अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते   

अफगानिस्तानमा बर्षा र असिनाका कारण ३५ जनाको मृत्यु २३० घाइते   
काबुल(अफगानिस्तान), अफगानिस्तानको जलालाबाद सहर र नङ्गरहार प्रान्तको छेउछाउका क्षेत्रमा परेको भारी वर्षा र असिनाको कारण कम्तीमा ३५ जनाको ज्यान जानुका साथै २३० जना घाइते भएको खामा प्रेसले जनाएको छ । नङ्गरहारको सूचना तथा संस्कृति विभागले घटनामा नङ्गरहारका विभिन्न जिल्लामा मानिसहरुको ज्यान गएको पुष्टि गरेको छ । विभागको रिपोर्ट अनुसार मृतक तथा घाइतेलाई उद्धार गरी नङ्गरहार केन्द्रीय तथा प्रान्तीय अस्प...

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग

यार्सा खोज्नेक्रममा ज्यान गुमाएकाहरूका आश्रितलाई सहयोग
मुगु । यार्सा खोज्न मुगुका विभिन्न पाटनमा पुगेका बेला लेक लागेर मृत्यु भएका व्यक्तिका परिवारलाई राहत सामग्री प्रदान गरिएको छ । गैरसरकारी संस्था टेवाले यार्सा खोज्न गएका बेला बिरामी भएका २७ तथा ज्यान गुमाएका चारजनाका परिवारलाई दैनिक उपभोग्य सामग्रीका साथै लत्ताकपडा प्रदान गरेको हो । टेवाको मुगुस्थित साझेदार संस्था महिला अधिकार केन्द्रका अध्यक्ष सुकमाया शाहीका अनुसार ५० केजी चामल, एक केजी दाल, ए...

निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ?

निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ?
काठमाडौँ । आज नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । बुधबार सुन तोलाको २ हजारले बढेर एक लाख ४९ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सर्बाधिक मुल्य हो ।  यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४९ हजार एक सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । ...

प्रि ओपन सेसनमा नेप्से सूचक १३.०८ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक १३.०८ अंकले बढ्यो
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक १३.०८ विन्दुले बढेको छ । यससँगै सूचक २३२३.६७ अंकमा आएको छ । ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८५ कम्पनीको २७ हजार ७६ कित्ता सेयर कारोबार भएको छ । कुल ६८ कम्पनीको भाउ बढेको छ भने १२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल २ सय वटा कारोबार भएको हो ।  

सिमलताल घटना : कार्यदलले काम थाल्यो

सिमलताल घटना : कार्यदलले काम थाल्यो
काठमाडौँ, २ साउन : गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ । गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन था...

नबराज शर्माको शब्द र सीडी विजयको संगीतमा ‘अजम्बरी’ सार्वजनिक (भिडियो )

नबराज शर्माको शब्द र सीडी विजयको संगीतमा ‘अजम्बरी’ सार्वजनिक   (भिडियो )
काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले आफ्नो २५ औ बैबाहिक वर्षगाँठको अवसर पारेर उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटी लाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् ।'अजम्बरी'नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र प्रसाईंकी धर्मपत्नी देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ । नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ ...

हिमाल सागरको ‘पहिलो गीत ‘मा रोहित अधिकारी (भिडियो )

हिमाल सागरको ‘पहिलो गीत ‘मा रोहित अधिकारी (भिडियो )
काठमाडौं ।चर्चित गायक हिमाल सागरको 'पहिलो गीत 'बोलको नयाँ गीत सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा दीपक प्रसाद आचार्यको शब्दरचना र सन्तोष सुनारको संगीत रहेको छ । 'पहिलो गीत 'को म्युजिक भिडियोमा रोहित अधिकारी र कलाकार सुरक्षा इटानीको अभिनय रहेको छ ।अभिनयमा रुचि भएर पनि लामो समय देखि अमेरिकामा रहेका मोडेल रोहित अधिकारीले डेब्यु भिडियोमै राम्रो अभिनय गरेका छन् दीपक आचार्यको निर्देशनमा बनेको...

समिक्षा अधिकारी र प्रकाश सापकोटाको स्वरमा ‘म आएको तिमीलाई देखेर’ बजारमा

समिक्षा अधिकारी र प्रकाश सापकोटाको स्वरमा ‘म आएको तिमीलाई देखेर’ बजारमा
काठमाण्डौ । बिगत निकै लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा योगदान पू-याउँदै आएका गीतकार-तथा साहित्यकार गणेश चौलागाईंको लय शब्दमा ‘म आएको तिमीलाई देखेर’ बोलको गीत भर्खरै सार्वजनिक भएको छ । यस भन्दा पहिले उनले धेरैजसो गीतमा शब्द मात्र भर्ने गर्दथे । तर यसपटक भने चौलागाईंले लय समेत भएर यस गीतलाई आफ्ना अशंख्य श्रोता तथा दर्शक माझ पठाएका छन् । गीतमा समिक्षा अधिकारी र प्रकाश सापकोटाको सुमधुर स्वर सुन्...

तीन स्थानमा सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन

तीन स्थानमा  सवारी पट्के बाटो इजाजात राजश्व संकलन केन्द्र उद्घाटन
मोरङ,१ साउन ः कोशी प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले सवारी पटके बाटो इजाजत राजश्व संकलन केन्द्रको आज उद्घाटन गर्नु भयो मन्त्री अधिकारीले यातायात व्यवस्था सेवा कार्यालय विराटनगर–४ स्थित कार्यालयमा मोरङको रानी, सुनसरीको भाण्टावारी र झापाको चारआलीको सवारी पटक वाटो इजाजत राजश्व संकलन केन्द्रको संयुक्तरुपमा उद्घाटन गर्नु भयो । सवारी राजश्व केन्द्र २४ घण्टा सञ्चालन हुनका साथै...

इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा

इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा
काठमाडौँ । इङल्याण्डको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन् । हालै सम्पन्न युरोकपमा फाइनलमा पुगेर पराजित भएपछि साउथगेटले राजीनामा दिएका हुन् । उनको नेतृत्वमा इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेर पराजित भएको थियो । २०१६ को सेप्टेम्बर २७ देखि इङल्याण्डको प्रशिक्षक बनेका साउथगेटको नेतृत्वमा इङल्याण्डले कुल १०२ खेल खेलेको थियो । जसमा ६१ खेल जित...