ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…
काठमाडौँ । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले मृत्यु भएका ति व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन चाहेको मिडिया रिपोर्टमा बताइएको छ । एरिका डिसुजा नुनेस नामकी महिलाले शवलाई अंकल भनकी छन् । प्रहरीले एरिकालाई पक्राउ गरेको छ । घटना ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको हो । अप्रिल १६ एरिका ह्वीलचेयरम...

नेप्सेमा आज पनि गिरावट

नेप्सेमा आज पनि गिरावट
काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९.५६ अङ्कले घटेर १९७२.१४ अंकमा सिमित भएको छ ।  आज नेप्से सेन्सेटिभ परिसूचक ३.०४ अङ्कले ओरालो लागेको छ र ३५०.४७ अंकमा पुगेको छ । आज कूल ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ मूल्यमा खरिद बिक्री भएका छन् ।  कारोबार भएकामध्ये गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख ८५ हजार चार सय ४१ म...

तेक्वान्दो प्रशिक्षक अधिकारीलाई सम्मान

तेक्वान्दो प्रशिक्षक अधिकारीलाई सम्मान
काठमाडौँ । नेपाली तेक्वान्दो प्रशिक्षक एबम राष्ट्रिय रेफ्री तथा युएईको पहिलो नेपाली तेक्वान्दो राष्ट्रिय रेफ्री जगन अधिकारीलाई राष्ट्रिय लोक सांस्कृतिक संघले सम्मान गरेको छ । युएई दुबई शहरको आब्रा बरदुबई स्थित ब्लु प्यालेस होटलमा राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा आयोजित नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमको अवसरमा अधिकारीलाई कार्यक्रमका प्रमुख अथिती नेपाली समाजका संथ...

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी

सोडारीले पेश गरे सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दाबी
धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन । विहिबार माओवादी केन्द्र, एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । प्रदेशमा बहुमतका लागि २७ सांसद आवश्यक पर्दछ ।  सुदूरपश्चिममा काँग्रेसका १८, माओवादी केन्द्रका ११, एमाले...

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !

जमानत पाउन जेलमा मिठाई खादैछन् केजरीवाल !
काठमाडौँ । हाल जेलमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जानी जानी मिठाई खाएको आरोप लगाइएको छ । प्रवर्तन निर्देशनालय (इडी) अदालतमा केजरीवालले जानी जानी मिठाई खाइरहेको आरोप लगाएको हो । सुगरका रोगी रहेका केजरीवालले सुगरको स्तर बढेपछि जमानत लिने रणनीति बनाएर जानी जानी जेलमा मिठाई मगाएर खाइरहेको आरोप लगाएको हो । ईडीले केजरीवाललाई टाइप २ मधुमेह भएको तर जेलमा आलु पुरी, आँप र मिठा...

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….

जब अन्धविश्वासी रूसी यु-टयुबरले महिना दिनको बच्चालाई भोकै मारे….
मस्को, ६ बैशाख । रुसका एक फुड ब्लगर र सोशल मिडियामा चर्चित म्याक्सिम ल्युटीले आफ्नो एक महिनाको छोरालाई यति धेरै यातना दिए कि उसको ज्यान नै गएको छ ।    वास्तवमा ल्युतीले छोरालाई भोकै राख्ने गरेका थिए । दूध वा खाना दिनुको सट्टा उसको शरीर बलियो बनोस् र अलौकिक शक्ति प्राप्त होस् भनेर घाममा धेरै बेर बसाउँथे । तर यी सबैका कारण बच्चा कुपोषणको सिकार भयो र अन्ततः उनको मृत्यु भयो ।   अब यस मुद्द...

गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित

गुजरातमाथि दिल्ली क्यापिटल्सको शानदार जित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो । गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । यस अघि गुजरातले १७.३ ओभरमा अल आउट हुदै केवल ८९ रन बनाएको थियो । यो यस सिजनको आइपिएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो । य...

पाँचथर याङवरकमा पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न

पाँचथर याङवरकमा पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न
पाँचथर। याङवरक गापा–३ ओयाममा सोमबार पुस्तक बिमोचन, पुस्तक चर्चा तथा कविता प्रतियोगिता सम्पन्न भएको छ। याङवरक गाउँपालिका, ३ नं.वडा कार्यालय ओयाम द्वारा प्रकाशित तथा स्व.रामप्रकाश समथिङ द्वारा संकलित ओयामका जनप्रतिनिधिहरु नामक पुस्तक बिमोचन गरिएको हो। उक्त पुस्तकको कार्यक्रमका प्रमुख अतिथि, लेखक तथा पूर्वमन्त्री श्रीप्रसाद जबेगु लगायतले बिमोचन गरेका थिए। सो अवशरमा ओयामका शिक्षासेवी भिमकुमार स...

‘मनसरा’ को ट्रेलर सार्वजनिक

‘मनसरा’ को ट्रेलर सार्वजनिक
बहुप्रतिक्षित नेपाली चलचित्र ‘मनसरा’ को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ । चार मीनेट २६ सेकेन्ड लामो ट्रेलरमा अन्तरजातीय सम्बन्धको कथावस्तु प्रस्तुत गरिएको छ । दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा र मेनुका प्रधानको अभिनय छ । चलचित्रमा लिम्बू महिलाको भूमिका निभाएकी अभिनेत्री मिरुनाको दमदार अभिनय देखिन्छ । उनको जोडीका रुपमा अभिनेता द...

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन

हामी र हाम्रो कृति समाजको संयुक्त मुक्तक संग्रह विमोचन
काठमाडौं । हामी र हाम्रो कृति समाजले आज संयुक्त मुक्तक संग्रह विमोचन सम्पन्न गरेको छ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल बालुवाटारमा उक्त मुक्तक संग्रह विमोचन गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नयाँ वर्ष २०८१ को शुभकामना आदान– प्रदान, संस्थाको वार्षिकोत्सव, अतिथि सम्मान, आजीवन सदस्यहरूलाई प्रमाण–पत्र वितरण तथा संस्थामा आ...