विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा रविन्द्र दिखुक्पा

विश्व नेपाली साहित्य महासङ्घ जापान शाखाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा रविन्द्र दिखुक्पा
विश्व नेपाली साहित्य महासङ्घ "विनेसाम" जापान शाखाको तेस्रो अधिवेशन तथा अक्षरा-२ को विमोचन सम्पन्न भएको छ । आइतबार टोकियोको ओकुवो स्थित काठमाण्डु लाउन्ज एण्ड बारको सभाहलमा भएको कार्यक्रममा विनेसाम जापानको तेस्रो अधिवेशन तथा संस्थाको मुखपत्र अक्षरा-२ को विमोचन सँगै रचना वाचन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले रविन्द्र दिखुक्पाको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । नयाँ कार्यसमितीको अध्यक्ष...

साउन २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

साउन २९ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ । प्रेममा सफलता मिल्ने समय छ । आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलीको प्रभाव बढ्नुका साथै मान सम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ ...

कृषि एक्स्पोको तयारी तीव्र

कृषि एक्स्पोको तयारी तीव्र
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा हुन लागेको कृषि एक्स्पोको तयारी तीव्र पारिएको जनाइएको छ । आयोजकले आगामी भदौ २७ देखि ३० गतेसम्म मोरङको कटहरी कृषि थोक बजारमा आयोजना हुने सो एक्स्पोको तयारी तीव्ररुपमा अगाडि बढिरहेको जानकारी दिएको हो । कृषि एक्स्पोको प्रचारप्रसार गर्ने सिलसिलामा ईलाम पुगेको महासंघका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वको टोलीले सो क्षेत्रका उद्योगी व्यवसायीलाई एक्स्प...

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
काठमाडौँ, २८ साउनः पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थीका लागि सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यव...

साउन २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल

साउन २८ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम समेत सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । प्रतिष्ठित काम गर्ने मौका छ । वृष (इ, उ, ए, ओ, वा, वि, ...

विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी

विराटनगरको लाइफगार्ड अस्पतालमा आगलागी
विराटनगर । विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ ‌। प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासि आगलागी सुरु भएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए । आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका पालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए । उनका अनुसार, "आईसीयूमा बिरामी भने थिए...

विराटनगर वडा नम्बर १८ को नवनिर्मित भवनको उद्घाटन

विराटनगर वडा नम्बर १८ को नवनिर्मित भवनको उद्घाटन
विराटनगर ÷ विराटनगर महानगरपालिका वडा नम्बर १८ ले आफ्नै कार्यालयबाट सेवा सुरु गरेको छ । भवनको निर्माण सम्पन्न भएसँगै वडा कार्यालयले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको हो । एक समारोहका बीच नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आइतबार उद्घाटन गर्नुभयो । उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेत, २ का...

मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज

मेयर कोइरालाको पहलमा शिशुको डिस्चार्ज
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको पहलमा विराट नर्सिङ होममा उपचाररत विराटनगर–६ की निर्मला शर्माका १३ दिने शिशुको डिस्चार्ज गरिएको छ । शर्माको आर्थिक अवस्था कमजोर भएका कारण अस्पतालमा लागेको खर्च तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन । १ लाख १५ हजार खर्च भएकोमा अस्पतालले २५ हजार रुपैयाँ छुट गरेर ९० हजार मागेको थियो । सो रकम तिर्न नसक्दा शिशुको डिस्चार्ज हुन सकेको थिएन ।...

गायक रन्जन राईको स्वरमा ‘भाग्य’ सार्वजनिक

गायक रन्जन राईको स्वरमा ‘भाग्य’ सार्वजनिक
काठमाडौंँ । गायक रन्जन राई को स्वर रहेको गीत ‘भाग्य’ सार्वजनिक गरिएको छ । रोशन विश्वकर्माको शब्द रहेको गीतमा सङ्गीत गायक राईले दिएका छन् । प्रेमकथा देखाइएको भिडियोमा समिर खान ,आर्यन चुडाल , निलम भटट र इश्वरी हमाल ठकुरी को अभिनय छ । प्रेम र विछोडलाई गीतमा आकर्षक ढंगबाट देखाइएको छ । भिडियोको निर्देशक निशान एस के ले गरेका हुन् । दिपक गिरीको छायाङ्कन, पदम सुवेदी को सम्पादन रहेको भिडियो पोस्ट...

साउन २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल

साउन २७ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला, निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरेपनि सफल...