एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण

एनआरएनएद्धारा जाजरकोट र रुकुम पश्चिममा राहत वितरण
जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा कार्तिक १७ गते शुक्रवार राति गएको भूकम्पबाट प्रभावितहरुलाई गैरआवासीय नेपाली संघले मंगलबार( कार्तिक २१ गते) राहत सामग्री हस्तान्तरण गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोटको बागान गाउँमा पुगेको टोलीले त्यहाँस्थित भूकम्प प्रभावितहरुलाई प्रत्यक्ष भेटेर राहत सामग्री हस्तान्तरण गरेको हो । राहत सामग्री वितरण गर्दै गैरआवासी...

प्रतिभावान कलाकार इन्द्र मगरको नयाँ गीत “कल्की मजुरैको” बजारमा (भिडियो सहित)

प्रतिभावान कलाकार इन्द्र मगरको नयाँ गीत “कल्की मजुरैको” बजारमा (भिडियो सहित)
काठमाण्डौ कार्तिक २१ - गायक तथा सर्जक इन्द्र मगरले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "कल्की मजुरैको" सार्बजनिक गरेका छन् । कालो बोको बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुभारम्भ गरेका उनले आफ्नो संलग्नतामा अहिले सम्म नक्कले ड्राइभरले उडायो, नत्र पोइल जान्छु, मन सुमन, खरी जुका, भैगो बिर्सिदेउ, अकबरे खुर्सानी, दशैँ तिहार आयो दैलोमा लगायत गीतहरुलाई सार्बजनिक गरिसकेका छन् । इन्द्रले यी गीत...

निश्चल बस्नेतको ‘दिमाग खराब’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट

निश्चल बस्नेतको ‘दिमाग खराब’ले पायो ‘युनिभर्सल’ सर्टिफिकेट
काठमाडौं : निश्चल बस्नेतको चौथो निर्देशकिय फिल्म ‘दिमाग खराब’ सेन्सर पास भएको छ। आइतबार केन्द्रिय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो । अब योृ फिल्म सबै उमेर समूहले हेर्न पाउने भएका छन्। शुक्रबारबाट रिलिज हुन लागेको फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभ...

दक्षिण भारतीय अभिनेत्री अमला पलले गरिन् बिहे

दक्षिण भारतीय अभिनेत्री अमला पलले गरिन् बिहे
दक्षिण भारतीय अभिनेत्री अमला पलले विवाह गरेकी छन्। आइतबार उनले जगत देसाइसँग विवाह गरेकी हुन्। अमला र जगत लामो समयदेखि प्रेम सम्बन्धमा थिए। विवाहपछि उनीहरू दुवैले इन्स्टाग्राममार्फत केही तस्बिर सार्वजनिक गरेका छन्। 'एकसाथ मायाको उत्सव मनाउँदै! हामीले तपाईहरूको माया र आशीर्वादको अपेक्षा गरेका छौं,' अभिनेत्री अमलाले लेखेकी छन्। अमलाले सन् २०१४ मा दक्षिण भारतीय निर्देशक एएल विजयसँग विवाह गर...

आजको राशिफल : वि.सं. २०८० कार्तिक २१ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक २१ गते मंगलबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –व्यावसायिक काममा खर्च बढ्नेछ, अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला । समय मध्यम नै रहेको छ ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । वृष –आज आयआर्जन राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।उद्योग...

मङ्सिर ८ मा काठमाडौंमा तीर्थ कुमारी थापाको एकल साँझ हुने

मङ्सिर ८ मा काठमाडौंमा तीर्थ कुमारी थापाको एकल साँझ हुने
काठमाडौं । बरिस्ठ लोकगायिका तीर्थ कुमारी थापाको पहिलो एकल सांगीतिक साँझ हुने भएको छ । यही मङ्सिर ८ गते रास्ट्रीय नाचघर जमलमा 'तीर्थ कुमारी स्वर्णिम साँझ २०८० ' हुने आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । अन्नपुर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको कार्यक्रमको काठमान्डौ प्रज्ञा कुञ्ज स्कुल र तुलसी भक्त कन्ट्रक्सन प्रा.लि. सह आयोजक रहेका छन । ५ दशक भन्दा बढी समयदेखि नेपाल...

देहरादूनमा लाहुरेको रेलिमाथि भव्य समारोहबीच विमर्श

देहरादूनमा लाहुरेको रेलिमाथि भव्य समारोहबीच विमर्श
५ नोभेम्वर २०१३ देहरादून- विजय हितानकृत उपन्यास लाहुरेको रेलिमाईको देहरादूनमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । भारतीय मगर समाज समिति देहरादूनले आयोजना गरेको यस कार्यक्रम देहरादूनमा बसोबास गर्ने सबै जसो गोर्खा सैनिक र साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता मगर समाज समितिका अध्यक्ष जगत बहादुर राना, प्रमुख अतिथि सन् १९३८ मा स्थापित अति पुरानो संस्था गोर्खाली सुधार शभाका अध्यक्ष...

आजको राशिफल : वि.सं. २०८० कार्तिक २०गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० कार्तिक २०गते  सोमबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला । उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ । वृष–आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ । नय...

भूकम्पबाट ज्यान गुमाएकाको शोकमा कालोपट्टी बाँधेर नेपाली खेलाडी मैदानमा

भूकम्पबाट ज्यान गुमाएकाको शोकमा कालोपट्टी बाँधेर नेपाली खेलाडी मैदानमा
काठमाडौं । जाजरकोट भूकम्पमा ज्यान गुमाएकाहरुको शोकमा नेपाली क्रिकेट खेलाडीहरुले हातमा कालोपट्टी बाँधेर ओमानविरुद्ध खेलिरहेका छन् । आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटको फाइनल खेलमा नेपाली खेलाडीहरुले हातमा कालोपट्टी बाँधेका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको खेल अगाडि नेपाली खेलाडीहरुले मौनधारणसमेत गरेका थिए । गत शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक स...

सुमि र दिनेशको रोमान्समा बन्यो ‘तिम्रो साथ‘

सुमि र दिनेशको रोमान्समा बन्यो ‘तिम्रो साथ‘
काठमाण्डौ मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ । रमित बोहराको छा...