पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीले ल्याए ‘खाडीको लाहुरे’ हेर्नुस् (भिडियो सहित)

पूर्व वडाअध्यक्ष डिल्लीराम अधिकारीले ल्याए ‘खाडीको लाहुरे’ हेर्नुस् (भिडियो सहित)
काठमाडौं - पूर्व वडाअध्यक्ष तथा गायक डिल्लीराम अधिकारीको सुमधुर स्वरमा ‘खाडीको लाहुरे’ बोलको गीत हालै सार्वजनिक भएको छ । भोजपुरको अरुण गाउँपालिका वडानम्बर–७ का पूर्व वडाअध्यक्ष तथा गत स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षका उम्मेदवारसमेत रहेका अधिकारीले ‘खाडीको लाहुरे’ गीतमार्फत पहिलो पटक गायकका रुपमा डेब्यु गरेका हुन् । सानैदेखि गायनमा रुचि राख्ने अधिकारीले यस गीतमार्फत गायनमा राम्रो सं...

गायक मुकेश शाहीको स्वरमा ‘जव तिमी’ सार्वजनिक

गायक मुकेश शाहीको स्वरमा ‘जव तिमी’ सार्वजनिक
काठमाण्डौं । गायक मुकेश शाही को स्वरमा रहेको‘जव तिमी’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमको सुनौला पलहरुलाई गीतमा ब्यक्त गरिएको छ । उकाली ओराली , म तिमीलाई , अमुल्य , आकास माथी माथी , विहानको लगायतमा गायक मुकेशको स्वर रहेको छ । यस पटकको भिडियोलाई अष्ट्रेलियाको विभिन्न स्थानमा छायाँकन गरिएको छ । गीतमा श्रीमान श्रीमती विचको प्रेम र स्नेहलाई देखाइएको छ । बावुराम रिमालको शब्द सिर्जना तथा रेमन ...

चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक

चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक
काठमाण्डौ– निर्माण कम्पनी एरा प्रोडक्सनले आफ्नो नयाँ चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह निर्माता समिर खान रहेका छन् । चलचित्र चिट्ठीमा प्रमुख कलकार...

हेमन्त कान्छाको ‘आमा तिम्रो तस्विर दैलामा’ को सर्वत्र चर्चा

हेमन्त कान्छाको   ‘आमा तिम्रो तस्विर दैलामा’  को सर्वत्र चर्चा
काठमाडौं। गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको स्वर रहेको ‘आमा तिम्रो तस्विर दैलामा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दशैँको अवसर पारेर बजारमा ल्याइएको सार्वजनिक गीतको भिडियोले जन्मदिने आमाको महिमाको वर्णन गरेको छ । जसमा शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ। गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा , रम...

राजेश हमालसँग उषा रकजले मागिन् माफी

राजेश हमालसँग उषा रकजले मागिन् माफी
अभिनेत्री उषा रजकले अभिनेता राजेश हमालसँग माफी मागेकी छन् । उनले हमालको बारेमा दिएको एक अभिव्यक्तिको चर्को आलोचना भएपछि माफी मागेकी हुन् ।केही दिनअगाडि उषाले उषाले कमेडी शो ‘आम्मा कसम यहाँ दुख्छ’ मा राजेश हमाललाई ‘ओभररेटेड एक्टर’ भनेर आलोचना गरेकी थिइन् । हमालको अभिनय पनि खासै नभएको र नृत्य पनि सबैलाई थाहा भएको भन्दै उनले अभिव्यक्ति समेत राखेकी थिइन् ।अहिले भने उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै...

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक

नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक
काठमाडौं, असोज २८ ः नेपाली चलचित्र ’दुई कदम’को टिजर सार्वजनिक गरिएको छ। उदय सुब्बा द्वारा निर्देशित र समाजिक विषयबस्तुमा निर्मित सो चलचित्रको टिजर आज टिजर सार्वजनिक गरिएको हो। दयाराम घिमिरेले कथा तथा पटकथा लेखेका हुन् । अजम्बरी फिल्म्स प्रालिको ब्यानरमा निर्माण गरिएको ‘दुई कदम’ निर्देशक उदय सुब्बा, ब्लेसन विक्रम राई , प्रेम सुब्बा,गौरव पहारी,सुनिल थापा,कविता आले , बुद्धि तामाङ, विमला लिम्बु , ज...

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यतामा पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न
काठमाडौं। ‘सहारा ग्रुप पाचौं सगरमाथा म्युजिक अवार्ड २०८०’ भब्य रुपमा सम्पन्न भएको छ । राजधानी काठमाडौंमा नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो । अवार्डमा वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डमा नगद रु.१७,६९६ सहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि ...

एलिना र सजिना भए दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ विजेता

एलिना र सजिना भए दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ विजेता
काठमाडौँ । एलिना ताम्राकार र सजिना सुवाल दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ को विजेता भएका छन् । क्याफे थिमतर्फ एलिना विजेता बन्दा थेसिसतर्फ सजिना विजेता घोषित भएकी हुन् । एक्स्पोमा क्याफे थिमतर्फ निखिला ढुङ्गाना दोस्रो, तिब्रता खड्काले तेस्रो बन्दा पब्लिक च्वाइस अवार्ड निशा खड्काले जितिन् । थेसिस तर्फमा भने कविता किङज्रिङ मगर दोस्रो, प्रमिता श्रेष्ठले तेस्रो हुँदा दिक्षित खड्काले पब्लिक ...

विश्व र प्रीतीको सुमुधर स्वरमा ‘बिन्दास’ गीत सार्वजनिक (भिडियो )

विश्व र प्रीतीको सुमुधर स्वरमा ‘बिन्दास’ गीत सार्वजनिक (भिडियो )
काठमाण्डौ । बरिस्ठ गीतकार आनन्द अधिकारीको शब्दरचना र संगीतकार शिखर सन्तोषको संगीतमा 'बिन्दास' गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक विश्व नेपाली र गायिका प्रीती तिवारीको सुमुधर स्वरमा सजिएको गीतमा शिबम रसाइलीको एरेन्ज रहेको छ । 'बिन्दास' गीतको भिडियोलाइ म्युजिक नेपालको अफिसियल युट्युब च्यानल र डिजिटल प्लेटफर्म मार्फत एकैसाथ सार्वजनिक गरिएको हो। उत्सव दाहालको क्यामेरा , बिकाश दाहालको सम्पादन ...

कीर्तिपुर मञ्जुश्री पार्कमा दशै महोत्सव सुरु

कीर्तिपुर मञ्जुश्री पार्कमा दशै महोत्सव सुरु
काठमाडौं । दशैं पर्वलाई पारिवारीक उत्सवसहित मनाऔं, भन्ने नारासहित कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना गरिएको छ । विहिबार कीर्तिपुर नगरपालिका उप प्रमुख शुभ लक्ष्मी शाक्य (सुनीता) ले दशै महोत्सव–२०८० को उद्घाटन गरेकी हुन् । कीर्तिपुर नगरपालिकाको सहयोगमा शान्ति फाउनण्डेसन र रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको दसदिने दशैं महोत्सवमा हस्तकला,...