मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन

मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन
रोशन पोखरेल, काठमाण्डौ । मुक्तककार टेक राज भट्टको मुक्तक संग्रह ‘मौन आवाज’ विमोचन गरिएको छ । शनिवार लिलाध्वज थापा साहित्य प्रतिष्ठानको सभाहल काठमाण्डौमा भएको कार्यक्रममा उक्त कृति विमोचन गरिएको हो। लिलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हामी र हाम्रो समुहका सचिव लव खड्का रहेको हामी र हाम्रो कृतिका अध्यक्ष मदन नेपालले जानकारी दिनुभयो ...

नेपाल नेत्रहिन सङ्घद्धारा “माराकश सन्धि” अनुमोदन गर्नु पर्ने माग

नेपाल नेत्रहिन सङ्घद्धारा  “माराकश सन्धि” अनुमोदन गर्नु पर्ने माग
काठमाडौँ । नेपालका दृष्टिविहीन तथा न्युन दृष्टि भएका अपाङ्गता भएका व्यक्तिहरूको सुचना र शिक्षामा पहुँच अभिवृद्धिका लागि “माराकश सन्धि” अनुमोदनका माग गरेका छन् । नेपाल नेत्रहिन सङ्घ, बहिरा सङ्घलगायतका सस्थाद्वारा शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा सरोकारवाला व्यक्तित्वहरूले आवाजयुक्त पुस्तक एवं व्रेल पुस्तकहरू उत्पादन गर्न कानुनी अडचन हटाउने लक्ष्यले संयुक्त राष्ट्रसङ्घले सन् २०१३ मा पार...

आजको राशिफल : वि.सं. २०८० कार्तिक१९ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक१९   गते  आईतवार   : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । वृष–समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । आज रोकिएका...

” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक

” हे हर्क अघि बढ पछि नफर्क ” को म्युजिक भिडियो सार्वजनिक
धरान । श्रमसंस्कृतिको शहरको रुपमा अन्तरास्ट्रिय स्तरमा धरानलाई चिनाउनुहुने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति समर्पित गरेर तयार पारिएको " हे हर्क अघि बढ पछि नफर्क " बोलको गीत म्युजिक भिडियोसहित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । बिहिबार एक समारोह बीच धरान ८ बराह मलस्थित फ्रेन्ड्स सिनेमा हलको पर्दामा भिडियो सार्वजनिक गरिएको थियो। सेवक अभियानका संयोजक राजिब हलवाईको रचना तथा निरज ...

डि आर अटुको शब्द तथा संगीतमा’हिउँदे सिंमीलाई’सार्वजनिक

डि आर अटुको शब्द तथा संगीतमा’हिउँदे सिंमीलाई’सार्वजनिक
काठमाण्डौं । पुर्वेली लोक गीत संगीतको सक्रिय गायक कृष्णभक्त राई र गायिका मनु पुरीको स्वरमा रहेको पुर्वेली लोक लयमा आधारित गीत’हिउँदे सिंमीलाई’ गीतको भिडियो सार्वजनिक भएको छ । डि आर अटुको शब्द तथा संगीत , राजु कार्कीको एरेन्जमा मायालु जोडि विचको प्रेमका भावहरुलाई गीतमा समावेस गरिएको छ । इशाक जगेवुको छायाँकन तथा सम्पादन तथा अभि लामाको निर्देशन भिडियोमा देख्न सकिन्छ । ’हिउँदे सिंमीलाई’ गीतको भिडियो...

आजको राशिफल : वि.सं. २०८० कार्तिक १८ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक १८  गते  शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । वृष–खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ।...

कवि अनु शाहको “अनुराग” लोकार्पित

कवि अनु शाहको “अनुराग” लोकार्पित
चौध बर्षदेखि निरन्तर प्रकाशित रहेको मिलाप मासिक र अनुराधा फिल्मस् इन्टरनेशनल प्रा.लि.को आयोजनामा आज पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कवितासङ्ग्रह “अनुराग”को लोकार्पण सम्पन्न भएको छ । पूर्व प्रधानमन्तरी केपी ओली तथा मञ्चासिन अतिथिहरु माननीयहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, नायक कृष्ण मल्ल, साहि...

दुई महिनापछिबाट फिल्म ‘कृष–४’को तयारीमा ऋतिक रोशन

दुई महिनापछिबाट फिल्म ‘कृष–४’को तयारीमा ऋतिक रोशन
मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन यतिबेला आफ्नो फिल्म ‘कृष–४’को तयारीमा छन् । यो फिल्मको दुई महिनापछिबाट छायांकन सुरु गर्ने ऋतिक रोशनले बताएका छन् ।ऋतिक रोशनले भनेका छन्, ‘हिट सुपरहिरो फ्रेन्चाइज ‘कृष’को चौथो भागको स्क्रिप्ट फाइनल गरेका छौं र फिल्मको छायांकन आउँदो वर्षको जनवरीको पहिलो साताबाट सुरु हुनेछ ।’ राजधानि दैनिकमा खबर छ । यो फिल्मका लागि आफ्नो चरित्रलाई सार्थक पार्न उनी फिटनेस ट्रान्सफर्...

माघ २६ गतेबाट अभिनेता दयाहाङ राईका दुई चलचित्र एक साथ रिलिज हुने

माघ २६ गतेबाट अभिनेता दयाहाङ राईका दुई चलचित्र एक साथ रिलिज हुने
काठमाडौं । अभिनेता दयाहाङ राईको २६ माघमा दुई चलचित्र एक साथ रिलिज हुने भएका छन् । यस अघि नयाँ वर्षको अबसरमा उनको दुई वटा चलचित्र बिहे पास र जारी जुधेको थियो । जस मध्य जारी सुपर हिट भयो भने विहे पास असफल भयो । यस्तै माघ २६ मा उनको दुई वटा फिल्म रिलिज हुने भएका छन् । सो मितिमा उनको चलचित्र ‘दयारानी’ र अर्को चलचित्र ‘हात्तिछाप’ रिलिज हुन लागेको हो ।राजधानि दैनिकमा खबर छ । चलचित्र हात्तिछापको मा...

आजको राशिफल : वि.सं. २०८० कार्तिक१७ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक१७ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ। वृष–परोपकार र धार्मिक क्षेत्रमा लग...