शी लिड्स आईकन २०८१ आवेदन खुल्ला
महिला जनप्रतिनिधिहरूको कर्मगाथालाई विश्व सामु पुर्याउने उदेश्यको साथ शी लिड्स आईकन २०८१ को आवेदन खुलेको हो ।महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने "कल्प इम्पावर वेमेन नेपाल" ले महिला स्वास्थ्य, महिला उद्यमशीलता , न्याय तथा निती,महिला सशक्तीकरण र जवाफदेहिताका क्षेत्रमा प्रेरणादायी काम गर्ने महिलाजनप्रतिनिधिहरु बिचमा प्रतिस्पर्धा गराउने भएको छ ।
जसका लागि नेपाली महिला जनप्रतिनिधिहरूको सहभ...














