काव्य म्युजिक अवार्ड २०८१-भव्य रुपमा सम्पन्न

काव्य म्युजिक अवार्ड २०८१-भव्य रुपमा सम्पन्न
 काठमाण्डौ । काव्य म्युजिक सेन्टर र बेलिजाई समुहको संयुक्त आयोजनामा काव्य म्युजिक अवार्ड २०८१ भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम माननीय पुर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ज्यु को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । राष्ट्रिय नाँचघर जमलमा सम्पन्न भएको उक्त अवार्ड तेश्रो संस्करण थियो । काव्य म्युजिक सेन्टरकी अध्यक्ष सुजिता आचार्यको अध्यक्षता सम्प...

मानसिक विरामीको उपचार गर्दै पुरुष नर्सहरु

मानसिक विरामीको उपचार गर्दै पुरुष नर्सहरु
गणेश लम्साल मोरङको बुढीगंगा २ स्थित विराट मेडकल कलेज शिक्षण अस्पतालको मानसिक विभागमा दैनिक ३० जना विरामी उपचारका लागि भर्ना हुन्छन । ती विरामीहरुलाई सेवा गर्र्ने त्यहाँ महिला नभएर सबै पुरुष नर्सहरु छन ।उनीहरु नझर्की, अत्ताईकन धैर्यपुर्व शान्त नम्रबोलीले भर्ना भएका विरामीको उपचार सेवामा सहयोग गर्ने गर्दछन । उनीहरु दैनिक साँझ विरामन मात्र नभएर आकस्मिक रुपमा अवेर राती पनि विरामीको नियमित जाच...

बरिष्ठ गायक तथा संगीकार नागेन्द्र श्रेष्ठले ल्याए ” शिव तेरे चरन मेको” भिडियो

बरिष्ठ गायक तथा संगीकार नागेन्द्र श्रेष्ठले ल्याए ” शिव  तेरे चरन मेको”  भिडियो
काठमाडौँ । बरिष्ठ गायक तथा संगीकार नागेन्द्र श्रेष्ठको शिव तेरे चरन मे बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा किरण भुजेल र बिसम आर्चायको स्वर रहेको छ । बरिस्ठ संगितकार नागेन्द्र श्रेष्ठको संगित रहेको भिडियोमा शब्द नबिन श्रेष्ठको रहेको छ । गीतमा बिसमकै एरेन्ज रहेको छ । भगवान शिवको महिमाको बर्णन गरिएको भिडियोमा सचिन गौतम, नबिन घिमिरे, नबिन बिस्ठको अभिनय देख्न सकिन्छ । दिनेश...

असार २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल

असार २४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जन पूर्ण रहने दिन छ । कामबाट सजिलै फुर्सद पाइनेछ । मनमा प्रसन्नता मिल्ने दिन छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काममा मन प्रशस्त मात्रामा जानेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । अप्रत्याशित लाभ हुनेछ । नयाँ कामका स्रोत फेला पर्लान । मिथुन (का, कि, कु, घ, ङ, छ, के,...

प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाई –शपथ ग्रहण

प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाई –शपथ ग्रहण
मोरङ,२३ असारः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले तेह्रथुम जिल्ला निवासी महेन्द्रप्रसाद गुरागाईलाई आज प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्त गर्नु भएको छ। प्रदेश प्रमुख खापुङ्गले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा(२)बमोजिम गठित सिफारिश समितिले सोही ऐनको दफा ३ को उपदफा (५)बमोजिम नियुक्त गर्नु भएको हो । विराटनगर उच्च अदालतका मुख्य न्यायाधिश रमेशप्रसाद राजभण्डारील...

उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण ः मेयर कोइराला

उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले दैवी प्रकोपका समयमा उद्धार र राहत वितरणमा स्काउटको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्थानीय स्काउट परिषद्को दीक्षान्त तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय स्काउट परिषदका संरक्षकसमेत रहनुभएका मेयर कोइरालाले स्काउटको क्षेत्रलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभयो । शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि स्काउटले रक्...

अन्तर्राष्ट्रिय द भर्चुल ब्याटल अफ ब्याण्डस् प्रतियोगिताका विजेतालाई सम्मान

अन्तर्राष्ट्रिय द भर्चुल ब्याटल अफ ब्याण्डस् प्रतियोगिताका विजेतालाई सम्मान
विराटनगर ÷ अन्तर्राष्ट्रिय द भर्चुल ब्याटल अफ ब्याण्डस्को पहिलो संस्करणमा प्रथम भएकोमा विराटनगरको चर्चित सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्डलाई विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बधाईसहित सम्मान गर्नुभएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा विराटनगरको प्रतिनिधित्व गर्दै प्रथम भएकोमा मेयर कोइरालाले सम्मान गर्नुभएको हो । पहिलोपटक भएको प्रतियोगितामा सर्कल अफ फिफ्थस् नेपाल रक ब्याण्डलाई महा...

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ- एमाले

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ- एमाले
काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिने निर्णय गरेको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका हुन् । बर्तौलाले प्रधानमन्त्रीले तत्काल राजीनामा दिन एमालेले माग गर्ने निर्णय गरेको बताउदै सरकारलाई दिर्घकालिन...

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सप्तकोशी ब्यारेजका ५६ वटै ढोका खोलियो
काठमाडौँ । सप्तकोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको  कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ । सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएको थियो । लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो । सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेक...

धिरज र उपासनाको कुस्मा असोज ३ मा रिलिज हुने

धिरज र उपासनाको कुस्मा असोज ३ मा रिलिज हुने
काठमाडौँ । फिल्म कुस्माको प्रदर्शन मिति तय गरिएको छ । निर्माण पक्षले कुस्मा आगामी असोज ३ गते प्रदर्शन गर्ने घोषणा गरेका छन् । धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको कुस्मालाई अशोक थापा मगरले निर्देशन गरेका हुन् । लभ स्टोरी फिल्म भनिएको यस फिल्म धिरज र उपासना बाहेक माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन लगायतको अभिनय रहेको छ । फिल्मलाई निर्देशक अशोकले नै लेखेका हुन् भने स्क्...