मानव बेचविखन तथा मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा कारवाही गर्न समस्या
काठमाडौं। मानव बेचविखन तथा मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा यस्तो जघन्य अपराधमा संलग्न व्यक्ति , समुहलाई अपराध अनुसारको कारवाही गर्न समस्या भएको सरोकारवालाले बताएका छन।
मानव बचेविखन विरूद्ध काम गर्ने संस्थाहरूको सञ्जाल एटविनद्वारा राजधानीमा आयोजित कार्यक्रममा एटविनका कार्यकारी निर्देशक वेनुमाया गुरूङले वैदेशिक रोजगारीमा नजाउ भन्ने स्थिति छैन, तर व्यवस्थित कागजात, श्रम स्वीकृतीको आधारमा ...













