प्रियंका चोपडाले विवाहअघि नै गराएकी थिइन् डिम्ब फ्रिज
काठमाडौं । अभिनेत्री प्रियंका चोपडाले हालैको एक पोडकास्ट अन्तर्वार्तामा निजी जीवनसँग जोडिएका केही अनौठा कुरालाई खुलासा गरेकी छिन् । ३० वर्षको उमेरमा आमाको सल्लाहमा डिम्बलाई फ्रिज गरेको उनको भनाइ छ । प्रियंकाकी आमा मधु चोपडा स्त्रीरोग विशेषज्ञ हुन्, उनी ३५ वर्षपछि महिलालाई आमा बन्न निकै कठिनाइको सामना गर्ने बताउँछिन् ।
यस कारणले गर्दा प्रियंकाले सम्पूर्ण मेडिकल प्रक्रियाद्वारा डिम्बलाई फ्रिज गरि...














