स्मारिका ढकाल सहित समिर खान एक साथ पर्दामा देखिने भएका छन । यस अघी केही फिल्ममा सहायक कलाकारको भुमिकामा रहेका उनी यस पटक मुख्य भुमिकामा देखा पर्ने भएका हुन । यस अगाडि समिरका विभिन्न म्युजिक भिडियो को काम सम्हालेको अनुभब बटुल्दै कु...

कालजयी गीत ‘राजमती ‘को नेपाली भर्सन सार्वजनिक

कालजयी गीत ‘राजमती ‘को नेपाली भर्सन सार्वजनिक
काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत 'राजमती 'को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले 'राजमती 'गीतको नेपाली भर्सन सार्वजनिक गर्नु भएको छ । नेपालको पहिलो गायक सेतुराम प्रध...

नेपाल ईन्जिनियर्स एसोसिएसन निर्वाचन , मेरा प्रष्ट र प्रभावकारी योजनाप्रतिको समर्थनबाट आशावादी छु : अध्यक्ष उम्मेदवार सुवासचन्द्र बराल

नेपाल ईन्जिनियर्स एसोसिएसन निर्वाचन , मेरा प्रष्ट र प्रभावकारी योजनाप्रतिको समर्थनबाट आशावादी छु : अध्यक्ष उम्मेदवार सुवासचन्द्र बराल
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको पूर्वसन्ध्यामा लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेदवार ईञ्जिनियर सुवासचन्द्र बरालले चुनावी दौडाहा तीव्र पारेका छन् । लोकतान्त्रिक समूहबाट साझा उम्मेदवार बनेका बराल टिमसहित अहिले देश दौडाहामा छन् । दौडाहामा सकारात्मक प्रतिक्रिया चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर तथा विराटनगर हुँदै झापासम्म ईञ्जिनियरमाझ अन्र्तक्रिया गरे...

गाउँ फर्किरहेको परदेशी लाई नियाल्दा

गाउँ फर्किरहेको परदेशी लाई नियाल्दा
समीक्षा लेखन एक सुन्दर तर अपजस पाउने कार्य हो । यहि कार्यमा मैले हात हालेको छु । कवि सयपत्री थुलुङ जसलाई म स–शरीर चिन्दिन । तर उनकै गाउँ फर्किरहेको परदेशी हात परेको छ । उनका कवितालाई म कतिको न्याय गर्न सक्छु मलाई नै थाहा छैन् । तर मौलिक कलात्मक र सुन्दर कविताहरु पढ्दा उनी सम्भावना बोकेकी कवि हुन् भन्न मलाई गाह्रो लागेन् । ३५ थुँगा फूलहरु उनेर गाउँ फर्किरहेको परदेशी बनेको छ । विषयगत विविधताका कवि...

शहीद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न

शहीद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न
काठमाडौ । शहीद गंगालाल फाउण्डेसन नेपालको आयोजनामा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । उपत्यकाव्यापी अन्तर मावि स्तरीय कविता,निबन्ध,चित्रकला र वतृत्वकला गरी चार विधामा प्रतियोगिता गरेर राजधानीको बाल्मिकी क्याम्पसमा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । फाउण्डेसनका महासचिवका अनुसार साँस्कृतिक सचेतना,प्रतिभा पहिचान,सामुदायिक सँलग्नता,बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताए...

“विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध” को लोकार्पण

“विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध” को लोकार्पण
काठमाडौ । लेखक तथा अनुवादक बौद्ध विदुषी सुमति बज्राचार्यको पुस्तक विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध पुस्तकको लोकार्पण भएको छ । उक्त कृतिलाई एक समारोह विच धर्मधर लामा वाँगचुक तपदेन,लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति डा. ह्रदयरत्न बज्राचार्य, भाषा आयोगका सदस्य सुरेश किरण मानन्धर,बरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ,रोदन,त्रिविवि बौद्ध विभाग प्रमुख डा.चन्द्रकला घिमिरे,भोट भाषाविद(लोचवा) पुण्यप्रसाद ...