सामूहिक बलात्कारमा परेकी किशोरीलाई पहिले प्रलोभन, पछि धम्की

सामूहिक बलात्कारमा परेकी किशोरीलाई पहिले प्रलोभन, पछि धम्की
रुपन्देहीमा एक किशोरीमाथि भएको सामूहिक बलात्कारमा वडाध्यक्षका छोरा र दुई जना कर्मचारीको संलग्नता पाइएको छ । भदौ ५ गते कोटहीमाई गाउँपालिका घर भएकी १८ वर्षीया किशोरी लुम्बिनी घुम्न जाँदा उनीहरुले बलात्कार गरेको पुष्टि भएको छ । उक्त गाउँपालिकाका प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजर्कता मुकेश चौधरी र शैलेश पाण्डेले किशोरीलाई प्रलोभनमा सामूहिक करणी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्...

सोमबार कुशे औंसी र बुबाको मुख हेर्ने दिन, यस्तो छ महिमा

सोमबार कुशे औंसी र बुबाको मुख हेर्ने दिन, यस्तो छ महिमा
काठमाडौं । कुशे औंसी पितालाई सम्मान गर्ने विशेष दिन हो, जसलाई नेपालमा भाद्र महिनाको अमावस्या औंसीका दिन पितृ दिवस (बाबुको मुख हेर्ने दिन) का रूपमा मनाइन्छ । यस दिन, पितालाई विशेष सम्मान गरिन्छ र पितृ दिवसको रूपमा मनाउने परम्परा रहेको छ । जसका आमा-बाबु छैनन्, उनीहरूले गोर्कण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, र पुण्य गरी पितृलाई तर्साउँदा स्वयंले पनि पुण्य प्राप्त गर्छन् भन्ने विश्वास पाइन्छ ...

लोकगायक एवं संस्कृतिविद् उपाध्याय सम्मानित

लोकगायक एवं संस्कृतिविद् उपाध्याय सम्मानित
काठमाडौं । वरिष्ठ लोकगायक एवं संस्कृतिविद् यज्ञराज उपाध्याय चितवन साहित्य परिषद्को 'चिसाप राजकृष्ण-मायादेवी साहित्य पुरस्कार-२०८०'बाट सम्मानित भएका छन्। लामो समयदेखि नेपाली, भाषा, साहित्य र संस्कृतिको विविध पक्षमा योगदान पुर्‍याएको भन्दै परिषद्ले उनलाई सम्मान गरिएको जनाएको छ। उपाध्यायलाई काली-कर्णालीको लोकजीवन, लाोकसाहित्य, लोककथा, लोकगीत, लोकमन्त्र, चाडपर्व, लोकबाजा, लोकनृत्य र लोकवार्ता सम...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १७ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १७ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । बुद्धिको सही प्रयोग गर्नसके आफ्नो साख र इज्जत जोगाउन सकिने छ, प्रतिस्पर्द्धीहरू स्वयं कमजोर हुनाले आफैँलाई फाइदा हुने समय छ । सँगीसाथी र प्रियजनहरू जीवनका महत्त्वपूर्ण ...

मिति र ठेगाना हराएको चिठी बुबालाई

मिति र ठेगाना हराएको चिठी बुबालाई
मिति हराएको……… ठेगाना नभेटिएको…….. प्रिय बुबा, हृदयदेखि नमन !! आज कुशें ‍औशी, म तपाईंलाई स्मरण गर्न आफ्नो मन रोक्नै सकिनँ। तपाईं हामीलाई छोडेर गएको दशकौं बितिसकेछ, तर तपाईंको सम्झना भने अझै ताजा छ।...

अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन ः मेयर

अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गर्नुको विकल्प छैन ः मेयर
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अब पनि सुधार हुने सामुदायिक विद्यालयलाई मर्च गरिने बताउनु भएको छ । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि योजनाबद्ध रुपमा कार्य गरिरहेको बताउँदै उहाँले अब पनि सुधार नभए मर्चमा लानुको विकल्प नभएको बताउनुभएको छ । वृहत राष्ट्रिय शिक्षा अभियान नेपालको प्राविधिक सहयोगमा विराटनगर महानगरपालिका वडा नम्बर ४ ले आयोजना गरेक...

सफलताको खुड्किलो चढ्दै “झ्याप्पै मायाँ” (भिडियो सहित)

सफलताको खुड्किलो चढ्दै “झ्याप्पै मायाँ” (भिडियो सहित)
काठमाण्डौ । चलचित्र निर्माता, गायक एवं सर्जक बिक्रम जङ्ग शाहको पछिल्लो प्रस्तुति "झ्याप्पै मायाँ" बोलको गीतले छोटो समयमा नै अत्याधिक श्रोता एवं दर्शकहरुको मन जित्न सफल भएको छ । नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०८१ नजिक आइरहँदा र तीज गीतहरुको माहोल बढी हुँदा पनि सार्वजनिक भएको ३ हप्तामा यस गीतले यत्तिका दर्शक तथा श्रोताहरुको मन जित्न सक्नुमा राम्रो सफलता मान्न सकिन्छ । बिक्रम जङ्ग शाहको ...

निगमले घटायो इन्धनको मुल्य

निगमले घटायो इन्धनको मुल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।  त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । त्यस्तै निगमले एल...

मधेश र मधेशीको हितका लागि अभियानको रुपमा काम गर्नु पर्छ ः कार्यकारी अध्यक्ष झा

मधेश र मधेशीको हितका लागि अभियानको रुपमा काम गर्नु पर्छ ः कार्यकारी अध्यक्ष झा
मोरङ,१५ भदौ ः मधेशी समुदायको अधिकार र राजनीतिक नेतृत्व प्राप्त गर्न लागि एकताबद्धढङ्गले कार्य गर्नु पर्ने सुझाव सहभागीहरुले दिएका छन् । मैथिली एशेसिएशन विराटनगरद्वारा आज यहाँ आयोजित मधेशी बुद्धिजीवी वैचारिक मन्थन कार्यक्रम “भविष्यक २५ वर्ष – मैथिलीक स्वर्णिम लक्ष्य“ विषयक गोष्ठीमा सहभागीहरुले मधेशी वुद्धिजीवी एवं विभित्र दलमा आवद्ध मैथिली समुदायका नेताहरुले मधेशी समुदायलाई सामाजिक, राजनीतिक ...

सुशील कोइराला फाउण्डेशनद्वारा ५ महिला नेतृ सम्मानित

सुशील कोइराला फाउण्डेशनद्वारा ५ महिला नेतृ सम्मानित
विराटनगर÷ सुशील कोइराला फाउण्डेशनले प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान पु¥याउने पाँचजना महिला नेतृहरुलाई सम्मान गरेको छ । तीजका अवसरमा शनिबार विराटनगरमा आयोजित कार्यक्रममा फाउण्डेशनले पाँचजना महिलालाई सम्मान गरेको हो । ‘संस्कृति जोगाऔं, आत्मियता बढाऔं’ नाराका साथ फाउण्डेशनले आयोजना गरेको तीज विशेष कार्यक्रममा शान्ता रिजाल, नन्दकुमारी हुमागाईं, तेतरी राजवंशी, प्रभा आचार्य र चम्पा राईला...