एउटै कार्यक्रममा ६ विजेता घोषित
काठमाडौँ । १२औं ‘लिटिल एण्ड टिन प्रिन्स एण्ड प्रिन्सेज इन्टरनेशनल २०२३’मा एकसाथ ६ विजेता घोषित भएका छन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा ‘मिनि गर्ल’, ‘मिन ब्वाई’, ‘लिटिल गर्ल’, ‘लिटिल ब्वाई’, ‘टिन गर्ल’ र ‘टिन ब्वाई’ गरेर एकसाथ ६ विजेता घोषित भएका हुन् ।
एकभब्य समारोहकाबीच आयोजित प्रतियोगीतामा ‘मिनि गर्ल’ तर्फ एलभिरा महर्जन विजेता चँुनिदा प्रनवीश्री सिंह फष्ट ...














