स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण
काठमाडौं ।
स्रष्टा जनक रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा भएको एक विशेष समारोहमा रावलको कथासङ्ग्रह ‘खाटा बसेको घाउ’ लोकार्पण गरिएको हो ।
सामारोहका प्रमुख अतिथि वरिष्ठ पत्रकार एवम् साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार लय संग्रौला, उत्तम केसी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, कीर्तिमानी संगीतकार ...














