सरोज खनालको निर्देशन रहेको चलचिध बगान २९ असारबाट रिलिज हुने
काठमाडौँ । अमेरिकामा प्रिमियर गरेर चर्चा बटुलेको नेपाली चलचित्र बगान अब नेपालमा रिलिज हुने भएको छ । अभिनेता सरोज खनाल निर्देशित यो चलचित्र २९ असारबाट भनुजयन्तिको अबसरमा नेपालमा रिलिज गरिने भएको छ ।
फिल्मको फस्ट लुक्स सार्वजनिक गर्दै निर्माता सुरेश वाग्लेले रिलिज मिति सार्वजनिक गरेका हुन् । यो चलचित्रका सरोज खनाल, करिश्मा मानन्धर, नीर शाह, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, बसुन्धरा भुषा...













