गायिका प्रविशा अधिकारीको गीत ‘यहीं कतै ‘मा जेनिशा र प्रज्वलको रोमान्स

गायिका प्रविशा अधिकारीको गीत ‘यहीं कतै ‘मा जेनिशा र प्रज्वलको रोमान्स
काठमाण्डौं । प्रबिशा अधिकारी र शनिष श्रेष्ठमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुबास भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा रहेको छ । प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जेनिशा निर्देशित यहीं कतै बोलको गीतमा जेनिशा र प्रज्वल गौतमको अभिनय देख्न सकिन्छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको...

मेलिना राईको ‘तिमी बिना’ सार्वजनिक

मेलिना राईको ‘तिमी बिना’ सार्वजनिक
गायिका मेलिना राईको ‘तिमी बिना’ सार्वजानिक भएको छ । कविता राईको शब्द र पवन बान्तवा राइको सङ्गीत रहेको सो गीतलाई मनोज सङ्ग्सोनले सङ्गीत संयोजन गरेका हुन् । मेलिना राईको उक्त भिडियो (स्टुडियो रेकर्डिङ्ग) लाई ‘मेरो अनलाईन टिभी ‘बाट सार्वजनिक गरिएको छ । सो भिडियो क्यामरा म्यान दुर्गा बहादुर राईले खिचेका हुन् ।

अन्जुको कारणले पागल भए बिनोद सुन्दास हेर्नुस भिडियो सहित

अन्जुको कारणले पागल भए बिनोद सुन्दास हेर्नुस भिडियो सहित
नेपाली गितसङ्गीतको आकाशमा दिनहँ एक पछि अर्को उत्कृष्ट सिर्जनाहरु बजारमा आइरहेका हुन्छन,सोही क्रममा यतिबेला फेरि एउटा उत्कृष्ट सिर्जना 'पागल मान्छे' बजारमा आएको छ। हाम्रो सपना सङ्गीत परिवार दोहा कतारको प्रस्तुति प्रकाश दर्नाल'शितल'को शब्द किसान गाहा मगरको लय पुर्ण सम्योगको उत्कृष्ट सङ्गीत समायोजनमा बिक्रम परियार सुनिता बुढाको सुमधुर आवाजमा सजिएको गित मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्डिस्ट सुम...

वि.स २०७९ साल पौष ०३ गते आइतबारको राशीफल

वि.स २०७९ साल पौष ०३ गते आइतबारको राशीफल
मेष–मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन भने मातापिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । मान–सम्मान र प्रतिष्ठा बढ्नेछ । वृष–सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला, घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनु...

गायक सञ्जय चौधरीको थारु गीत ‘घरपाला मोद’ सार्वजनिक (भिडिओ)

गायक सञ्जय चौधरीको थारु गीत ‘घरपाला मोद’ सार्वजनिक (भिडिओ)
चितवन, पुस १– चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ । शुक्रबार अपरान्ह सेविल इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ । यस गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै रहेको छ । ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन् । यस...

वि।स २०७९ साल पौष ०२ गते शनिवारको राशीफल

वि।स २०७९ साल पौष ०२ गते शनिवारको राशीफल
मेष–दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा फाइदै हुनेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ । तर, साँझदेखि ईर्ष्या गर्नेहरूले फसाउन सक्छन् । वृष–विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला । प्र...

औद्योगिक क्षेत्रको समस्या समाधान गर्न सरकारलाई राष्ट्रपति भण्डारीको आग्रह

औद्योगिक क्षेत्रको समस्या समाधान गर्न सरकारलाई राष्ट्रपति भण्डारीको आग्रह
विराटनगर / राष्ट्रपति विद्यादेवी भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी छिन् । आजदेखि विराटनगरमा आयोजना भएको विराट एक्स्पोको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले औद्योगिक क्षेत्रका समस्या समाधान गर्न सरकारलाई आग्रह गरेकी हुन् । राष्ट्रपति भण्डारीले विगतमा देशको प्रमुख औद्योगिक क्षेत्र रहेको विराटनगर पछिल्ला वर्षहरूमा आफ्नो गौरव कायम गर्न संघर्ष गरिरहेको बताएकी छिन...

वि.स २०७९ साल पौष ०१ गते शुक्रबारको राशिफल

वि.स २०७९ साल पौष ०१ गते शुक्रबारको राशिफल
मेष– लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ । पारिवारिक असमझदारी बढ्न सक्छ । वृष– पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । लामो यात्रा गर्ने ...

एकनाथ ढकालको तेश्रो संसद यात्रा

एकनाथ ढकालको तेश्रो संसद यात्रा
काठमाडौं । निर्बाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्बाचनको अन्तिम परिणाम घोषणा गरेको छ । नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको सदस्य निर्बाचित भई तेश्रो पटक संसद्को यात्रा गर्दै छन् । पहिलो र दोश्रो संबिधान सभाका सदस्य समेत रहेका ढकाल दुइ पल्ट नेपाल सरकारको मन्त्रि पनि भए । गोरखाको बोर्लाङमा जन्मभूमि भएका ढकाल बिधार्र्थी कालदेखिका जुजारु युवा नेता हुन् । उनलाइ सन् २००७ मा...

बालेनलाई नमस्कार नफर्काएको विषयमा निश्चल बस्नेतले दिए स्पष्टीकरण

बालेनलाई नमस्कार नफर्काएको विषयमा निश्चल बस्नेतले दिए स्पष्टीकरण
काठमाडौं । टिकटकमा भाइरल भइरहेको आफ्नो भिडियोलाई लिएर अभिनेता तथा निर्देशक निश्चल बस्नेतले स्पष्टीकरण दिएका छन्। काठमाडौंका नगरप्रमुख बालेन शाहले नमस्कार गर्दा नमस्कार नफर्काएको एक भिडियो टिकटकमा भाइरल भए लगत्तै गालीको बर्सात हुन थालेपछि उनले स्पष्टीकरण दिएका हुन् । भाइरल भइरहेको उक्त भिडियो बालेन नगरप्रमुख हुनु अघिको भएको बस्नेतको भनाई छ । टिकटक भिडिओका आधारमा आफूलाई जथाभाबी गालीगलौज...