वि.सं. २०८० जेठ ७ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ७ गते आईतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–साथीभाइले काममा सहयोग जुटाउन सक्छन । कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाउबाट धन प्राप्त होला । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । वृष–स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहनेछ । विलासितामा धन खर्च हुनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । स...

संगीतकार सिएल शर्मा ,रचना र दीपकको सहकार्यमा तयार भयो ‘रङ्ग’

संगीतकार सिएल शर्मा ,रचना र दीपकको सहकार्यमा तयार भयो ‘रङ्ग’
काठमाडौं । गायिका रचना रिमाल र दीपक मगरको स्वरमा 'रङ्ग' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रोहित घिमिरेको शब्द रहेको छ भने सिएल शर्माको रहेको संगीत रहेको छ । गीतमा दुई प्रेमिल जोडीबिच भएको मायाका कुराकानीलाई देखाइएको छ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोमा मिक्सिङ र मास्टरिङ किशोर थापाको रहेको छ भने गीतका एरेन्जर हुन् संजिब बराइली ।संगितकार सिएल शर्माकै युट्युब च्यानल...

गीतकार बुद्धि मान थापाले ल्याए ‘यो खुशीको पल’

गीतकार बुद्धि मान थापाले ल्याए  ‘यो खुशीको पल’
काठमाडौँ । गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुशीको पल’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीतकार बुद्धि मान थापाको शब्द शृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई नजिकबाट देखाएको छ । ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्धय बिजय पुन र सुन्दरी मोडल सुमी श्रेष...

गायक सुनिल दवाडीको मोर सजना रिलिज

गायक सुनिल दवाडीको मोर सजना रिलिज
काठमाडौँ । गायक सुनिल दवाडीको मोर सजना बोलको गीतको भिडियो रिलिज गरिएको छ । गायक दवाडी र गायिका अनु चौधरीको स्वर रहेको सार्वजनिक गीतले नेपाली र थारु संस्कृतिबिच मौलाएको प्रेम कथालाई भिडियोले देखाउन खोजेको छ । भिडियोमा प्रेमी पहाडी समुदायका र प्रेमीका थारु समुदायकी भ एर पनि उनीहरुबिच झाँगिएको प्रेम र रोमान्सलाई भिडियोमा निर्देशक प्रकाश धितालले कलात्मक शैलीमा देखाएका छन् । उमेश मुस्कानको शब्द तथा...

फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै

फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदै
काठमाडौं । फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’ आगामी जेठ १२ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा सन्तोषकुमार आत्रेयको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा उनकै लेखन छ । उनले फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को कथाको सुरुवातका बारेमा विस्तृत कुरा खुलाएका छन् । ‘धौली’को निर्माण र प्रदर्शनको लामो समयपछि निर्माता सन्तोषकुमार आत्रेय काठमाडौंमा अर्को फिल्म ‘बालै फरर’को प्री–प्रोडक्सनमा व्यस्त थिए । फिल्म सु...

जितेनको स्वर, डेकेन्द्रको शब्दमा रहेको ‘तिमीले साथ’ सार्वजनिक ( भिडियो )

जितेनको स्वर, डेकेन्द्रको शब्दमा  रहेको  ‘तिमीले साथ’  सार्वजनिक ( भिडियो )
काठमाडौं – करिव १ दशक अघि एफएम रेडियोमा सर्वाधिक बजेको र धेरै सोर्ताको मनमुटुमा बस्न सफल गीत 'तिमीले साथ'को अफिसिएल म्युजिक भिडियो सहित यस गीतका गीतकार डेकेन्द्र श्रेष्ठको आधिकारिक युट्युव च्यानल 'डेकेन्द्र श्रेष्ठ प्रडक्सन' मार्फत सार्वजनिक भएको छ। त्यति बेलाको म्युजिक एण्ड एक्सरे ब्याण्डका गायक जितेन लेप्चाको गीतमा स्वर र संगीत रहेको छ। एल्वम 'फरक'मा समावेश यस गीतलाई रन्जना अडियो क्यासेट...

वि.सं. २०८० जेठ ०६ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ०६ गते शनिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ । आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । वृष–दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपला...

वि.सं. २०८० जेठ ०५ गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ०५  गते शुक्रबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला । पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, खानपानमा बिचार पुर्याउनु होला । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला । वृष–परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ । तपाइको बुद्घिको सहि प्रयोग भ...

वि.सं. २०८० जेठ ०४ गते बिहिबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८०  जेठ ०४ गते बिहिबार  : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। वृष–आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने...

वि.सं. २०८० जेठ ०३ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०८० जेठ ०३ गते बुधबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। वृष–अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका ...