अनुहार लुकाएर चिनिएका अभिनेता

अनुहार लुकाएर चिनिएका अभिनेता
काठमाडौँ- अभिनेता भनेकै सुन्दरसँगै अभिनय गर्न सकिने व्यक्ति भन्ने बुझिन्छ । केही वर्ष अगाडिसम्म अभिनेता सुन्दर र आकर्षक हुनुपर्छ भन्ने मान्यता थियो । तर अहिले कलात्मक चलचित्रले ती मान्यतालाई भत्काउन सफल भएको छ । यद्यपि अभिनेताको चाहना नै आफूलाई दर्शकले चिनुन भन्ने हुन्छ । तर केही अभिनेता छन्, जसले चलचित्रमा अनुहार नै देखाएनन् । तथापि दर्शकको प्रिय बन्न सफल भए । मनोज पण्डितले निर्देशन गर्नुभए...

अमृत आचार्य माइला गुरु, लक्ष्मी परियार र जनार्दन अधिकारीको स्वरमा दशैं गीत “फरक परदेशी” सार्बजनिक’

अमृत आचार्य माइला गुरु, लक्ष्मी परियार र जनार्दन अधिकारीको स्वरमा दशैं गीत “फरक परदेशी” सार्बजनिक’
काठमाण्डौ भाद्र १४ - बिभिन्न लोक तथा दोहोरी गीतहरु प्रस्तुत गरेर अशंख्य श्रोता एवम् दर्शकहरुको मन जित्न सफल लोकप्रिय गायक तथा सर्जक अमृत आचार्य माइला गुरुले नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित "फरक परदेशी"  बोलको गीत सार्बजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु पस्किसकेका छन् । बिशेष गरेर मौलिक गीत संगीत प्रस्तुत गर्दै आएका गुरु, सिन्धुपाल्चोक जिल्लाका ...

आजको राशिफल : वि.सं. २०८० असोज १५ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज  १५ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला । मन नपरी नपरी बाध्यताका काममा जुट्नुपर्ला, रोगले पनि सताउन सक्छ । खानामा सचेत रहनु पर्ने दिन छ । वृष– कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ । प्रेमको प्रसंग सुखद रहला । राम्रा ग्रहको प्रभावले मनमा जोस, जाँगर, उत्साह र उमंग देखापर्ने छ । काममा अरुको सम...

शसस्त्र प्रहरीमा कार्यरत नरेश एमसीको ‘फौजीको बर्दिमा’ले अवार्डले जित्न सफल

शसस्त्र प्रहरीमा कार्यरत नरेश एमसीको ‘फौजीको बर्दिमा’ले अवार्डले जित्न सफल
काठमाण्डौ राष्ट्र सेवा सगैं नेपाली सुगम संगीतको विकासमा सक्रिय कलाकारको रुपमा परिचित कलाकार हुन नरेश एमसी । देश र मातृभुमीलाई नेपाली कला र संगीतको माध्यमबाट विश्व बजारमा अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनी बताउछन । बर्दियाको गेरुवा गाउँपालिका वडा नं. ४ गिदरपुर घर भई हाल काठमाण्डौंमा शसस्त्र प्रहरीमा कार्यरत नरेश एमसी हालै काठमाण्डौंमा सम्पन्न भएको राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को राष्ट्रिय ...

अनमोललाई निर्माताले भनेका थिए : फिल्म सुटिङ गर्न अफगानिस्तान जाने हो

अनमोललाई निर्माताले भनेका थिए : फिल्म सुटिङ गर्न अफगानिस्तान जाने हो
पैसा लिएर पनि आफूहरुको फिल्म नखेलेको भन्दै उजुरी दिएपछि पक्राउ परेका नायक अनमोल केसीलाई निर्माता पक्षले सुटिङका लागि अफगानिस्तान लैजान भनेको खुलेको छ। शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काभ्रेपलाञ्चोकको साँगाबाट पक्राउ गरेपछि केसीलाई आइतबार काठमाडौं प्रहरी परिसरको कार्यालय टेकुमा लगिएको छ। जहाँ उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाए। ...

‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक

‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक
संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथी संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लग...

शिक्षक

शिक्षक
आउ आउ सुजनहरु हाे शिक्षककाे सबले बदनाम गराैं । बौद्धिकताले भ्याए सम्म शिक्षककाे सबले अपमान गराैं ।। सिकेजानेका गालि र हप्की सम्झी सम्झी दुत्कार गराै । व्यङ्गवाणका कटुवचनले गुरुहरु सम्झी द्वेष छराै ।। तुच्छ शब्दहरुकाे वर्षा गर्दै बदनामीकाे भेल बगाेस् । बेकम्मा झै ठानुन् सबले हुर्मतकाे ताज चुँडि लगाेस् ।। बदनामी नि यतिसम्म हाेस् कि सबले पेशा छाेडिदिउन् । ज्यु ज्यु गर्द...

सपूतको गृह जिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर

सपूतको गृह जिल्ला बागलुङमा ‘परदेशी २’को प्रिमियर
काठमाडौँ। चलचित्र ‘परदेशी २’ बाट चलचित्र अभिनेता बन्न लागेका गायक प्रकाश सपूतको गृह जिल्ला बागलुङमा सो चलचित्रको प्रिमियर गरिएको छ । स्थानीय दर्शकको उपस्थितमा भएको सो प्रिमियरको लागि काठमाडौँ चलचित्र युनिट र केही पत्रकार पुगेका थिए । निर्देशक नारायण रायमाझी, कलाकारहरू प्रकाश र केकी अधिकारी प्रिमियरमा सहभागी भए । बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बागलुङमा चलचित्रको प्रिमियर आयोजना हुनुले न...

“रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण

“रुपान्तरण” मुक्तक सङ्ग्रहको लोकार्पण
२०८० असोज १३, काठमाडौं । बाह्र सर्जकहरुको अभियान - "हामी र हाम्रो कृति" संस्थाले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार कर्ण दयाल "सोराडी" को ८ औं मुक्तककृति "रुपान्तरण"को लोकार्पण भयो । साहित्यिक पत्रकार संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रमका प्रमुख अतिथि...

चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ

चलचित्र ‘थत्थामा’को छायांकन सुरु, नायकमा डेव्यू गर्दै हाङ चेम्जोङ
नेपाली कथानक चलचित्र ‘थत्थामा’को छायांकन सुभारम्भ गरिएको छ । शुक्रवार फालेलुङ गाउँपालिकास्थित सिदेनमा सुभमुहर्त गरि छायांकन सुरु गरिएको हो । पछिल्लो समय निर्देशनमा व्यस्त रहेका हाङ चेम्जोङले यसै चलचित्र मार्फत नायकको रुपमा डेव्यू गर्दै छन् । फालेलुङ गाउँपालिका वडा नं. ७ का अध्यक्ष टेकबहादुर केरुङ, फालेलुङ वाङ्मय प्रतिष्ठानका अध्यक्ष सुरेन शिशिर केरुङले क्ल्याब हानेर उद्घाटन गरेका थिए । पान्थरक...