हरिवंश आचार्यको पूरा नहुने एउटा सपना

हरिवंश आचार्यको पूरा नहुने एउटा सपना
चरित्रमा विविधता पस्कन सक्ने अब्बल क्षमताका कलाकार हुन्, हरिवंश आचार्य । टेलिसिरियल होस् अथवा फिल्म, उनले डनदेखि पुलिससम्म र गरिबदेखि धनाड्यसम्मको भूमिका निभाइसकेका छन् । अभिनयको हिसाबले उनको सम्झनलायक फिल्म ‘बलिदान’ मानिन्छ । यो कोटीमा फिल्म ‘महापुरुष’ पनि थपिएको छ । यस फिल्ममा निभाएको चरित्रका कारण अहिले आचार्य चर्चामा छन् । प्रायः हरेक कलाकारलाई आफ्नो जीवनकालमा कुनै विश्व प्रख्यात व्यक्तिको ...

विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत

विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत
विराटनगर । मोरङ विद्यालयबाट फर्किदै गरेका दुई बालिका बलात्कृत भएकी छन् । विद्यालयबाट घर फर्कदै गरेका सुन्दरहरैँचा–३ र ५ घर भएका २ जना बालिका बलात्कृत भएकी हुन् । बालिका १४ वर्षका छन् । बलात्कारकाे आराेपमा प्रहरीले दुई युवकलाई पक्राउ समेत गरेको छ । सुन्दरहरैँचा नगरपालिका–४ का २० वर्षीय सचिन तिम्सिना र सुन्दरहरैँचा–६ का २१ वर्षीय प्रताप तामाङलाई प्रहरीले पक्राउ गरेकाे हाे। पुस १ गते शुक्रबार...

राप्रपालाई सरकारमा जान हतार छैन : अध्यक्ष लिङ्देन

राप्रपालाई सरकारमा जान हतार छैन : अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको छ । सोमबार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो । उहाँले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ...

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा

‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार-२०७८’ घोषणा
काठमाडौं । ‘नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार २०७८’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुरस्कृत हुनेको नाम सार्वजनिक गरेको छ । राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिने जनाइएको छ । ‘नातिकाजी राष्ट्रिय विशिष्ट संगीत सम्मान २०७८’ गीतकार मनबहादुर मुखिया, रेकर्डिस्ट ...

कतारमा विश्वकप रंगशाला निर्माण गर्दा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वर्ल्डले सघाउने

कतारमा विश्वकप रंगशाला निर्माण गर्दा ज्यान गुमाउने नेपालीका परिवारलाई मिस वर्ल्डले सघाउने
काठमाडौं । कतारमा विश्वकप फुटबलका लागि रंगशाला निर्माण गर्ने क्रममा ज्यान गुमाउने नेपालसहित अन्य मुलुकका आप्रवासी कामदारको परिवारलाई विश्वसुन्दरी प्रतियोगिताले सहयोग गर्ने भएको छ । मिस वर्ल्डका सहअध्यक्ष दीपेन्द्र गुरुङले संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत कतारमा रंगशाला निर्माणका क्रममा ज्यान गुमाउने एक हजारभन्दा बढी नेपाली कामदारका परिवारलाई सघाउने बताएका हुन् । ...

विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी बने मेस्सी, सन्न्यास नलिने

विश्वकपमा दुईपटक सर्वोत्कृष्ट हुने पहिलो खेलाडी बने मेस्सी, सन्न्यास नलिने
काठमाडाैं । विश्वकप फुटबलकाे इतिहामा अर्जेन्टिनाका कप्तान लियाेनल मेस्सी दुई पटक सर्वाेत्कृष्ट खेलाडी बन्ने पहिलाे खेलाडी बनेका छन् । विश्वकप २०२२ कतारकाे फाइनलमा फ्रान्सलाई हराउँदै अमर्जेन्टिना विश्व च्याम्पियन बन्याे । अर्जेन्टिनाका लागि मेस्सीले २ र डि मारियाले १ गाेल गरे पनि फ्रान्सका युवा फर्वडर केलियन एम्बाप्पेले ह्याट्रिक गरेर खेल बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टि ...

विश्वकप समापनमा दीपिकाले गरिन् ट्रफी अनावरण, नोराले गाइन्

विश्वकप समापनमा दीपिकाले गरिन् ट्रफी अनावरण, नोराले गाइन्
आइतबार राति कतारमा सम्पन्न फिफा विश्वकप फुटबलको फाइनल खेलमा बलिउड स्टारहरु पनि चम्किए । कतारको लुसैल रंगशालामा दीपिका पादुकोणदेखि नोरा फतेहीसम्म आकर्षणको केन्द्र बने । विश्व फेसन ब्राण्ड लुइस भिटनकी व्यावसायिक दूत समेत रहेकी दीपिकाले विश्वकपको चम्किलो ट्रफी अनावरण गरिन् । अर्जेन्टिना र फ्रान्सबीचको खेल हेर्न दीपिकाका पति तथा अभिनेता रणवीर सिंह पनि दोहा पुगेका थिए । दीपिका अभिनित फिल्म ‘पठा...

प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण

प्रदेश सरकारको प्रशासनिक संरचना निर्माण
विराटनगर, ०३ पुस प्रदेश नं. १ राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिका संयोजक आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आज मुख्यमन्त्री राजेन्द्रकुमार राईसमक्ष प्रतिवेदन बुझाउनुभएको छ । मन्त्री कार्कीले मुख्यमन्त्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन बुझाउने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...

वि।स २०७९ साल पौष ०५ गते मंगलबारको राशीफल

वि।स २०७९ साल पौष ०५ गते मंगलबारको राशीफल
मेष– भाग्यले साथ दिएको छ प्रसस्तै आर्थिक लाभ हुनुका प्रेम प्रसंग रमाइनेछ, वित्त आदिको पनि लाभ हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ । वृष–फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ, सन्तानबाट पनि सुखको समाचार आउला । आज गरेको लगानीले राम्रो प्रत...

वि।स २०७९ साल पौष ०४ गते सोमबारको राशीफल

वि।स २०७९ साल पौष ०४ गते सोमबारको राशीफल
मेष–रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला / आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ । वृष–कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसंग झैझगडा होला । साथीभाइ र कुटुम्बका नातेदारको सल्लाह र सहयोगको खाँचो म...