एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक

एस राज गराज र रिचा थापा को ’माया पिरतीको गाउँ ’ सार्वजनिक
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा ग...

प्रदेश संरचना जनताले अनुभूति हुने किसिमले निर्माण गर्ने– मुख्यमन्त्री कार्की

प्रदेश संरचना जनताले अनुभूति हुने किसिमले निर्माण गर्ने– मुख्यमन्त्री कार्की
मोरङ २१ असार ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी तीन वर्ष भित्र प्रदेश संरचना जनताले अनुभूति गर्ने किसिमको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित प्रदेश उत्कृष्ट महिला उद्यमी÷ महिला लघु उद्यमी पुरस्कार वितरण समारोहमा १४ जिल्ला एक÷एक महिला उद्यमीहरुलाई नगद रु ५०÷५० हजार वितरण गर्दै सो विचार व्यक्त्त गर्नु भ...

गायक दीपक चौलागाई र गायिका अन्जु पन्तको मन परेको मान्छेले जित्यो अवार्ड

गायक दीपक चौलागाई र गायिका अन्जु पन्तको मन परेको मान्छेले जित्यो अवार्ड
काठमाडौँ । गायक दीपक चौलागाईले मन परेको मान्छे हौ तिमी बोलको गीतबाट अवार्ड हात पारेका छन् । हालै थाइल्याण्डमा सम्पन्न छैठौँ सगरमाथा म्यूजिक अवार्डबाट उनले पप आधुनिक यूगल गायन बिधाबाट अवार्ड हात पार्न सफल भएका हुन् । गायक दीपक चौलागाई र गायिका अन्जु पन्तको स्वरमा रहेको सार्वजनिक गीत गत महिना मात्रै रिलिज गरिएकोमा गीतले लोकप्रियता मात्रै कमाएन दर्शक स्रोताको मन मुटुमा बस्दै अवार्ड समेत जित्न सफल...

नवराजपुर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा

नवराजपुर गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- सिरहा नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित चार जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार कुसियैत, इन्जिनियर कृष्णा साह, सव-इन्जिनियर सन्तोषकुमार यादव र लेखापाल सोमप्रसाद आचार्यविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूसँग जनहीँ १२ लाख ७ हजार २६० रुपैयाँ बिगो, जरिवाना र सजाय माग गर...

नेपालमा गोतोखोरको संख्या ११० पुग्यो

नेपालमा गोतोखोरको संख्या ११० पुग्यो
चितवन । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ ९ गतेदेखि तालिम सञ्चालन गरेको थियो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले विपद्को जोखिममा परेका नागरिकको जीवनरक्षा गर्न आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई इमान्दारिका सा...

काठमाण्डौ महानगरको नगरसभा अनिश्चित

काठमाण्डौ महानगरको नगरसभा अनिश्चित
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको नगरसभा अनिश्चित भएको छ । महानगरका मेयर बालेन्द्र साह र वडाअध्यक्षबीचको विवादले बैठक अनिश्चित भएको हो । यसअघि गएको शुक्रवार केहीबेर बसेर स्थगित भएको बैठक फेरि बस्न सकेको छैन । बैठक स्थगित भएपछि महानगरको बजेट सार्वजनिक भएर पनि पास हुन सकेको छैन भने नीति र कार्यक्रम प्रस्तुत भएको छैन । बजेट र नीति तथा कार्यक्रम सार्वजनिक हुन नसक्दा अन्योल देखिएको छ । साउन १ गते...

कास्कीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

कास्कीलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
कास्की- कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो। जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन्। स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका स...

विपद्‍का बेलामा कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहमन्त्रालयको निर्देशन

विपद्‍का बेलामा कार्यक्षेत्र नछाड्न प्रजिअलाई गृहमन्त्रालयको निर्देशन
काठमाडौं- एकनारायण अर्यालले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन्। गृह मन्त्रालयमा बिहीबार ‘भर्चुअल’ माध्यमबाट ‘कमाण्ड पोष्ट’का संयोजक तथा सदस्यहरूसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका पदाधिकारीसँग विपद्जन्य घटना व्यवस्थापनबारे भएको छलफलमा उनले देशभर मनसुन भित्रिएसँगै हुनसक्ने विपद्जन्य घटना व्यवस्थापन...

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो, पूर्ण इजलासमा सुनुवाइ हुने

गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा न्यायाधीशबीच राय बाझियो, पूर्ण इजलासमा सुनुवाइ हुने
काठमाण्डौ – सर्वोच्च अदालतका न्यायाधीशद्वय सपनाप्रधान मल्ल र सारङ्गा सुवेदीबीच उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा राय बाझिएको छ । न्यायाधीशबीच राय बाझिएपछि यो विवाद अब तीन जना वा तीनभन्दा बढी न्यायाधीशसहितको पूर्ण इजलासमा सुनुवाइ हुनेछ । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको देखिएको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराइले गृहमन्त्री लामिछानेलाई...

युरोकपको क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै

युरोकपको क्वाटरफाइनलमा आज स्पेन र जर्मनी भिड्दै
काठमाडौँ । जारी युरोकपमा आजदेखि क्वाटरफाइनलका खेलहरु शुरु हुदै छन् । आज क्वाटरफाइनलको पहिलो खेलमा स्पेन र जर्मनीबीचको खेल हुदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुदै छ । स्पेनले राउण्ड १६ मा जर्जियालाई ४-१ गोल अन्तरले पराजित गरेर क्वाटरफाइनलमा पुगेको हो । त्यसैगरी जर्मनीले राउण्ड १६ को खेलमा डेनमार्कलाई २-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो । यस युरोकपका प्रमुख दाबेद...