पलको गाउँमा समीक्षा ‘बहिस्कृत’, स्टेज नचढी फिर्ता

पलको गाउँमा समीक्षा ‘बहिस्कृत’, स्टेज नचढी फिर्ता
अभिनेता पल शाहको गृह जिल्ला दाङमा गायिका समीक्षा अधिकारीलाई स्थानीयले 'बहिष्कार' गरेका छन् । होली विशेष कार्यक्रममा गीत गाउन हिजो तुल्सीपुर पुगेकी समीक्षा दर्शक नआएपछि त्यसै फर्किनुपरेको हो । तुलसीपुरस्थित प्राकृतिक कला केन्द्रले चैत ९ देखि १२ गतेसम्म 'होली फेस्टिभल २०८०' आयोजना गरेको छ । समीक्षाले हिजो साँझ पाँच बजे प्रस्तुती दिने कार्यक्रम थियो । जसअनुसार समयमै कार्यक्रमस्थल अरनिको मैदा...

आजको राशिफल : वि.सं. २०८० चैत्र १२ गते सोमबार|| श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र  १२ गते सोमबार|| श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । आगो तथा हातहतियार बाट एकदमै सावधान रहनु होला, आज तपाइको कुरा काट्नेहरु सक्रिय रहने छन । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ साथै आर्थिक संकट पनि होला विचार पुर्याउनु भए बेश होला । वृष–तपाइले गरेको कामाको कदर भइ प्रतिष्ठा बढ्ने छ, पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ । जागिरमा आज अनावश्यक झमेलाको सामना गर्न...

वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट संगम थापा मनोनित

वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट संगम थापा मनोनित
काभ्रेपलान्चोक - नेपाली कांग्रेस बागमती प्रदेश वैदेशिक रोजगार समन्वय विभागको सदस्यमा काभ्रेबाट नेपाल ट्रेड युनियन कांग्रेस बनेपा नगर सभापति संगम थापा र रामध्वज लामा मनोनित भएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापति ईन्द्रबहादुर बानियाँले वैदेशिक रोजगार समन्वय विभागको सदस्यहरू मनोनित गरेका हुन् । शुक्रबार जारी विज्ञप्ति अनुसार सभापति बानियाँले विभागमा २३ जना सदस्य मनोनित गरेक...

नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना 

नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना 
विराटनगर ÷ विराटनगर–नोना कोइराला स्मृति प्रतिष्ठानको आयोजना र केएचडिसी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहयोगमा मोरङको बूढीगंगा गाउँपालिका ६ को स्वास्थ्य चौकीमा आयोजित स्वास्थ्य शिविरमा ३ सय २५ जना स्थानीयले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । शिविरको उद्घाटन वडाध्यक्ष दिलीप चौधरीको साथमा गाउँपालिका अध्यक्ष जीतनारायण थापामगरले गरे । शिविरमा आएका सबै विरामीहरुलाई निःशुल्क स्वास्थ...

होलीलाई विकृति रहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह

होलीलाई विकृति रहित र मर्यादित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले होली पर्वले आपसी एकता र सद्भावलाई बलियो बनाउने बताउनु भएको छ । उहाँले होली पर्वलाई विकृतिरहित र मर्यादित रुपमा मनाउन विराटनगरवासीसहित सबैलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै मेयर कोइरालाले विराटनगरवासीसहित देश तथा विदेशमा रहने सम्पूर्ण नेपालीको उत्तरोत्तर प्रगति, सुुख, शान्ति, स...

अमेरिकाबाट नेपाल फर्किँदै रेखा, नयाँ फिल्म बनाउने तयारी

अमेरिकाबाट नेपाल फर्किँदै रेखा, नयाँ फिल्म बनाउने तयारी
काठमाडौं। सन्तान जन्माउन गत मंसिरमा अमेरिका उडेकी रेखा वैशाखको १८ गते नेपाल फर्किँदै छिन्। उनी नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने बुझिएको छ। सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन्।उनले फिल्मको नाम सोचिरहेको बताइन् । नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गर...

आजको राशिफल : वि.सं. २०८० चैत्र ११ गते आइतबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० चैत्र ११ गते आइतबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै, यात्रामा पनि सावधान रहनुहोला । लेनदेनको समस्याले सताउनेछ । शत्रु पनि बढ्ने छन्, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला । कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ । यात्रामा सावधान रहनु होला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा ...

गायिका जेनिशा गौत्तमको स्वरमा’गाजल ’ सार्वजनिक

गायिका जेनिशा गौत्तमको स्वरमा’गाजल ’ सार्वजनिक
काठमाण्डौं । गायिका जेनिशा गौत्तमको स्वरमा रहेको ’गाजल ’ गीतको भिडियो सार्वजनिक भएको छ । जेनिसा गौत्तम र डि पी खनालको शब्द तथा सुवास भुषालको संगीतमा उदय राज पौडेलको एरेन्ज रहेको गीत सार्वजनिक भएको हो । आफनो मायालुलाई भेटनको लागी आफनो पहिरन विग्रिएको कुरा लाई गीतमा समावेश गरिएको छ । गीतलाई निकै आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ । गीतमा समलिंगी प्रेमलाई चित्रण गरिएको छ । उमेश बहादुर शाहको छायाँकन ,...

धरानकी सुमना श्रेष्ठको हत्यामा संलग्न पक्राउ

धरानकी सुमना श्रेष्ठको हत्यामा संलग्न पक्राउ
सुनसरी, २०८० चैत १० गते । सुनसरीको धरान उप-महानगरपालिका- १६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ७ गते धरानको वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कूल बिच रहेको खोल्सामा पहिचान नखुलेको महिला मृत अवस्थामा रहेको जानकारी पाएसगै जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान, नेपाल प्रदेश प्रहरी कार्यालय धरानबाट Dog सहितको प्र...

झापाको बिर्तामोडमा चैत्र १२ गते ‘टुबोर्ग होलि हङ्गामा’ हुने

झापाको बिर्तामोडमा चैत्र १२ गते ‘टुबोर्ग होलि हङ्गामा’ हुने
दमक । झापाको बिर्तामोडमा फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा चैत्र १२ गते ‘टुबोर्ग होलि हङ्गामा’ हुने भएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको आयोजनामा होली हङ्गामा कार्यक्रम हुने संघका प्रदेश अध्यक्ष तथा चलचित्र निर्माता केवल तामाङले बताए । बिर्तामोडस्थित पुरानो कृष्ण सिनेमा हलको प्राङ्गणमा हुने कार्यक्रममा चर्चित गायिका मेचु धिमालले सांगीतिक प्रस्तुति दिने छिन् । त्यस्तै होलि हङ...