लक्ष्मी र जीवन अभिनित ‘जात’ सार्वजनिक

लक्ष्मी र जीवन अभिनित ‘जात’ सार्वजनिक
काठमाडौं । ‘रियल जोडी’ लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको ‘जात’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । डिएआर मुभिजको प्रस्तुती रहेको गीतमा प्रभावन जे को शब्द, संगीत एवं एरेन्ज छ । रामकुमार नेपाली र बेनिशा पौडेलले स्वर दिएको गीतको भिडियो सोमबार डिएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोलाई अभिनेत्री लक्ष्मी बर्देवा स्वयंमले निर्देशन गरेकी हुन् । भिडियो...

सुरु भयो १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल,उद्घाटनमा विभिन्न व्यक्ति सम्मानित

सुरु भयो १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल,उद्घाटनमा विभिन्न व्यक्ति सम्मानित
काठमाडौं, १५ जेठ आईतबारबाट काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा ‘१० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२२’ सुरु भएको छ । महोत्सबमा नेपाल सहित १५ देशका २६ फिल्महरु सहभागी छन् । जस मध्य नेपालबाट १२ वटा र बिदेशबाट १४ वटा रहेका छन् । यो महोत्सब मँगलबारसम्म ३ दिन नाचघरमा जारी रहने छ । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सब उद्घाटन गर्दै भने,‘अफ्रिका जस्तै पछाडी परेको महादेशबाट बिगत ...

माग्ने बुढाको निर्देशनमा बनेको कमेडि हब बुधबारदेखि, यस्ता छन् कलाकारहरु

माग्ने बुढाको निर्देशनमा बनेको कमेडि हब बुधबारदेखि, यस्ता छन् कलाकारहरु
हाँस्यकलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाको निर्देशनमा रहने हाँस्यव्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबार देखि हरेक हप्ता प्रसारण हुने भएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो। युवाहाँस्यव्यङ्ग्यकलाकार राजाराजेन्द्र पोखरेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम एपि वान बाट हरेक बुधबार बेलुका ८ बजे पश्चात आउने भएको छ। कला...

संस्कार र संस्कृति पुस्तानतरण गर्न परिवारनै भिडियोमा’

संस्कार र संस्कृति पुस्तानतरण गर्न परिवारनै भिडियोमा’
काठमाडौँ । भनिन्छ सफल पुरुषको पछाडी महिलाको हात हुन्छ । यो भनाईमा सिमित न भएर गायक चन्द्र अन्छङ्बोको जीवनमा पनि लागू हुन्छ । बिगत दुई दशक देखि लोकसंगीत बिशेषगरी लिम्बु जातिहरुको धर्म र सस्कृतिमा आधारित गीतहरुमा आफ्नु आवाज दिईरहेका गायक चन्द्रलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएको छ । हङकङलाइ कर्म थलो बनाएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगत संग तुलना गर्छन । उनी भन्छन ''जिवनमा स...

वियोगान्त प्रेमकथामा साबिता कार्कीको “आत्मा अन्तै” सार्बजनिक (भिडियो सहित)

वियोगान्त प्रेमकथामा साबिता कार्कीको “आत्मा अन्तै” सार्बजनिक (भिडियो सहित)
१४ जेष्ठ, काठमाण्डौँ । आफुले जिबनभर संगै बाँच्ने र संगै मर्ने प्रण गरेर घर भित्र्याएको अर्धांगिनीलाई दोश्रो कसै संग हिमचिममा रहेको देख्दा कसको चाहिं मन सम्हालिन्छ होला र !! यस्तै वियोगान्त प्रेम भावमा नेपाली संगीत क्षेत्र सम्वृद्धिका निमित्त बिगत लामो समय देखि सक्रिय रहँदै आएकी मोडल, तथा गीतकार सबिता कार्कीको पछिल्लो प्रस्तुति “आत्मा अन्तै” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । उनकै प्रस्तुतिमा ...

नव कलाकार रविना केसी चलचित्र ‘बर बधु’ मा

नव कलाकार रविना केसी चलचित्र ‘बर बधु’ मा
सानै उमेरदेखि नायिका बन्ने चाहना बोकेकी रबिना केसीको सपना अब पूरा हुने भएको छ । उनको चहाना चलचित्र ‘बर बधु’ मार्फत पूरा हुन लागेको हो । पूर्वको सुन्दर नगरी धरानकी स्थायी बासिन्दा केसी काठमाडौँलाई कर्मथलो बनाएर सिने नगरीमा आफूलाई स्थापित गर्न लागिपरेकी छन् यतिबेला । यसो त रबिनाले यसअघि बिभिन्न गीतका भिडियो, विज्ञापनमा काम गरिसकेकी छन् । अडिसनबाट छानिएकी उनी हर्षित हुँदै भनिन्, ‘एउटा राम्रो टिमसँग ...

‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन खुल्ला

‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन खुल्ला
  काठमाडौँ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को सातांै संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’ (नयाँ सेसन) का लागि आवेदन खुल्ला भएको जनाएको हो । १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा ...

जेठ १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल

जेठ १६ गते सोमबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग...

जेठ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल

जेठ १५ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ । स्वादिष्ट भोजनमा मन रमाउनेछ । दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मान सम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आज तपाइले सोचेको काम सफलता पूर्वक सम्प...

अध्यक्ष ढकाल र भारतीय सरकारका विदेश मामिला राज्य मन्त्री डा राजकुमार रंजन सिंह बीच भेटवार्ता ।

अध्यक्ष ढकाल र भारतीय सरकारका विदेश मामिला राज्य मन्त्री डा राजकुमार रंजन सिंह बीच भेटवार्ता ।
नयाँ दिल्ली । छिमेकी मित्र राष्ट्र भारतको ३ दिने मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एक नाथ ढकालले भारत को नयाँ दिल्ली स्थित कन्स्टिट्युसन क्लब अफ इंडियामा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गरेका छन् । सम्मेलनमा सम्बोधन गदै अध्यक्ष ढकालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालसालै सम्पन लुम्बिनको संस्कृतिक भ्रमणको क्रममा दुई सार्वभौम राष्ट्रका ...