डि आर अटुको संगीतमा”चरि मैना”सार्वजनिक

डि आर अटुको संगीतमा”चरि मैना”सार्वजनिक
काठमाडौं । गायिका अन्जु पन्त र गायक परेश राईको आवाजमा रहेको ”माई बेनी मेलैमा ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । पुर्वेली लोक भाकामा आधारित गीत बाट सर्वाधिक चर्चामा रहेका डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ । इसाक जबेगुको छायाँकन तथा सम्पादन तथा आधुनिकको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा सृष्टि सुब्बा र सम्राट अधिकारी को अभिनय रहेको छ । गीतको पुरा भिडियो हेर्...

मोरङको वयरवनमा पहिलो मिनि महोत्सव हुँदै

मोरङको वयरवनमा पहिलो मिनि महोत्सव हुँदै
दिपेश रोक्का / कानेपोखरी कानेपोखरी , १ जेष्ठ । मोरङको कानेपोखरी ४ स्थित वयरवनमा प्रथम मिनि महोत्सव २०८१ हुने भएको छ । मिनि महोत्सव जेठ ३ गते देखि २४ गते सम्म सञ्चालन हुनेछ । मिनि महोत्सव वयरवन स्थित खोरिया जाने बाटोमा मेला लाग्ने छ । महोत्सव बारे जानकारी दिन आज वयरवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक श्री मातृ भुमी समाजसेवा युवा क्लबले समाजमा लुकेर रहेको संगितिक प्रतिभाहरु उजार गर्दै मौका र अवसर...

संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान

संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान
वरिष्ठ संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ। बलिउडका ‘मादल उस्ताद’ समेत रहेका जनजनको मन मुटुमा बस्न सफल वरिष्ठ संगीतज्ञ गजमेरको सम्मानमा अमेरिकामा रहेका भुटानी नेपालीहरुले रन्जित गजमेर उत्सव आयोजना गरेर उनको सम्मान गर्न लागेका हुन्। लोकप्रिय गायक , संगीतकार तथा कार्यक्रमका संयोजक किशोर शिवाकोटीका अनुसार नेपाली संगीत जगतका प्रतिष्ठित गजमेरको सम्मानमा ‘रन्जित गजमेर उत्सब जिन्दगा...

‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै

‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै
जेठ १० गतेबाट रिलिजमा आउने फिल्म ‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ। निर्माता कम्पनी रोहित अधिकारी फिल्म्सले बुधबार विज्ञप्ति जारी गर्दै जेठ १० मा यो फिल्म देशभित्र र बाहिर एकैसाथ प्रदर्शनमा गरिने बताएको हो। निर्देशक सुयोग गुरुङ लिखित तथा निर्देशित यो फिल्म अमेरिकामा एकै सातामा ३०० भन्दा बढी शो र अष्ट्रेलियामा एकै सातामा ५०० भन्दा बढी शो तय भएको उल्लेख छ । अमेरिकाका धेरै...

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक

‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक
काठमाडौँ । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ ।  बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ ।  गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ । नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड...

अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति

अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आन्दोलन भइरहेकोमा आजको शान्तिपूर्ण सडक आन्दोलनमा प्रहरी दमन र धरपकडप्रति आपत्ति जनाएको छ । पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली २०७७ को नियम ९ सँग सम्बन्धित सामुदायिक सहायता सेवामा उल्लेख भएको व्यक्तिगत सहयोगीको माग...

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो

सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो
काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । मंगलबार र बुधबारको बहसपछि उच्च अदालतका न्यायाधीशद्वय ...

प्रनिमा दाहालको अभिनयमा हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )

प्रनिमा दाहालको अभिनयमा हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )
काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको नेपालमा आएर सुटिङ्ग गर्ने क्रम बढ्यो यस्तो गर्नेमा भारतीय कम्पनीहरु अगाडी छन् । नेपालको बाह्रय पर्यटनको विकासको लागि फिल्म र म्युजिक भिडियोहरु पनि एउटा बलियो माध्यम बन्ने गरेका छन् त्यसमा नेपाली गीतको भन्दा हिन्दी गीतको बजार धेरै ठुलो रहेको हुदा पछिल्लो समय केहि नेपाली म्युजिक भ...

एन वि एस सि इलेक्ट्रोनिक्सको तेश्रो शाखा विस्तार

एन वि एस सि इलेक्ट्रोनिक्सको तेश्रो शाखा विस्तार
विराटनगर, जेष्ठ २ । इलेक्ट्रोनिक्स आइटमका विभिन्न ब्राण्ड विक्रि गर्दै आएको एस वि एस सि इलेक्ट्रोनिक्स शो रुमको तेश्रो शाखा विराटनगरको सेन्टल मल अगाडि विस्तार गरेको छ । भर्सन ३ को रुपमा शो रुम आए सगैं शो रुमबाट विभिन्न व्राण्डका ल्यापटप र कम्प्युटर पनी उपलब्ध हुने भएको छ । शो रुपमा स्यामसङ , हायर , गे लिफर , प्यानासोनिक , हाइसेन्स , ३ स्काइवर्थ र वाल्ट्रा लगायतका व्राण्डको उत्पादनहरु विक्रि ...

लखनउमाथि दिल्ली १९ रनले विजयी

लखनउमाथि दिल्ली १९ रनले विजयी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो । योसँगै दिल्लीले यस सिजनका लिग चरणका सबै १४ ख...