हाँडीगाउँमा हरेक शुक्रबार कार फ्री डे

हाँडीगाउँमा हरेक शुक्रबार कार फ्री डे
काठमाडौँ । सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदूषक तत्त्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक शुक्रवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आइएको छ । हाँडीगाउँ गुरुयोजनाअन्तर्गत सुधारका क्षेत्रमध्ये वातावरणीय सुधारका लागि दथु टोल कृष्ण मन्दिर, डवली चोक हुँदै कोटालटोल भवरकुँसम्म सडक खण्डमा सवारी प्रवेश निषेध गरिएको छ ।  यस क्षेत्रमा दिउँसो २ बजेदेखि बेलुका...

साढे सात अर्ब बक्यौता तिर्न युनाइटेड टेलिकमलाई १५ दिने अल्टिमेटम

साढे सात अर्ब बक्यौता तिर्न युनाइटेड टेलिकमलाई १५ दिने अल्टिमेटम
नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेडलाई बक्यौता रकम भुक्तानी गर्न १५ दिनको समय दिएको छ । आज सार्वजनिक सूचना निकालेर प्राधिकरणले आधारभूत टेलिफोन सेवा अनुमतिपत्रको शर्तबमोजिम बुझाउनुपर्ने साढे सात अर्ब भुक्तानी चुक्ता गर्न निर्देशन दिएको हो । प्राधिकरणका अनुसार युनाइटेडले अनुमतिपत्र नवीकरण दस्तुरबापतको किस्ता रकम, फ्रिक्वेन्सी, रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषलगायतको सात अर्ब...

गायक रोशन सिंह क्षितिजको स्वरमा ‘मेची काली ‘ सार्वजनिक

गायक रोशन सिंह क्षितिजको स्वरमा ‘मेची काली ‘ सार्वजनिक
काठमाण्डौं गायक रोशन सिंह क्षितिज र गायिका रचना रिमालको स्वरमा रहेको ‘मेची काली ‘ गीतको भिडियो सार्वजनिक भएको छ । डिपी खनालको शब्द तथा दिपक शर्माको संगीत सविन सुवेदीको एरेन्जमा गीत तयार गरिएको छ । प्रेमील जोडिहरु विचको प्रेमका चर्चा र प्रसंगलाई गीतमा समेटिएको छ । सरोज शाहीको छायाँकन , निरञ्जन केसीको सम्पादन र दिनेश सिंह ठकुरीको निर्देशन भिडियोमा छ । ‘मेची काली ‘ गीतको भिडियोमा रोशन श्रेष्ठ र मन...

वडाध्यक्ष कामत जनभावनाअनुसार नचलेको कांग्रेसको आरोप

वडाध्यक्ष कामत जनभावनाअनुसार नचलेको कांग्रेसको आरोप
विराटनगर÷ विराटनगर वडा नम्बर १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो मान्छे र कमिसन दिनेलाई मात्रै वडा वडास्तरीय बजेट विनियोजन गर्ने गरेको नेपाली कांग्रेस वडा समितिले आरोप लगाएको छ । नेपाली कांग्रेस वडा समितिका सभापति हरिनारायण यादवको नेतृत्वमा वडा कार्यालय पुगेर कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । बिहीबार नै ज्ञापनपत्रका लागि समय लिएको भए पनि वडाध्यक्ष कामत कार्यालयम...

यसराजसँग नाच्दै सरिताले ल्याईन बजाईदेऊ न बाजा

यसराजसँग नाच्दै सरिताले ल्याईन बजाईदेऊ न बाजा
काठमाडौं, २५ जेठ बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको नयाँ गीत बजाईदेऊ न बाजा....यतिबेला रिलिज भएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट बिहिबार बेलुका रिलिज गरिएको हो । यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीत जती मिठो बनेको छ, भिडियो पनि त्यत्तिकै आकर्षक बनेको यसका संगीतकार बासकोटाले बताएका छन् । गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्शाईए...

विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी भइरहेको छ ः मेयर कोइराला

विराटनगरलाई बालमैत्री महानगर घोषणा गर्ने तयारी भइरहेको छ  ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि बालभेला दसौं सुरु भएको छ । भेलाको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । १९ वटै वडाबाट बालबालिकाको प्रतिनिधित्व रहेको भेलालाई सम्बोधन गर्दैै मेयर कोइरालाले विराटनगर महानगरपालिकालाई बालमैत्री महानगर घोषणा गर्नका लागि तयारी भइरहेको बताउनुभयो । उहाँले तत्कालीन गाउँ विकास समिति बुधनगर र झापाबैजनाथपुरलाई विराटनगरमा गाभेका कारण बाल...

सुनको मुल्यमा नयाँ किर्तिमान

सुनको मुल्यमा नयाँ किर्तिमान
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको छ । शुक्रबार सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ४५ हजार पुगेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मुल्य एक लाख ४४ हजार ३०० पुगेको छ । यस अघि विहिबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी ...

सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै

सहकारीको बचत ठगी छानबिन गर्न समितिको बैठक बस्दै
काठमाडौँ । सहकारीको बचत अपचलन, हिनामिना, दुरूपयोग तथा ठगी छानबिन गर्न गठित समितिको बैठक आज बस्दैछ । सिंहदबारमा आज दिउँसो ३ बजे बैठकमा छानबिन समितिको कार्यविधि लगायतका विषयमा छलफल हुने समितिका सभापति सूर्यकुमार थापाले जानकारी दिएका छन् । सहकारीहरूको बचत अपचलनबारे छानबिन गर्न जेठ १५ गते सात सदस्यीय समिति बनेको छ । समितिले सहकारी संस्थाहरूमा देखिएको संकट तथा यससँग जोडिएको कानुनी र संस्थागत प...

रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने

रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने
काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिगबोस ओटीटीको तेस्रो सिजनको होस्ट अनिल कपुरले गर्ने भएका छन् । यस अघि सलमान खानले होस्ट गरेको बिगबोस ओटीटीको यो सिजन उनले नभ्याउने भएपछि अनिल कपुरले होस्ट गर्ने जानकारी दिइएको छ । जियो सिनेमाले बिगबोस ओटीटीको तेस्रो सिजन अनिल कपुरले होस्ट गर्ने बताएको छ । यस अघि यस शो का लागि संजय दत्तले होस्ट गर्ने चर्चा चलेको थियो । बिग बोसको टेलिभिजनमा प्रशारण हुने...

मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण

मानव बेचबिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” सार्वजनिकिकरण
बिराटनगर, जेष्ठ २४ गते । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरद्वारा निर्मित महिला हिंसा तथा मानव वेच बिखन बिरुद्ध जनचेतनामुलक भिडियो “सचेतना” को आज कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईले कोशी प्रदेश प्रहरी कार्यालयको सभा हलमा आयोजित एक कार्यक्रमका बिच सार्वजानिकिकरण गर्नु भएको छ । सामाजिक विकास मन्त्रालयको सहयोगमा कोशी प्रदेश प्रहरी कार्यालयद्वारा निर्मित भिडियो ...