स्वास्थ्य बीमालाई रु पाँच लाख पु¥याउने – मन्त्री पौडेल
मोरङ,१३ भदौ ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पु¥याउने बताउनु भएको छ ।
कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पताल बीच आज यहाँ सम्झौता पत्र हस्ताक्षर समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
मन्त्री पौडेलले सङ्घ, प्रदेश र स्थानीय पालिकाले स्वास्थ्य सेवामा दिने रकम रु ३१ अर्वलाई एकमुष्ट स्रोत सुनिश्चित गरी बीमालाई रु ...













