सागर र सिम्पल अभिनित ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)

सागर र सिम्पल अभिनित  ‘घिर्लिङ’ सार्वजनिक (भिडियो)
काठमाडौं । गायिका रचना रिमाल र गायक तथा गीतकार अभिनय निरौलाको सुमधुर स्वरमा रहेको ‘घिर्लिङ’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयम गायक निरौलाको शब्द रहेको यस गीतलाई योगेन्द्र उपाध्यायले संगीतवद्द गरेका हुन्। कुशल सिंहले गीतलाई संगीत संयोजन गरेका हुन्। यूवायूवतीको भेटपछि सुरु भएको कुराकानी बिहेसम्म पुगेको प्रसंगलाई गीतमा उठाइएको छ । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले नि...

प्रियंकाले ‘बिगबोस’को सिजन-१६ जित्ने सम्भावना कति छ ?

प्रियंकाले ‘बिगबोस’को सिजन-१६ जित्ने सम्भावना कति छ ?
काठमाडौं । ‘बिग बोस १६’मा ग्रान्ड फिनालेको अन्तिम साता चल्दैछ । शोका उत्कृष्ट पाँच फाइनलमा शालीन भानोट, एमसी स्टान, प्रियंका चाहर चौधरी, शिव ठाकरे र अर्चना गौतम छन् । अब यी पाँचमध्ये १६ औं सिजनको ट्रफी कसले जित्ला ? यो जान्नको लागि फेब्रुअरी १२ सम्म कुर्नुपर्नेछ । आगामी आइतबारको ग्राण्ड फिनालेमा बिगबोसले नयाँ विजेता प्राप्त गर्नेछ । तर, प्रियंका चाहर चौधरीलाई लिएर सामाजिक सञ्जालमा विभिन्न अनुमान भ...

रिलिज मितिसँगै हुक्का एन एब्जर्ड ड्रिम फस्टलुक

रिलिज मितिसँगै हुक्का एन एब्जर्ड ड्रिम फस्टलुक
काठमाडौं । आगामी चैत ३ लाई रिलिज मिति तोक्दै फिल्म ‘हुक्का एन एब्जर्ड ड्रिम’को फस्टलुक सार्वजनिक भएको छ । स्पाइनी बाबलर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ । फस्टलुकमा फिल्मका प्रमुख कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरीलाई स्थान दिइएको छ । फिल्ममा प्रमिला, प्रकाश र तेजसहित अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोष...

सुधिर र स्मारिका फिचर्ड भिष्मको ‘अम्खरामा पानी’ सार्वजनिक ( भिडियो )

सुधिर र स्मारिका फिचर्ड भिष्मको ‘अम्खरामा पानी’ सार्वजनिक ( भिडियो )
सुधिर र स्मारिका फिचर्ड भिष्मको 'अम्खरामा पानी' सार्वजनिक ( भिडियो ) काठमाडौं । गायक भिष्म अधिकारीले आफ्नो डेब्यु गीत ‘अम्खरामा पानी’को म्युजिक भिडियो सार्वजनिक गरेका छन्। यस गीतमा गायक अधिकारीलाई लोकप्रिय गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छिन्। लोक शैलीको गीतमा तेजश रेग्मीको शब्द, संगीत रहेको छ। यस गीतलाई एचबिएन किस्मतले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, लोमश ...

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पदबाट निलम्बित

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पदबाट निलम्बित
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर पदमुक्त भएका छन् । थाई एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उदेश्यले कुराकानी गरेको श्रव्य दृश्य प्राप्त भएपछि ठाकुर निलम्बनमा परेका हुन् । मन्त्रालयले यसबारे थप अनुसन्धान गर्न अख्तिया दुरुपयोग अनुसन्धान आयोगमा पत्रचार गर्ने तयारी गरिएको जनाएको छ । उक्त श्रव्य सामाग्री प्राप्त भएपछि सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा...

रिलिजका लागि किन डराइरहेको छ ‘परदेशी २’ ?

रिलिजका लागि किन डराइरहेको छ ‘परदेशी २’ ?
फिल्म राम्रो छ भने प्रदर्शनका लागि विदाको खोजी गर्नै पर्दैन । यदि फिल्ममै दर्शक तान्न सक्ने गुण छैन भने दशैंको लामो विदामा रिलिज गरेर पनि केही फाइदा छैन । फिल्म ‘महापुरुष’ले विना विदामा पनि राम्रो कमाई गर्‍यो । तर, दशैंको विदामा आएर पनि फिल्म ‘बाबरी’ले लगानी उठाउन सकेन । यसैले फिल्म प्रदर्शनका लागि राम्रो मिति होइन, स्तरीय फिल्म बनाउन आवश्यक छ । झन् नाम नै ब्रान्ड बनेको फिल्मलाई जुन मिति पनि दश...

वि।सं। २०७९ माघ २८ गते शनिबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ २८ गते शनिबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन ।व्यापार–व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । वृष–बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । विचार नपुर्याई बोल्नाले समस्या उत्पन्न...

सीएनआई कोसी एक्स्पोमा आज समिर श्रेष्ठको प्रस्तुति

सीएनआई कोसी एक्स्पोमा आज समिर श्रेष्ठको प्रस्तुति
विराटनगर / विराटनगर–२ शंकरपुर मार्गमा जारी ऐतिहाँसिक सीएनआई कोशी एक्स्पोको आज सातौं दिनको साँझ समिर श्रेष्ठको सांगीतिक प्रस्तुति रहने छ । ‘लाइफस्टाइल’ पप मेलोडीमा नाम कमाएका श्रेष्ठका गीतका शब्द युवा पुस्ताको मनसम्मै पुग्ने खालका हुन्छन् । त्यसको उदाहरण पछिल्लो उदाहरणका रुपमा एक दिन अघिमात्रै रिलिज भएको उनको ‘मायालु सुन न’ बोलको गीत हो । यो गीत यूट्युवमा टप टेनभित्र ट्रेण्डिङ रहेको छ । उक्त ...

‘बरको डाली’ भन्दै दुई प्रेमीकासँग कृष्णको रोमान्स

‘बरको डाली’ भन्दै दुई प्रेमीकासँग कृष्णको रोमान्स
काठमाडौंँ । पछिल्लो समय साँगीतिक क्षेत्रमा राम्रा र कर्णप्रिय लोकदोहोरी गीतको खडेरी देखिएको छ । सोही अभावलाई मध्यनजर गर्दै रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा लोकदोहोरी गीत ‘बरको डाली’ आएको छ । रोमान्टिक शैलीमा मायाप्रेमका शब्दले भरिएका जतिसुन्यो सुनिरहुलाग्ने गीतमा शब्द, संगीत खेमराज गौतमको छ । गीतको एरेन्ज समेत गौतम आफैले गरेका हुन् । थुप्रै कोरस प्रयोग गरेर गीतको भिडियो निकै ...

प्रविशाको प्रतिक्षित गीत ‘परिचय एउटा कथा’मा आकाशको अहिलेसम्मकै भिन्न रोल

प्रविशाको प्रतिक्षित गीत ‘परिचय एउटा कथा’मा आकाशको अहिलेसम्मकै भिन्न रोल
काठमाडौँ । गीतकार नमिता दवाडीको परिचय ! 'एउटा कथा' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथ...