आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज १४ गते आईतवार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –केही नयाँ काम थाल्ने समय छ धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउनेछ । आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला । परिरवारजनको साथले नयाँ आशा पलाउने छ । दाम्पत्य जीवन सुखमा रमाउने समय छ । वृष –साथीभाइसित बसेर छलफल र वार्तालाप हुनेछ र कुराकानीले धनलाभको बाटो पत्ता लाग्नेछ । नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भन...

एक लाखको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता”को समय थप

एक लाखको “भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता”को समय थप
हेम सरिता पाठक फाउन्डेसनले एक लाख रकमको "भ्रष्टाचार विरुद्धको गीत प्रतियोगिता" गर्ने जनाएको छ । उत्कृष्ट शब्दलाई यो प्रतियोगितामा पुरस्कृत गरिने र प्रतियोगिताको समय २०८० भदौ १५ गतेसम्म तोकिएकोमा आगामी २०८० मङ्सिर १५ सम्म थप समय तोकिएको छ । सो कुरा नेपाल शाखाका अध्यक्ष एवं प्रतियोगिताका संयोजक राधेश्याम लेकालीले प्रेसित गर्नु भएको पत्रमा उल्लेख गर्नु भएको छ । अमेरिकामा बसोबास गर्दै आउनु भएका...

शान्ति फाउण्डेशनको सातौँ वार्षिक साधारणसभा सम्पन्न

शान्ति फाउण्डेशनको सातौँ वार्षिक साधारणसभा सम्पन्न
शान्ति फाउण्डेशनको विविध कार्यक्रमसहित सातौँ वार्षिक साधारणसभा र सामाजिक लेखापरिक्षण सम्पन्न भएको छ। मानव बेचबिखन विरूद्ध जनचेतना जगाउने, प्रभावितका लागि कानुनी सहायता, मनोपरामर्श सेवा, सिप,तालिममार्फत आत्मनिर्भर बन्न सहयोग प्रदान गर्ने सो संस्थाले नृत्य÷गायनसहित सम्मान कार्यक्रम गरी सातौं वार्षिक साधारणसभा सम्पन्न गरेको हो। मन्दिरा रानाले स्वागत मन्तव्य र रोशनी र कृष्णले रमाइलो नृत्य ग...

जे.बि ओली र राधिका हमालको स्वरमा आयो “लाल्टिन बालेर” (भिडियो सहित)

जे.बि ओली र राधिका हमालको स्वरमा आयो “लाल्टिन बालेर” (भिडियो सहित)
काठमाण्डौ असोज १३ - हाल प्रबासमा रहेका लोकप्रिय गायक तथा सर्जक जे,बि ओलीले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा "लाल्टिन बालेर" बोलको गीत सार्बजनिक गरेका छन् । बिस्वको जुनसुकै मुलुकमा पुगेता पनि आफ्नो मौलिक संस्कृतिको मोह नमेटिने रहेछ भन्ने कुरा उनको यो प्रस्तुतिले प्रस्ट्याउछ । जे.बि को यस भन्दा पहिले "राजा मार्ने देश" सार्बजनिक भएको थियो । देशको घटना परिघटनालाई आफ्नो सांगीतिक प्रस्तुति मार्फत उजागर ग...

ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ

ठगी आराेपमा अभिनेता अनमाेल केसी पक्राउ
काठमाण्डाै – अभिनेता अनमोल केसी ठगी आरोपमा पक्राउ परेका छन् । अनुसन्धानका लागि भन्दै उनलाई भक्तपुरको साँगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । चलचित्र 'रावायण' मा खेल्नका लागि केसीले १० लाख रुपैयाँ लिए पनि सम्झौता नगरेको र छायाङ्कनमा पनि नआएको भनी निर्माता चन्द्रकला कटवाल थापाले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक ...

आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज १३ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्नेछ । मान–सम्मान बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। वृष–आम्दानी बढ्नेछ र उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने समय छ । भएको आम्...

डेटिङ गर्दैगर्दा पक्राउ परे स्वास्थ्य शाखा प्रमुख, श्रीमतीले जंगलमा भेटेपछि घटना बाहिरियो

डेटिङ गर्दैगर्दा पक्राउ परे स्वास्थ्य शाखा प्रमुख, श्रीमतीले जंगलमा भेटेपछि घटना बाहिरियो
काठमाडाैं । अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत एकजना महिला कर्मचारीसँग जंगलमा ‘डेटिङ’ गएको बेला श्रीमतीले फेला पारेको घटना सार्वजनिक भएको छ । नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै स्वास्थ्य शाखामा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो । बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाह पाएसँ...

गायक टीका मगरको नयाँ गीत ‘बज्यैको बुलाकी’ रिलिज (भिडियो )

गायक  टीका मगरको नयाँ गीत  ‘बज्यैको बुलाकी’ रिलिज  (भिडियो )
काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ । ठेट नेपाली शब्द समावेश गरिएको गीतलाई संगीतकार मगरले पूर्व र पश्च...

सुगम संगीतका प्रतिनिधि संगीतकार राजेश थापा

सुगम संगीतका प्रतिनिधि संगीतकार राजेश थापा
राजेश थापा नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो । विशेष गरि लामो समय देखी आधुनिक संगीतको बजारमा चर्चामा रहेका र व्यस्त संगीतकारहरुको नाम लिनुपर्दा राजेश थापाको नाम अग्र लहरमा आउछ । संगीतलाई मुल पेशा बनाएर क्रियाशिल रहेका थोरै व्यावसायिक संगीतकारहरु मध्येका एक थापा सबै शैली र प्रकृतिका संगीतमा उतिकै दखल राख्दछन । होहल्ला र प्रचारबाजीमा खासै विश्वास नराख्ने थापा सदैव एउटै रफ्तारमा संगीत सिर्जनामा...

श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित

श्याम प्रधानद्वारा अनुवादित “डा. राजेन्द्र प्रसादको आत्मकथा” लोकार्पित
असोज ११, काठमाडौं । वाशु शशी स्मृति परिषद्ले आज डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा अनुवाद एवं साहित्यकार तथा वासु शशी स्मृति परिषद्का काेषाध्यक्ष श्याम प्रधानद्वारा अनुवादित "डा. राजेन्द्र प्रसादको आत्मकथा" लोकार्पण गर्‍यो । संस्था अध्यक्ष एवं वरिष्ठ सर्जक गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, वरिष्ठ साहित्यकार डा. ...