वि।सं। २०७९ माघ २७ गते शुक्रबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ २७ गते शुक्रबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला ।पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । वृष–नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन ्। विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्...

प्रकोप पुर्वतयारी सञ्जाल (डीपीनेट )नेपालको चौधौँ साधारणसभा सम्पन्न

प्रकोप पुर्वतयारी सञ्जाल (डीपीनेट )नेपालको चौधौँ साधारणसभा सम्पन्न
काठमाडौं। प्रकोप पुर्वतयारी सञ्जाल (डीपीनेट )नेपालको चौधौँ साधारणसभा सम्पन्न भएको छ। विपद् जोखिम न्युनिकरणका लागि हरेक नागरिक तथा सरोकारवाला निकायले सहकार्य तथा जोखिम कम गर्न लगानी समेत गर्ने अभ्यास निरन्तर गर्नुपर्नेमा जोड दिइएको छ। पूर्व शिक्षा मन्त्री एवं विपद् विज्ञ गङ्गालाल तुलाधरले प्रकोप पुर्वतयारी सञ्जाल, नेपाल ९डीपीनेट नेपाल०द्वारा शुक्रवार राजधानीमा आयोजित संस्थाको चौधौँ साधारणस...

शोभितलाई पूजा प्यारो, साम्राज्ञी आँखाको तारो

शोभितलाई पूजा प्यारो, साम्राज्ञी आँखाको तारो
विवादको पर्यायवाची नाम हो, निर्देशक शोभित बस्नेत । हप्ता वा महिना दिनमा उनको बारेमा विवाद भएन भने सम्भवतः उनलाई नै छटपटी हुन्छ । कहिले ‘महानायक’को विषय उछालेर होस् त कहिले कलाकारको आलोचना गरेर होस्, उनी विवादमा आउन कुनै न कुनै उपाय निकालिहाल्छन् । नजिकका व्यक्तिको तारिफ र मन नपर्ने मान्छेको गाली गरेर पनि उनी कहिल्यै अघाउँदैनन् । केही वर्षयता उनले मुक्तकण्ठले तारिफ गर्नेमा अभिनेत्री पूजा शर्मा प...

विराट गोल्डकपको तयारी तीव्र

विराट गोल्डकपको तयारी तीव्र
विराटनगर, २५ माघ । विराट गोल्डकप ट्रष्टले विराट गोल्डकपको तयारी तीव्र पारेको जनाएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संरक्षक रहेको यो प्रतियोगिता शहीद रंगशालामा चैत ९ गतेदेखि आयोजना हुनेछ । रातिमा फल्र्ड लाइटमा खेलाइने प्रतियोगितामा ८ टिमले सहभागिता जनाउने छन् । नेपाली र विदेशी टिमको सहभागीतामा हुने प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने तयारी भइरहेको विराट गोल्डकप प्रतियोगिताका ...

राष्ट्रपति भण्डारीद्धारा २८ माघमा रात्रिभोजको आयोजना

राष्ट्रपति भण्डारीद्धारा २८ माघमा रात्रिभोजको आयोजना
राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छिन्। राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन । संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकाे जनता समाजवादी पाटी नेपालका सा‌सद राजकिशाेर यादवले जानकारी दिए । राष्ट्रपतिले आयोजना गर्ने उत्त रात्रि भाेजमा जमा उपराष्...

लड्डु र दहीबाट फिल्मको प्रचार गर्दै मार्बल

लड्डु र दहीबाट फिल्मको प्रचार गर्दै मार्बल
लसएञ्जल्स । हलिउड फिल्मको सबैभन्दा ठूलो सुपरहिरो फ्रेञ्चाइजी मार्वल सिनेम्याटिक युनिभर्सको क्रेज बढ्दो छ । हलिउडलाई मनपराउने हलिउड बाहिरका दर्शकका लागि मार्बल स्टुडियोले प्रचारको नयाँशैली अपनाएको छ । मार्बलले आफ्नो नयाँ फिल्म ‘एन्ट–मेन एण्ड द वास्पःक्वान्टुमेनिया’को प्रचारका लड्डु, दही, शख्खरजस्ता वस्तुको प्रयोग गरेको छ । मार्बलले हालैमात्र नयाँ चरणको फिल्मको शुभारम्भको घोषणा गर्दै आधिकारिक इन्...

राखी सावन्तको पति पक्राउ, भन्छिन– म अब बस्न सक्दिन, डिर्भोस चाहान्छु

राखी सावन्तको पति पक्राउ, भन्छिन– म अब बस्न सक्दिन, डिर्भोस चाहान्छु
मुम्बई । राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ गरेको छ। मंगलवार पक्राउ परेको दुर्रानीलाई धारा ५०४, ५०६, ३३२ र ४०६ को उलङघन गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेशनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ । राखी सावन्तले ...

हाँस्य कलाकार मनोज गजुरेलले गरे एक्स्पोका सवै स्टलको अवलोकन

हाँस्य कलाकार मनोज गजुरेलले गरे एक्स्पोका सवै स्टलको अवलोकन
विराटनगर । लोकप्रिय हाँस्य कलाकार मनोज गजुरेलले विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोका सवै स्टलहरुको स्थलगत अवलोकन गरेका छन् । कलाकार गजुरेलले मंगलबार साँझ आफ्नो प्रस्तुति समेत दिएका थिए । उनले उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजना गरिने हरेक मेला महोत्सव र एक्स्पोहरुमा जाने कलाकारहरुले आफ्नो कला प्रस्तुतिका साथै स्टलहरुको पनि अवलोकन गरिदिए व्यवसायीहरुलाई उत्प्रेरणा हुने बताएका थिए । आफ्...

२९ वर्ष कान्छी किशोरीसँगको ‘रोमान्स’ले लियोनार्दो डिकाप्रियो विवादमा

२९ वर्ष कान्छी किशोरीसँगको ‘रोमान्स’ले लियोनार्दो डिकाप्रियो विवादमा
काठमाडौं । ‘टाइटानिक’ फेम्ड हलिउड अभिनेता लियोनार्डो डिकाप्रियो १९ वर्षीया मोडल इडेन पोलानीसँगको सम्बन्धका कारण फेरि चर्चामा छन् । यी दुईबीच डेटिङ भइरहेको अनुमान भइरहँदा गत साता उनीहरु लस एन्जलसमा इबोनी रिलेको संगीत रिलिज पार्टीमा रमाइलो गरिरहेको बेला भेटिए । १९ वर्षकी किशोरीसँग डेटिङ गरेपछि अभिनेता डिकाप्रियो यतिबेला ट्वीटरमा मजाकको निशाना बनिरहेका छन् । कतिपय मानिसले उनको व्यवहारलाई ‘सिकारी’ ...

वि।सं। २०७९ माघ २६ गते विहीबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य

वि।सं। २०७९ माघ २६ गते विहीबारको राशिफल । श्री पाथीभरा माताकोको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष –आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । ईर्ष्या गर्नेहरूले भने दुःख दिन सक्छन् । वृष –आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्द...