महिला मादल वादन प्रतियोगीता बैशाख २७ हुने

महिला मादल वादन प्रतियोगीता बैशाख २७ हुने
काठमाडौं । नेपाली मौलिक गीत सङ्गीतको संरक्षण, संवर्द्धन एवम् प्रवर्द्धनका निम्ति स्थापना भएको कर्णाली कलाकार प्रतिष्ठानको आयोजना र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेपाली महिलाहरूको अन्तरनिहित प्रतिभाको उजागर गर्नुका साथै मौलिक बाजा मादलको संरक्षण र विकास गर्ने उद्देश्यका साथ इतिहासमै पहिलो पटक “राष्ट्रिय महिला मादल वादन प्रतियोगिता – २०८१” यही बैशाख २७ गते राष्ट्रिय नाचघर, जम...

‘कल कल मुया’मा जीवन र नम्रताको रोमान्स

‘कल कल मुया’मा जीवन र नम्रताको रोमान्स
काठमाडौंँ । गायक दिपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द तुलाधर दर्नालको संगीत रहेको गीतमा राहुल विश्वकर्माको एरेन्ज रहेको छ । गीतमा आफुलाई मनपरेको युवतीको क्रियाकलापले आफुलाई उनी प्रति नभएको एक युवाले राखेको छ । गीतको भावमै भिडियोका कथा बुनिएको छ । भिडियोमा अभिनेत्री नम्रता सापकोटा र जीवन कुमार ज्ञावलीको जोडी देख्न सकिन्छ । भिडियोमा तिम्रो भएन भर भन...

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि

निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
काठमाडौं– बालबालिकाको प्रतिभा तथा सौन्दर्य प्रदर्शन गर्ने प्रतियोगिता ‘किड्स क्यापिटल नेपाल’ को छैटौं संस्करणको उपाधि निहारा तामाङ तथा अदिती बाह्रकोटी (जुनियरतर्फ) ले जितेका छन् । टच इन्टरटेन्मेन्ट तथा स्पर्श फिल्म्स प्रालि, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गर्न लागेको यो प्रतियोगितामा डेनिषा श्रेष्ठले फस्ट रनर्स अप, आर्या कोइरालाले सेकेण्ड रनर...

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?

प्रकाश सपुतले सच्याउलान् त फिल्मको पोस्टर ?
काठमाडौं– गायक प्रकाश सपुत फिल्म निर्देशनमा हात हाल्ने तयारीमा छन् । उनले आइतबार ‘वसन्त’ फिल्म निर्माणको घोषणा गरेका छन् । जसमा उनको कथा, निर्देशन र अभिनय रहने बताइएको छ । म्युजिक भिडियो र गीतमार्फत प्रकाशले आफ्नो सिर्जना क्षमता प्रमाणित गरिसकेका छन् । म्युजिक भिडियो निर्देशनमा पनि उनी कामले नै अब्बल ठहरिएका छन् । फिचर फिल्मको उनको निर्देशन डेब्यू कस्तो रहला ? त्यो हेर्न अब धेरै कुर्नु परे...

आजको राशिफल : वि.सं. २०८१ वैशाख २४ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८१ वैशाख २४ गते सोमवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष –खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्रामा...

राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान

राम्रो व्यापार गरेपछि मनसराका दुई प्राविधिकलाई सम्मान
काठमाडौं, २३ वैशाख । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा मनसरा यतिवेला देश तथा विदेशका हलहरूमा दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित प्रदर्शन भइरहेको छ। सिनेमाले देश तथा विदेशमा राम्रो व्यापार गरिरहँदा सिनेमाको निर्माण टिमले विभिन्न क्षेत्रमा कार्यरत छायाङ्कनमा परेका पात्रलाई प्रोत्सान गरिरहेको छ। गत बुधबार आयोजित सिनेमाको प्रिमियर शोमा लामो समयदेखि सिनेमाको पर्दा पछाडी रहेर काम गरिरहेका २ जना प्र...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिदै छन् । गण्डकी प्रदेशको आज अपराहन्न ३ बजे बस्ने बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची रहेको छ । चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज ...

किच किच सार्बजनिक

किच किच सार्बजनिक
गायक विजय घिमिरे ( भि जे ) र जे अथर को नयाँ गीत किच किच सार्बजनिक भएको छ। आर एन बि शैलीको उक्त गीत लाई भि जे,जे अथर र युबेनब्लाक ले संयुक्त रुपमा लेखेका छन् भने गीत को बिट जे अथर ले बनाएका हुन्। यु के मा बसेर संगीत सिर्जना गरिरहेको (भी जे) र साथी हरुले उतै गीत को म्युजिक भिडियो बनाएका छन् । केहि फरक शैली को गीत तथा भिडियो भएको हुनाले दर्शक तथा श्रोता हरु लाइ मन पर्ने गायकको विश्वास छ। गीत ...

डि आर अटुको निर्देशनमा ‘परदेशी जिन्दगी’ सार्वजनिक

डि आर अटुको निर्देशनमा  ‘परदेशी जिन्दगी’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद राईको स्वरमा रहेको ‘परदेशी जिन्दगी’ गीतको भिडियो सार्वजनिक भएको छ । राजेश केसीको शब्द , डि आर अटुको संगीत र राजु कार्कीको एरेन्जमा रहेको गीत सार्वजनिक भएको हो । परदेशमा रहेर आफनो जिवनको भोगाई समपर्ण गर्ने आम युवाहरुको जिवन कथालाई गीतमा चित्रण गरेका छन । गाउँ घरमा रहेको आफनो परिवार छोडेर प्रदेश जानुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । इशाक जगेवुको छायाँकन तथा सम्पाद...

उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी

उर्लाबारी महोत्सवमा भोली आउदै समिक्षा अधिकारी
काठमाडौं : चर्चित गायिका समिक्षा अधिकारी उर्लाबारी महोत्सवमा आउने भएकी छन्। आज रचना रिमालले आफ्नो सांगितिक प्रस्तुती दिने छिन भने भोली समिक्षाको पालो रहेको छ। उनले सामापजक सञ्जालमार्फत भोली २३ गते आइतबार उर्लाबारी आउन लागेको बताईन्। उनले भनिन्,‘भोली मोरङको उर्लाबारी’मा जारी रहेको महोत्सवमा म सांगितिक कार्यक्रम प्रस्तुत गर्न आइरहेको छु।’ समिक्षाले गाएको पछिल्लो गीत ‘बुझिन मैले’ हिट रहेको छ। फिल्...