क्यानाडामा पनि नेपाली विद्यार्थी कटौती

क्यानाडामा पनि नेपाली विद्यार्थी कटौती
देशमा सबैतिर निराशा बढिरहँदा आशाको सानो किरण जगाउँदै छ, शिक्षा क्षेत्रले । राजनीतिक भागबण्डाले थिलथिलो बनेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा खुला प्रतिष्पर्धाको अभ्यास थालिएसँगै शिक्षामा राज्यले गुमाएको नागरिकको विश्वास क्रमशः फर्किने स्थिति बन्दै छ । विश्वविद्यालयको उपकुलपति आफैँमा गरिमामय पद हो । तर, यसलाई राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता ’सेटल’ गर्ने माध्यम बनाएपछि लामो सम...

प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त ः मेयर कोइराला

प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसर प्राप्त ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले प्राविधिक र सीपमूलक शिक्षाले मात्रै रोजगारीका अवसरहरु प्राप्त हुने बताउनुभएको छ । विराटनगरस्थितसत्यनारायण माविले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै मेयर कोइरालाले प्राविधिक शिक्षाले मात्रै देश विदेशमा रोजगारीका अवसर प्राप्त हुने उल्लेख गर्नुभयो । उहाँले डिग्रीका सर्टिफिकेट देखाएर जागिर खान...

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा तीनजना स्रष्टा पुरस्कृत

कृष्णभूषण बल स्मृति प्रतिष्ठानद्वारा तीनजना स्रष्टा पुरस्कृत
विराटनगर ÷ कवि कृष्णभूषण बल स्मृति प्रतिष्ठानले तीन जना साहित्यकारलाई पुरस्कृत गरेको छ । शनिबार विराटनगरमा आयोजित कार्यक्रममा उनीहरुलाई प्रतिष्ठानले नगदसहित सम्मान गरेको हो । कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ कवि शैलेन्द्र साकार, गजलकार विवश बलिभद्र कोइराला र कवि उमेश लुइँटेललाई सम्मान गरेको हो । प्रतिष्ठानले साकारलाई २५ हजार, कोइरालालाई १५ हजार र लुइँटेललाई ११ हजार राशिले सम्मान गरेको थियो । उहाँ...

फागुन ०६ गते आइतबार, यस्तो छ तपाईको राशिफल

फागुन ०६ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । ...

केटो फेर्दै, पैसा कमाउँदै

केटो फेर्दै, पैसा कमाउँदै
विवाहजस्तो पवित्र नाता सम्बन्धलाई ‘पत्रु’हरूले कसरी पैसा कमाउने माध्यम बनाउँछन् रु यस्तै केही पात्रका कारण एकबारको जीवन कष्टकर ढंगले झेलिरहेको छु । कस्ता–कस्ता घृणित कर्म पनि गर्न थाले महिलाले । एउटा केटासँग विवाह ग¥यो, महिना नबित्दै सम्बन्ध विच्छेद । फेरि अर्कोसँग विवाह गर्‍यो– दुई÷ चार महिनापछि सम्बन्धविच्छेद गर्दै अंश माग्दै हिँड्न थालेपछि परिणाम के निस्कन्छ रु विवाह भनेको सम्पत्ति कमाउने ...

‘ओपन म्युजिक लाइभ कन्सर्ट’ कालीप्रसाद बासकोटाले गाए आफ्ना दर्जन गीत

‘ओपन म्युजिक लाइभ कन्सर्ट’ कालीप्रसाद बासकोटाले गाए आफ्ना दर्जन गीत
काठमाडौ : ‘सधै फेशनमा’ भन्ने थिमका साथ एचआईभी एड्सको न्यूनीकरणका लागि बुटवलमा ‘ओपन म्युजिक लाइभ कन्सर्ट’ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर हालै बुटवलमा कन्सर्ट गरिएको हो । एड्स हेल्थ फाउण्डेसन (एएचएफ) को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समूहको आयोजनामा बुटवलको ट्राफिकचोकमा भएको कन्सर्टमा गायक तथा संगीतकार कालीप्रसाद बासकोटाले आफ्ना दर्...

चलचित्रकर्मीको बिमा अब १७५ रुपैयाँमै बिमा

चलचित्रकर्मीको बिमा अब १७५ रुपैयाँमै बिमा
चलचित्रकर्मीहरुले १७५ रुपैयाँमै एक लाख सम्मको बिमा गर्न पाउने भएका छन् । सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. र चलचित्र संरक्षण मञ्च बिच उक्त आबधिक बिमा योजनाका बिषयमा सहमति भएको हो । सहमति पत्रमा चलचित्र संरक्षण मञ्चका तर्फबाट अध्यक्ष टिकाराम राखाल (रोजन) र इन्स्योरेन्स कम्पनीको तर्फबाट बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा मञ्चका उप...

नेपाली कथानक चलचित्र ‘घर ज्वाई’ को सुटिङ सुरु

नेपाली कथानक चलचित्र ‘घर ज्वाई’ को सुटिङ सुरु
चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो । अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्...

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक
पोखरा, फागुन ५ गते । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका ...

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित

गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित
काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत "आखाँ झुम्न थाल्यो"सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको...