अभिनेत्रीलाई पूर्वप्रेमीले गरे निर्घात कुटपिट
काठमाडौं । मलयालम फिल्मकी चर्चित अभिनेत्री अनिका विजय विक्रमनले पूर्व प्रेमी अनूप पिल्लईमाथि दुर्व्यवहार र शोषणको आरोप लगाएकी छन् । अनिकाले मंगलबार सामाजिक सञ्जालमा केही तस्बिर पोस्ट गरेकी छिन् । उनको आँखा र अनुहारमा चोट लागेको छ । तस्विरमा उनको अवस्था यति खराब छ कि चिन्न गाह्रो छ।
अनिकाले सामाजिक सञ्जाल पोस्टमा आफूलाई पहिले पनि कुटपिट हुने गरेको बताएकी छन् । त्यतिबेला उनले प्रहरीमा उजुरी गरेकी...














