बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो

बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु, ज्यान गुमाउनेको सङ्ख्या ३५ पुग्यो
काठमाण्डौ – बङ्गलादेशमा आरक्षण विरोधी आन्दोलन चर्किएपछि देशभर कर्फ्यु घोषणा भएको छ । हिंसा नियन्त्रण गर्न सरकारले कर्फ्युको घोषणा गरेको हो । आन्दोलनका क्रममा अहिलेसम्म ३५ जनाको ज्यान गएको छ । तर ज्यान गुमाउनेको सङ्ख्या यो भन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । बङ्गलादेशमा सन् १९७१ को स्वतन्त्रता सङ्ग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्...

काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग खेल्दै

काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग खेल्दै
काठमाण्डौ – काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपमा लिग चरणको अन्तिम खेलमा नेपालले आज आयोजक माल्दिभ्ससँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे मालेको सोसियल सेन्टर कभर्डहलमा हुनेछ । यसअघि नेपाल लगातार दुई खेलमा पराजित भयो । गएराति भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा र पहिलो खेलमा श्रीलङ्कासँग ३–१ को सेटमा हारेको थियो । प्रतियोगितामा नेपाल, माल्दिभ्स, किर्गिस्त...

पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भाइरस भेटियो

पोलियो मुक्त घोषणा भएको १० वर्षपछि भाइरस भेटियो
काठमाण्डौ – नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएको छ । काठमाण्डौको टुकुचा र बाग्मती नदीको संगम क्षेत्रबाट सङ्कलित ढलको नमुना परीक्षण गर्दा पोलियोको भाइरस भेटिएको हो । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमकाअनुसार नमूना परीक्षण गर्दा पोलियो भाइरस पुष्टि भएको हो । नेपालमा १३ वर्ष यता पोलियो भाइरस पुष्टि भएको थिएन । विश्व स्वास्थ्य सङ्गठन...

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्
काठमाडौं – आज २०८१ साल साउन ५ गते शनिबार तदनुसार सन् २०२४ जुलाई २० तारिख। असार शुक्ल पक्षको चर्तुदर्शी तिथि उपरान्द्र पूर्णिमा व्रत। शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ। शनि देवले हाम्रा कार्यहरूमा फ...

आजको राशिफल ~ वि.सं. २०८१ श्रावण ०५ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ श्रावण ०५ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - विशेष गरी जो निरन्तर मिहिनेत गर्दछन् र केही नयाँ सिक्ने मनसाय राख्दछन्, तिनको प्रयास सफल हुने तथा प्रशंसा पाउने समय हो । शान्त र स्थिर मतिको उदय हुनेछ, परोपकारी समय हो, प्रेम र भाइचारालाई समेत जीवन्त तुल्याउन सकिने छ । ठूलाबडाको सहयोग लिन सके नबन्ने काम पनि बन्नसक्छ । मान्यजन वा उच्चपदस्थ अधिकारीहरूले हृदयदेखि नै प्रशंसा गर्नेछन्, त्यस्तै अर्काको सहयोग ग...

आजका मनै छुने तस्विरहरु

आजका मनै छुने तस्विरहरु
तनहुँको व्यास नगरपालिका-५ ढोडेनीस्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालिका कल्पना गौली ड्रागन फ्रुट (सिउँडी फल) टिप्दै । थोक मूल्य प्रतिकिलोग्राम रु पाँच सय र खुद्रा रु छ सयमा बिक्री भइरहेको कृषक गौलीको भनाई छ । तस्बिरः सानेबहादुर नेपाली/रासस व्यावसायिक रुपमा च्याउ खेती गर्न दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गैरागाउँमा बनाइएको टनेल । तस्बिर: कुलदीप न्यौपाने/रासस पश्चिम नवलपरासीको सुस्ता...

माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित

माइक्रोसफ्टको सर्भर डाउन: विश्वभरका एयरलाइन्स, बैंक र दुरसञ्चार सेवा प्रभावित
काठमाडौँ । माइक्रोसफ्टको सर्भर डाउन भएपछि शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ । साथै धेरै टिभी र प्रसारण कम्पनीहरूको प्रसारण पनि बन्द भएको छ । माइक्रोसफ्टको सर्भर डाउन भएका कारण यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ। सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका जहाजको उडान अवरु...

सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए

सिमलतालमा भएको बस दुर्घटनाको एक हप्ता बित्यो, दुई वटा शव भारतको चम्पारणमा भेटिए
काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको शुक्रवार असार २८ गते लेदोसहितको पहिरोले त्रिशूली नदीमा बगाएका दुई वटा बस र बेपत्ता ३९ जना यात्रुको खोजी भइरहेको छ । खोजीकै क्रममा दुई वटा शव भारतको चम्पारणमा भेटिएका छन् । भारतको चम्पारण नागाहा नारायणी नदीमा दुई वटा शव फेला परेको हो । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले हिजो फेला पारेका दुई वटा शव सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्...

प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक

प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक
विराटनगर , ४ साउन मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सधै अब्बल हुदै आएको छ ।गुणस्तरिय पठनपाठन गराएर दक्ष जनशक्त्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहन पोलि प्राविधिक शिक्षाका लागि देशकै अब्बल शिक्षालय बनिरहन सफल भएको हो । यो शिक्षालय २०७३ र २०७४ मा प्रदेश भरिको र २०७५ र २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको ...

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग

लण्डन म्याराथन दौडेर मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग
प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गरेका छन् । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गरेका हुन् । दिवंगत आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाएका उनले परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी रकम संकलन गरेका हुन । उक्त दौड उनले ३ घण्टा ३२ मिनेट ५९ सकेन्डमा पुरा गर...