सष्ट्रा सम्मान कार्यक्रम सम्पन्न

सष्ट्रा सम्मान कार्यक्रम सम्पन्न
काठमाडौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा आज काठमाण्डौमा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा साहित्यकार प्रमोद प्रधानलाई नगद दश हजार र दोसल्ला सहित लीलाध्वज स्रष्टा सम्मानद्धारा सम्मान गरिएको छ। उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा प्रधानले लीलाध्वज थापाजस्तो प्रत...

सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक

सितारामको स्वर र मुनालको शब्दमा रहेको ‘चित्त दुख्छ रे उनैको’ सार्वजनिक
काठमाडौं, असोज २७ गते । ‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ । मुनाल शिशिर कोइरालाको शब्दमा रहेको यस गीतलाई सागर शरद अधिकारीले सङ्गीतबद्ध गर्नुभएको छ । सञ्जय श्रीपालको गीतमा सङ्गीत संयोजन रहेको छ । वैवाहिक सम्बन्धमा हुने सानो तिनो झगडा या मनमुटाबको कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्वयम् गायक पोखरेल र...

काँठे लोक दोहोरी अवार्ड २०८० मा बरिष्ठ गायक धुर्ब राज खड्कालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान हुने’

काँठे लोक दोहोरी अवार्ड २०८० मा बरिष्ठ गायक धुर्ब राज खड्कालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान हुने’
काठमाण्डौ असोज २७ - पछिल्लो समय नेपाली लोक संगीतको क्षेत्र अवार्डमय भएको छ । हुन पनि कुनै पनि क्षेत्रमा गरेको कामलाई कतै बाट प्रोत्साहन भएन भने उर्जासिल ढङ्गबाट अगाडी बढ्न सकिदैन । तर यसरी आयोजना हुँदै आएको बिभिन्न अवार्ड कार्यक्रमहरु व्यवसायिक भए भन्ने गुनासो पनि आउने गरेका छन् । अहिले बजारमा नाम नै नसुनिएका नवकलाकारले सर्वउत्कृष्ठ गायकको अवार्ड सामाजिक संजालमा तेर्स्याउदा पनि अवार्ड कार्यक्रमहरु...

गोबिन्द अर्याल र प्रतिमा अर्यालको स्वर “ए पापिनी” मा कुमार सुनेल र अनु पाराजुली अभिनय (भिडियो सहित)

गोबिन्द अर्याल र प्रतिमा अर्यालको स्वर “ए पापिनी” मा कुमार सुनेल र अनु पाराजुली अभिनय (भिडियो सहित)
काठमाण्डौ भाद्र २७ - लोक तथा दोहोरी गायक गोबिन्द अर्यालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत "ए पापिनी" बजारमा ल्याएका छन् । उनले यसअगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितीसकेका छन् । गोविन्दले लोक दोहोरी मात्र आधुनिक गीत संगीतमा पनि आफ्नो कला प्रस्तुत गर्ने गर्दछन् । स्थायी घर नुवाकोट भएका उनि कुनै पनि लोक दोहोरी गीत प्रस्तुत गर्दा मौलिक रस नछुटोस् भन्न...

आजको राशिफल : २०८० असाेज २७ गते शनिबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज २७ गते शनिबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अचानक कमाई हुनेछ । पैसो कमाउने योग छ ।लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घरपरिवारबाट सुख शान्ती पाहिने छ । वृष–नसोचेको ठाउमा खर्च हुन सक्छ । व्यर्थको खर्चले मन पिरोल्ला । व्यर्थको खर्चले मन पिरोल्ला । सोच्दै नसोचेको ठाउमा पैसा खर्च होला । मिथुन–आफन्त मिलनले सुख दिनेछ । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । प्रिय जन संग को भेटले मन प्रफुल्ल रहला । कर्कट–पैसो कमाउने योग छ । बच...

गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक

गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक
गायिका बर्षा इतानीको स्वरमा रहेको गीत ‘दिलमा राखेर गल्ती गरें’ सार्वजनिक गीतको भिडियो सार्वजनिक भएको छ । सुवास कार्कीको शब्द तथा सङ्गीत, जिवन बढुको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । श्रृजन बरालको निर्देशन र अर्जुन भुसालको कोरियोग्राफी रहेको गीतको भिडियोमा अस्मी ढकाल ,रोयल प्रिन्स , दिपक सापकोटा र स्वाभिमान सुवेदी को अभिनय रहेको छ । चक्र बरालको छायाँकन रहेको भिडियोमा दृश्य सम्पादन अम...

पद्मा लिंखा मगरको शब्दमा ’ आँखा जुध्यो’ सार्वजनिक

पद्मा लिंखा  मगरको शब्दमा ’ आँखा जुध्यो’ सार्वजनिक
काठमाण्डौं । गीतकार तथा समाजसेवी  पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’आँखा जुध्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सागर आलेले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा कमल सौरागको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा राजेश पुमा राईको निर्देशन भिडियोमा रहेको छ । ’ आँखा...

आजको राशिफल : २०८० असाेज २६ गते शुक्रबार || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : २०८० असाेज २६  गते शुक्रबार  || श्री पाथिभरा माता देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । साँझदेखि केही समस्या देखा पर्न सक्छन्, सावधान रहनु होला । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ । वृष–पुरानो समस्याले झमेला आइलाग्ने योग छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। अध...

उमा श्रेष्ठको निम्तो स्वीकार्दै सालघारीमा भेटिए लोक दोहोरी गायक प्रेमराज महत’

उमा श्रेष्ठको निम्तो स्वीकार्दै सालघारीमा भेटिए लोक दोहोरी गायक प्रेमराज महत’
काठमाण्डौ असोज २५ - काठमाण्डौ कोटेश्वरमा अवस्थित सालघारी दोहोरी साँझले आफ्नो १३औं वार्षिकउत्सव हिजो धुमाधामका साथमा सम्पन्न गरेको छ वरिष्ठ गायक प्रेमराजा महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान नेपालका पुर्वअध्यक्ष चन्द्र शर्मा, लोक दोहोरी गायक तथा संगीतकार नमराज ढुंगाना, रामप्रसाद अवस्ती, गायिका एवं मोडल तथा लोकप्रिय संचारकर्मी शोभा त्रिपाठी, मोडल सिम...

सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति निर्देशक समाजको आपत्ति

सुदर्शनविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति निर्देशक समाजको आपत्ति
फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले उनलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिना नै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । त्यही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । यसैक्रममा, नेपाल चलचित्र निर्देशक समाज...