आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज १२ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष– व्यापार व्यवशायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । वृष– आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि ह...

गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित)

गीतकार तथा साहित्यकार कमला रिसालको ‘मेरो हजुर’ गीत सार्वजनिक (भिडियोसहित)
गायिका तथा साहित्यकार कमला रिसालले आफ्नै शब्द संगीत तथा आवाजमा लोक पप गीत (मेरो हजुर) गीतको भिडियो आफ्नै अफिसियल यूट्यूब च्यानल Kamala Risal बाट सार्वजनिक गरेकी छन् । बहुप्रतिभाकी धनि गायिका साहित्यकार कमला रिसालले उक्त गीतमा शब्द पनि आफै लेखेकी हुन् भने, संगीत पनि आफै गरेकी छन् । गीत एकदम रमाईलो नाचम नाचम टाईपकोछ । गीत अनुसार भिडियो पनि उत्तकै आकर्षक बनेको छ । गीतमा एरेन्ज विशन मानन्धरको रह...

मण्डलामा नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै

मण्डलामा नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुँदै
मण्डला नाटकघरमा असोज १६ गतेबाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने   काठमाडौं– थापागाउँस्थित मण्डला नाटकघरमा असोज १६ गतेबाट नाटक ‘ब्यूँझिएको सिरानी’ मञ्चन हुने भएको छ। नाटकलाई कलाकार तथा कोरियोग्राफर जेडी तमूले निर्देशन गरेका छन्। जेडी एक दशकदेखि कोरियोग्राफी तथा अभिनयमा सक्रिय छन्।मानसिक स्वास्थ्यको विषयमाथि तयार पारिएको नाटकमा अभिनय र नृत्यको संयोजन छ। ‘यो एउटा नाटक मात्र नभई एक सशक्त...

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
काठमाडौँ । चर्चित गीत 'शिर सजाउने फूल' बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ । शिव परियारको स्वरमा रहेको उक्त चर्चित गीतको फिमेल भर्सनमा गायिका समीक्षा अधिकारीले गाएकी हुन्। सगरमाथा डिजिटलले करिब १० वर्षअघि नै गायक परियारको स्वरमा यस गीतलाई बजारमा ल्याएको थियो। गायक परियारको स्वर रहेको यस गीतले युट्युबमा १८ लाख ४२ हजारबढी भ्युज पाएको छ। १० वर्षपछि गीतले महिला आवाज पाएको हो। कर्ण चापागाईंको श...

विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक

विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक
काठमाण्डौं । गायक विनोद दनुवारको स्वरमा ‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।वासुदेव दनुवारको शब्द तथा विनोद दनुवारको संगीत र पुरन राईको संगीत संयोजन गीतमा रहेको छ । गीतमा देश र मातृभुमी प्रति समर्पित भएर गीत निमार्ण गरिएको छ । पुर्खाको योगदानबाट जितेको पहिचानलाई सबै मिलेर संरक्षण गर्न आग्रह गरिएको छ । ‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ गीतको पुरा भिडियो हेर्न तल क्...

आजको राशिफल : वि.सं. २०८० असोज ११ गते विहीबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० असोज  ११  गते विहीबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष –आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष –आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्द...

”हङकङ सिङगापुर ” सार्वजनिक

”हङकङ सिङगापुर ” सार्वजनिक
काठमाण्डौं नेपाली मौलिकधारका गीत संगीतको निर्देशनमा सक्रिय भिडियो निर्देशन हाङ चेम्जोङको निर्देशनमा रहेको”हङकङ सिङगापुर ” गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा मौलिक पनलाई आकर्षक रुपमा देखाइएको छ । सुनिता थेगिम,देबेन्द्र लिम्बुले गीतमा स्वर दिएका छन । गीतकार सरिता राई आङ्बुहाङको शब्द सिर्जना , देबेन्द्र लिम्बुको संगीत , कृष्ण भक्त राई संगीत संयोजन गीतमा रहेको छ । गीतमा प्रेमी प्रेमिका विचको भा...

सङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

सङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग
    काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनले योग्यता पुगेका अस्थायी, ज्यालादारी, करारमा कार्यरत कर्मचारीका लागि एक पटक उमेरको हद नलाग्ने व्यवस्था गर्न माग गरेको छ । लोकसेवा आयोगबाट सीमित प्रतियोगिता गराई स्थायी गर्नका लागि पहल गर्न सङ्गठनले माग गरेको हो । नेपाल निजामती कर्मचारी सङ्गठनको हालै सम्पन्न बैठकका निर्यणहरु मंगलबार सार्वजनिक गर्दै सो माग अघि सारेको जनाएको छ । सङ्गठनका...

।। अधुरो भएँ।।

।। अधुरो भएँ।।
जवदेखी तिमी गयौ म अधुरो भएँ। तिमी संसारबाट बिलिन भयौ म मधुरो भएँ । सपनीमा आउँदा तिमी म हतास भएँ । झस्केर बिउंझे अनी एताउता केलाएर हेरेँ । ऐंठन भयो सपनी मै बिलौना गरेँ । तर..... जवदेखी तिमी गयौ म अधुरो भएँ, मधुरो भएँ ।। - बिनयबिष्णु के सी बिराटनगर ।

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक

गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा “यो नै हो मेरो देश” सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा सक्रिय गीतकार कमला न्यौपानेको शब्द सिर्जनमा रहेको “यो नै हो मेरो देश” गीतको भिडियो छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाको स्वर रहेको छ । न्यू वज्राचार्यको संगीतमा रहेको गीतमा आफनो मातृभुमीलाई कलात्मक रुपमा चित्रण गरिएको छ । परम्परा , संस्कार र सस्कृतिलाई गीतमा समेटन गीतकार सफल भएकी छन । मौलिक धारमा आफु जन्मेको मातृभुमी प्रतिको प्रगाढ , माया र स्नेहलाई गीतमा व्यक...