प्रशिक्षक टेन ह्याग थप दुई बर्ष म्यानचेस्टर युनाइटेडमै रहने

प्रशिक्षक टेन ह्याग थप दुई बर्ष म्यानचेस्टर युनाइटेडमै रहने
काठमाडौँ । इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक एरिक टेन ह्यागसँग थप दुई बर्षको सम्झौता गरेको छ । क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक टेन ह्यागसँग जुन २०२६ सम्म सम्झौता गरेको जानकारी दिएको छ । क्लबले टेन ह्यागलाई बर्खास्त गर्ने र नयाँ प्रशिक्षक भित्र्याउने चर्चा चलिरहेका बेला सम्झौता नवीकरण गरेको हो । क्लबसँग सम्झौता नवीकरण गरेपछि टेन ह्यागले आउदा दिनमा आफुले क्लबलाई...

असार २१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

असार २१ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, मन त्यसै शान्त हुनेछ । व्यापारिक वा दैनिक काम सन्तोषजनक सम्पन्न हुनेछन् । विदेशबाट पैसा पनि प्राप्त होला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । साथै, परिवारमा पनि समस्या आउनेछ । समय राम्रो भएपनि आज खर्च बढ...

प्रधानमन्त्री दाहालको अस्थिर चरित्रले वर्तमान परिस्थिति उत्पत्र ः महामन्त्री थापा

प्रधानमन्त्री दाहालको अस्थिर चरित्रले वर्तमान परिस्थिति उत्पत्र ः महामन्त्री थापा
विराटनगर, २० असार ः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको वर्तमान राजीतिक अवस्था प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को अस्थिर चरित्रका कारण उत्पत्र भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नेपाली कांग्रेसको नेतृत्व आएको भत्रुभयो । उहाँले संविधान जारी भएको लगभग १० वर्षमा संविधानमा देखिएका केही समस...

कोशी प्रदेश मन्त्रिपरिषद बैठक

कोशी प्रदेश मन्त्रिपरिषद बैठक
मोरङ,२० असार ःकोशी प्रदेश मन्त्रिपरिषदको आज बसेको वैठकले तीन मन्त्रीहरुको संयोजकत्वमा विभिन्न तीनवटा समिति गठन गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा वसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारीले ...

अवैध लागूऔषध सहित चार जना पक्राउ

अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौँ । मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २० मिलिग्राम सहित सोही महानगरपालिका-३ बस्ने २१ वर्षीय पदम कार्कीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै झापाको विर्तामोड नगरपालिका-५ किरात च...

सिंहदरबारमा छलफलपछि आन्दोलन स्थगित

सिंहदरबारमा छलफलपछि आन्दोलन स्थगित
क्रसर उद्योगीहरुले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले सरकारसँग तीन बुँदे सहमतिसँगै आन्दोलन स्थगित भएको बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको उपस्थितिमा मन्त्रालयमा भर्खरै भएको छलफलमा निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन विधेयक, २०८०’ छिटो पारित गर्न सबैले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने सहमति भएको छ । त्यस्तै, २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को नि...

धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो

धनुषामा पोखरीमा डुबेर ३ जना बालिकाको ज्यान गयो
धनुषा – धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १० देखि १२ वर्ष उमेरका मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् । आज दिउँसो नुहाउने क्रममा धनौजी गाउँपालिका–५ बहुअर्वामा रहेको सार्वजनिक पोखरीमा डुबेर उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो । बालिकाहरू पोखरीमा डुबेको देखेपछि स्थानीयवासीले तत्काल...

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो

द्रुतमार्ग अन्तरगत लेनडाँडा सुरुङमार्ग छिचोलियो
काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङ मध्ये १,६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौँतर्फ आउने सुरुङमार्ग आज मिति २०८१ आषाढ २० गते छिचोलिएको छ । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यम मार्फत सुरुङमार्ग छिचोल...

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण 

विराटनगर महानगरद्वारा अनुदानमा कृषि औजार वितरण 
विराटनगर÷ विराटनगर महानगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषिलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यले कृषि औजार वितरण गरिएको महानगरले जनाएको छ । बिहीबार महानगर परिसरमा आयोजित कार्यक्रममा महानगरका विभिन्न वडाका कृषक समूह, कृषि सहकारी र कृषि फर्मलाई १९ लाख १० हजार ६ सय रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्प...

दोहोरो अङ्कले बढ्यो नेप्से

दोहोरो अङ्कले बढ्यो नेप्से
काठमाडौँ । नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १५. ४६ अङ्कले बढेर दुई हजार ११९. ६९ अङ्कमा रोकिएको हो । आज ३१३ कम्पनीको दुई करोड २१ लाख ६७ हजार ६७९ कित्ता शेयर ८४ हजार १२६ पटक खरिदबिक्री हुँदा छ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९८० बराबरको कारोबार भएको छ । आज वित्त समूह ०.५९ र उत्पादन तथा प्रशोधन समूह ०. १५ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै...