अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै

अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते, मणिपालमा उपचार हुँदै
काठमाडौं । अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते भएका छन् । शुक्रबार बिहान ९ः३० बजे नदीपुर-३ मा घाँस काट्न जाने क्रममा घिमिरे भीरबाट लडेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । घाइते घिमिरेलाई मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको र अवस्था केही गम्भीर रहेको उनले बताए । नदीपुरका प्रहरी इन्चार्ज अनुराग चन्दले पनि घटनाबारे पुष्टि गरे । पोखरा महानगरपालिकाक...

के विवाहित युवा–युवतीको जीवनबाट सेक्स हराइरहेको छ ?

के विवाहित युवा–युवतीको जीवनबाट सेक्स हराइरहेको छ ?
‘हामीले समयमै सही परामर्श नपाएको भए हाम्रो विवाह टुटिसकेको हुन्थ्यो ।’ कलङ्की काठमाडौँका इन्जिनियर मनिष (नाम परिवर्तन) ले २०७० मा विवाह गरेका थिए तर सात वर्ष अर्थात् २०७७ भित्र श्रीमतीसँगको सम्बन्ध असाध्यै बिग्रिसकेको थियो । उनी भन्छन्, ‘सबै कुरा ठिकठाक हुँदाहुँदै पनि हामीबीच शारीरिक सम्बन्ध निकै कम हुँदै गएको थियो । यो करिब पाँच वर्षसम्म चल्यो र त्यसपछि सम्बन्धमा यसको प्रभाव देखिन थाल्यो । ...

भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने

भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने
काठमाडौं । भोलि खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आश्विन शुक्ल पूर्णिमा भोलि (कात्तिक ११ गते शनिबार) खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको हो । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सूतक दिउँसो ४:१९ बजेदेखि सुरु हुनेछ । राति २:३८ बजे ग्रहणको मोक्ष हुनेछ । समितिले स्वीकृति दिएको पात्रो (पञ्चांग) अनुसार यो चन्द्रग्रहण २०८० सालमा लाग्ने एउटै ग्रहण ह...

त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिज : उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा
काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज (शुक्रबार) नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ । बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ । पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ । यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा हुनेछ...

शिवनको निर्देशनमा “ज्यान माया”

शिवनको निर्देशनमा “ज्यान माया”
काठमाडौं : अनु चौधरी र बुद्ध पौडेलको स्वर रहेको गीत ज्यानमाया (सलल) सार्वजनिक भएको छ । दशैको मुखमा सार्वजनिक गीतमा बुद्धको शब्द छ भने याम थापाले संगीत गरेका छन् । शिवन् पोखरेलले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा रेश्मा सुबेदी, नवीन शिरीष मगर फिचर्ड छन् । भिडियो आलोक वाग्लेले खिचेका हुन भने सम्पादन अधिनायक मान शेरचनको रहेको छ ।

आजकाे राशिफल, वि.सं. २०८० साल कार्तिक ९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०८० साल कार्तिक ९ गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - धनमालको सुरक्षाका लागि सतर्कता अपनाउने समय हो, अझ घरबाहिर निस्कने काम छ भने तालसाँचो बलियो बनाउनुका साथै बहुमूल्य गरगहना नलगाएको जाती हुन्छ । महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने म...

विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित : नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित

विश्व कप क्रिकेटमा अस्ट्रेलियाको कीर्तिमानी जित : नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित
काठमाण्डाै - अस्ट्रेलियाले एकदिवसीय विश्वकप क्रिकेटमा अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ । हिजो भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित भयो । यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो । जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो । उसले जम्मा ९० रन जोड्यो । यो खेलमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए...

कलाकारले यसरी मनाए दसैं

कलाकारले यसरी मनाए दसैं
काठमाडौं– विजयादशमी कलाकारले धुमधामले मनाएका छन्। अभिभावकबाट बडादसैंको टीका ग्रहण गरिएका तस्बिर कलाकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक पनि गरेका छन्। हास्य कलाकार हरिवंश आचार्यले पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन्। उनले सामाजिक सञ्जालमार्फत टीकाको तस्बिर सार्वजनिक गर्दै आपसी सद्भाव बढाउने पर्वको रूपमा बडादसैंलाई लिएको बताए। दसैंलगत्तै ‘महाजात्रा’ को छायांकनमा जानुपर्ने भएकाले पनि दसैंल...

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंको निधन

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेढाईंको निधन
मनाङ एयरका पाइलट क्याप्टेन प्रकाश सेढाईंको निधन भएको छ। एक साताअघि हेलिकोप्टर दुर्घटनामा घाइते भएका सेढाईंको उपचारका क्रममा निधन भएको हो। उनले चलाएको हेलिकोप्टर गएको असोज २७ गते शनिबार सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा घाइते सेढाईंलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स हस्पताल ल्याइएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो। उनको भारतको नेसनल बर्न सेन्टर ...

दसैंको दोस्रो दिनः आज पनि लगाइँदै मान्यजनबाट टीका, जमरा

दसैंको दोस्रो दिनः आज पनि लगाइँदै मान्यजनबाट टीका, जमरा
काठमाडौं– दसैं टीकाको दोस्रो दिन आज पनि मान्यजन र परिवारका आफन्तको हातबाट टीका र जमरा लगाउने क्रम जारी छ। बडादसैंको टीका दशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने क्रम पूर्णिमासम्मै जारी रहन्छ। आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास छ। ठूलाले सानालाई टीका लगाई ...