रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ रंगमन्च दिवसको अवसर पारेर सार्वजनिक

रंगमन्चको कथा प्रस्तुत गरिएको गीत ‘नरिसाउन’ रंगमन्च दिवसको अवसर पारेर सार्वजनिक
काठमाडौँ। गायक अनिश श्रेष्ठको स्वरमा रहेको नयाँ गीत भिडियो सहित सार्वजनिक गरिएको छ। रंगमन्च दिवसको अवसर पारेर भिडियो सार्वजनिक गरिएको हो। किरण राईको छायाँकन निर्देशन र सम्पादन रहेको भिडियोमा रंगमन्चको कथा प्रस्तुत गरिएको छ। सार्वजनिक भिडियोमा संगै काम गर्ने युवा युवतीको भावनालाई समेट्न खोजिएको छ। सार्वजनिक 'नरिसाउन' बोलको गीतमा शब्द गायक स्वयम्को रहेको छ भने संगीत आयुष प्रधानको रहेको छ। भिडियोम...

‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गा अवतार

‘भष्मे डन’ मा स्वस्तिमाको दुर्गा अवतार
काठमाडौं । गत शुक्रबारदेखि फ्लोरमा गएको चलचित्र ‘पशुपतिप्रसाद-२ भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको लुक्स सार्वजनिक भएको छ । छायांकन सेटबाटै सार्वजनिक भएको लुक्समा उनलाई दुर्गा भवानीको रुपमा देख्न सकिन्छ । केही दिनअघि मात्र नायक विपीन कार्कीको सेटबाटै ‘भष्मे डन’ को लुक्स सार्वजनिक भएको थियो । सात वर्षअघि हिट भएको चलचित्र ‘पशुपतिप्रसाद’ को दोस्रो संस्करण ‘पशुपतिप्रसाद-२ भष्मे डन’को अहिले पशुपति प...

अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्

अभिनेत्री आकांक्षाले आत्महत्या गरिन्
काठमाडौं । भोजपुरी अभिनेत्री आकांक्षा दुबेले बनारसको एक होटलमा आत्महत्या गरेकी छन् । मोडल तथा अभिनेत्री आकांक्षा दुबेले सारनाथ थाना क्षेत्रको सोमेन्द्र होटलमा झुण्डिएर आत्महत्या गरेको बताइएको छ । आकांक्षा भदोही जिल्लाको चौरी थाना क्षेत्र अन्तर्गत पर्सीपुरकी थिइन् । उनी भोजपुरी उद्योगको चर्चित अनुहार थिइन् । आकांक्षाले ‘वीरों के वीर’ र ‘कसम पैदा करने वाले की २’ नामक फिल्ममा काम गरिन् । अभिनेत्री...

साहित्यकार श्रीओम श्रेष्ठ सम्मानित

साहित्यकार श्रीओम श्रेष्ठ सम्मानित
काठमाडौँ- साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ सम्मानित भएका छन्। उनी लामो समययता नेपाली साहित्य तथा पत्रकारिता क्षेत्रमा सक्रिय छन्। नेपाली साहित्यमा विशिष्ट योगदान दिएबापत उनलाई ‘लीलाध्वज थापा साहित्य सम्मान’ बाट सम्मानित गरिएको हो। लामो समयसम्म साहित्यिक पत्रिका मधुपर्कका सम्पादक रहेका श्रेष्ठले गोरखापत्र दैनिकको प्रधानसम्पादकका रूपमा समेत काम गरेका छन्। कवि तथा उपन्यासकार लीलाध्वज थापाको स्मृति...

फिल्मबाट विश्व बोल्ने निर्देशकहरु आफ्नै पीडा भन्न डराउँछन्

फिल्मबाट विश्व बोल्ने निर्देशकहरु आफ्नै पीडा भन्न डराउँछन्
एउटा सिंगो फिल्मलाई बोक्ने र फिल्मको माध्यमबाट नयाँ कुरा अभिव्यक्त गर्ने काम निर्देशकहरुले गर्छन् । निर्देशकहरुले फिल्ममा भनेका कुराले समाजमा ठूलो प्रभाव पार्छ । यसकारण, उनीहरुले समाजका हरेक पाटोहरुको बिषयमा बोल्नेपर्छ, आवाज उठाउनुपर्छ । तर, फिल्मको माध्यमबाट समाज, देश र विश्व बोल्ने निर्देशकहरु आफ्नै मनमा गुम्सिएका बिचारहरु भने बोल्न निरिह देखिए । शनिबार सम्पन्न भएको निर्देशक समाजको निर्वाचनम...

तेह्रथुमकी भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि

तेह्रथुमकी भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि
काठमाडौं : ‘सम्मान मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन् । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन् । ‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लि...

कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’

कीर्तिपुर पुगेर माधव, झलनाथसहितका नेताले हेरे ‘छक्कापञ्जा ४’
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले कीर्तिपुर पुगेर फिल्म ‘छक्कापञ्जा ४’ हेरेका छन् । दीपकराज गिरी, दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका रहेको यो पोलिटिकल ड्रामा हेर्न नेपाल, खनालसहित एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, पूर्वपर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत आइतबार मध्यान्ह कीर्तिपुर सिनेप्लेक्स पुगेका थिए । उनीहरुले...

हिमालय रोडिज सिजन-५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम

हिमालय रोडिज सिजन-५ को जजमा प्रियंका, लाउरे र अनुपविक्रम
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् । दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए । व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने सम्भावना कम रहेको जनाइएको छ । केही दिनअघि प्रियंका र निर्देशक सुनुवारको...

ग्राहक र नियामकलाई थाहै नदिइ स्मार्ट टेलिकमको सेवा बन्द !

ग्राहक र नियामकलाई थाहै नदिइ स्मार्ट टेलिकमको सेवा बन्द !
काठमाडौं । देशकै तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले अघोषित रुपमा देशका विभिन्न ठाउँमा आफ्नो सेवा बन्द गरेको छ । कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी नदिए पनि स्मार्ट टेलिकमका ग्राहकले सेवा बन्द भएको र गरिएको रिचार्ज रकम समेत उपयोग गर्न नपाइएको गुनासो गरेका हुन् । सरोज श्रेष्ठ नाम गरेका एक प्रयोगकर्ताले एक महिनाभन्दा लामो समयदेखि ठूलो भर्‍याङ क्षेत्रमा स्मार्ट टेलिकमको नेटव...

आजको राशिफल : वि.सं. २०७९ चैत १३ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०७९ चैत १३ गते सोमबार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन्। विद्यार्थीहरूका लागि विशेष उपलब्धिमूलक समय छ।सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । ।खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । वृष–बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने य...