झोराहाटमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक

झोराहाटमा गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक
विराटनगर÷ मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहको भवनमा मञ्चन भइरहेको कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटक हेर्न दर्शकको भीड लागेको छ । साहित्यकार तथा कलाकार भरत गुरागाईं ‘बर्बरिक’ले निर्देशन गरेको नाटकको ५१ औं शो शनिबार मञ्चन गरिएको छ । झापाको गौरादहमा समेत ३० शो मञ्चन भइसकेको सो नाटक झोराहाटमा भने २१ शो मञ्चन भएको नाट्य समूहका अध्यक्षसमेत रहेका निर्देशक गुरागाईंले जानकारी दिए । भदौ १ देख...

महिला क्रिकेट खेलाडीको आत्मबल बढाउन कार्यशाला

महिला क्रिकेट खेलाडीको आत्मबल बढाउन कार्यशाला
विराटनगर । महिला क्रिकेट खेलाडीहरुको आत्मबल बढाउने उद्देश्यले विराटनगरमा एक दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ । विराटनगरमा शनिबार उक्त कार्यशाला गोष्ठी आयोजना गरेको हो । कार्यशाला गोष्ठीमा ४५ जना महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुलाई क्रिकेट बिथआउट बाउन्डिरजको हेड अनुगमन र मूल्याङ्कन प्रमुख युकेकि सरा बगले प्रशिक्षण दिएकी थिइन् । उनी पिएचडी ग...

एआई प्रयोग गरेर खाना बनाउन सकिन्छ ?

एआई प्रयोग गरेर खाना बनाउन सकिन्छ ?
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले रेस्टुरेन्ट मालिकहरूलाई मद्दत गर्न सक्छ ? के यसले नयाँ स्वादिष्ट व्यञ्जनहरू तयार गर्न मद्दत गर्न सक्छ ? स्पार्टक अरुत्युनयान दुबईमा डेलिभरी चेन डोडो पिज्जामा मेनु विकास प्रमुख हुन् । उनले च्याट जिपिटीलाई दुबईमा उत्कृष्ट पिज्जा रेसिपी बनाउन आग्रह गरे । च्याट जिपिटीले रेसिपी बनायो । उनी भन्छन्, 'हामीले यसलाई सुरु गर्यौं, यो हिट पनि भयो र अझै पनि हाम्रो...

डिज्नी र रिलायन्सको मर्जर: भारतमा मनोरञ्जन क्षेत्रमा अम्बानीको एकाधिकार !

डिज्नी र रिलायन्सको मर्जर: भारतमा मनोरञ्जन क्षेत्रमा अम्बानीको एकाधिकार !
काठमाडौँ । डिज्नी र रिलायन्स इन्टरटेनमेन्ट मर्ज हुने भएपछि भारतीय मनोरञ्जन क्षेत्र तरंगित बनेको छ । भारतीय प्रतिस्पर्धा आयोग अर्थात् सीसीआईबाट स्वीकृति प्राप्त गरेसँगै अब डिज्नी र रिलायन्सको मर्जरले भारतीय मनोरन्जन उद्योगमा आफ्नो प्रभाव देखाउने विश्लेषण हुन थालेको छ । यो भारतको सबैभन्दा ठूलो मनोरञ्जन कम्पनी बन्नेछ । यो खेलकुदको पावरहाउस पनि बन्नेछ । कम्पनीका भारतभर ७५ करोड दर्शक हुनेछन् ।  य...

काभ्रेको विकट क्षेत्र कोशिपारीका अरबिन्द्र गौतम सम्मानित

काभ्रेको विकट क्षेत्र कोशिपारीका अरबिन्द्र गौतम सम्मानित
काभ्रेपलान्चोक - विगत १० वर्ष देखी पत्रकारिता क्षेत्रमा कृयासिल अरबिन्द्र गौतम सम्मानित भएका छन् । मण्डला राष्ट्रिय प्रतिभा सम्मान - २०८१ बाट काभ्रेका युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका हुन्। राष्ट्रिय नाचघर जमलमा मण्डला राष्ट्रिय प्रतिभा सम्मान - २०८१ बाट गौतमलाई युवा पत्रकारिता सम्मान प्रदान गरिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरी र वरिष्ठ कलाकार गौ...

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १४ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र १४ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। वृष–परोपकार र धार्मिक क्षेत्रमा लग...

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा एनईएससीले सहभागिता जनाउने

अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा एनईएससीले सहभागिता जनाउने
विराटनगर / शाहमामेह खेलकुद तथा सांस्कृतिक संघ अष्ट्रियाले आयोजना गर्ने अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले सहभागिता जनाउने भएको छ । सन् २०२० मा अष्ट्रियामा साढे दुई दशकदेखि पर्यटन व्यवसाय गर्दै आएका समाजसेवी दिलकुमार घमालको अग्रसरतामा स्थापित एनईएससीले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । आगामी सेप्टेम्बर ७ तारि...

शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा मानसी प्रथम

शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा मानसी प्रथम
विराटनगर ÷ विराटनगरस्थित शिक्षादीप कलेजले आयोजना गरेको कविता प्रतियोगितामा मानसी पोखरेल प्रथम भएकी छन् । विश्व आणविक परीक्षणविरुद्धको दिवसका अवसरमा ‘शान्तिका लागि निःशस्त्रीकरण’ शीर्षकमा आयोजित प्रतियोगितामा ८० जना प्रतिस्पर्धीलाई पछि पार्दै मानसी प्रथम भएकी हुन् । कलेजको सभाहलमा भएको कविता प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूले कविता वाचन गरेका थिए । संयुक्त राष्ट्रसंघको पहलमा सन् २०१०...

मेरिल्याण्डको वक्तृत्वकलामा एलिसा र मेनुका प्रथम

मेरिल्याण्डको वक्तृत्वकलामा एलिसा र मेनुका प्रथम
विराटनगर ÷ विराटनगरस्थित मेरिल्याण्ड कलेजले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘युवाहरु विदेश पलायन रहर कि बाध्यता’ शीर्षकमा नेपाली र अंग्रेजी भाषामा आयोजित प्रतिस्पर्धामा ४२ जना सहभागी भएका थिए । नेपालीतर्फको प्रतिस्पर्धामा एलिसा खतिवडा प्रथम, विश्रुति दाहाल द्वितीय, किस्मत सापकोटाले तृतीय हुँदा पुजना श्रेष्ठ र आशिषसिंह राजपुतले सान्त्वना भए । अंग्रेजी भाषातर्फको प्रतिस्पर्धामा मेनुकाद...

ज्येष्ठ नागरिक सेवा समाजद्वारा तीजका अवसरमा विविध कार्यक्रम

ज्येष्ठ नागरिक सेवा समाजद्वारा तीजका अवसरमा विविध कार्यक्रम
विराटनगर ÷ ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालय विराटनगरले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजका अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा ज्येष्ठ आमाहरुलाई दर खुवाउनुका साथै गीतका गीतमा नाचगानसमेत गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीजलाई सभ्य र मर्यादित रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पछि...