आज वि.सं.२०७९ साल कार्तिक २२ गते मंगलबारको राशिफल

आज वि.सं.२०७९ साल कार्तिक २२ गते मंगलबारको राशिफल
मेष–हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष–आर्थिक पक्ष सुदृढ बन्नेछ . न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । यात्रामा सोचेजस्तो रमाइलो नहु...

यहाँ भोक र शोकले पिडित

यहाँ भोक  र शोकले पिडित
यहाँ भोक र शोकले पिडित भई बस्नु परेको छ छोरा छोरीलाई खुवाउन केहि नभएर मन दुखेको छ ज्वरो आएर बिरामि पर्दा सिटामोल खान पाएको छैन भाषण मात्र कति सुन्ने,देशमा केहि परिवर्तन भएन नेताहरुको ठुला ठुला महल, जनता गरिविले पिडित भएका छन भाषण मात्र कति गर्छौ ,किन क्रान्ति गरे भन्यौ केहि दिन सकेनौ सुखि नेपाली र समृद्ध नेपाल बनाउन देशको लागि सोच्यौ झुपडी,झुपडिबाट देशको लागि आवाज उठाउने गरौ प्राणक...

–‘डिसेम्बर फल्स’ को ‘चार घण्टा कुरेको’ समापन

–‘डिसेम्बर फल्स’ को ‘चार घण्टा कुरेको’ समापन
काठमाडौं,२१ कार्तिक । अभिनेता आर्यन सिग्देललाई दर्शकले अब प्रेम कथानक फिल्म ‘डिसेम्बर फल्स’ मार्फत ठूलो पर्दामा हेर्न पाउने भएका छन् । उनकी प्रेमीकाको रुपमा देखिदैछिन्,अहिलेको सर्वाधिक सफल हिरोइन उपासना सिंह ठकुरी । आर्यन र उपासना पहिलोपटक संगै अभिनीत ‘डिसेम्बर फल्स’ बर्षकै प्रतिक्षित फिल्मका रुपमा रहेको छ । पुस १५ गते देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ‘चार घण्टा कुरेको’ बोलको प्रेम...

जे.बि ओलीको “रातो पासपोर्ट” मा करिश्मा ढकाल र लोमस शर्मा (भिडियो सहित)

जे.बि ओलीको “रातो पासपोर्ट” मा करिश्मा ढकाल र लोमस शर्मा (भिडियो सहित)
काठमाण्डौ कार्तिक २० - कोहि आशाले गए कोहि भरोसाले गए, जानलाई गए धेरै नेपाली देश छोडेर गए । पछिल्लो समय धेरै नेपालीहरु रहरले होस् या बाध्यताले दिनानुदिन पर्देशिरहेका छन् । त्यहाँ पुगेपछि आफ्नो घरपरिवार र देशको मायाँले पनि अत्याधिक सताउने गरेको प्रबासी नेपाली बताउँछन् । यस्तै स्थिति र भोगाईलाई केन्द्रित गर्दै हाल पर्चुगल रहेका लोकप्रिय गायक तथा सर्जक जे.बि ओलीले भर्खरै एक गीत सार्बजनिक गरेका छन् ...

माधब बस्नेत र कोपिला तामाङ्ग वाइबाको स्वरमा “मायाँलु” सार्बजनिक (भिडियो सहित)

माधब बस्नेत र कोपिला तामाङ्ग वाइबाको स्वरमा “मायाँलु” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ कार्तिक २० - बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकतालाई ख्याल गर्दै आराधाना संगीत नामको युट्युब च्यानल मार्फत पछिल्लो समय माधब बस्नेतले लोक दोहोरी गीत "मायाँलु" बोलको गीतलाई सार्बजनिक गरेका छन् । साथी भाईले जिस्क्याउदा टोलाउछु  झस्किएर तिम्रै नाम बोलाउछु  थालेपछि मायाको याद आउन  मायालु छोडेको छ मन जल्दा चाल पाउन..... । यस्तो किसिमको शब्द लहरिबाट बुनिएको गीतमा माधब बस्नेत र...

चौथौ एपिक नेपाल म्युजिक अवार्ड हुने, फारम खुल्ला

चौथौ एपिक नेपाल म्युजिक अवार्ड हुने, फारम खुल्ला
कार्तिक, काठमाडौँ । गएका बर्ष जस्तै यसबर्ष पनि एपिक नेपाल म्युजिक अवार्डको चौथौं संस्करण हुने भएको छ । प्रियसी म्युजिक प्रालिको आयोजनामा ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को शनिबार पत्रकार सम्मेलन गर्दै औपचारिक घोषणासँगै फारम खुलेको जानकारी गराइयो । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा पर्ने शंखधर पार्कमा सम्पन्न पत्रकार सम्मेलनमा अवार्डमा ट्रफि सार्वजनिकसँगै फारम सार्वजनिक गरिएको थियो ...

आज वि.सं.२०७९ साल कार्तिक २१ गते सोमबारको राशिफल

आज वि.सं.२०७९ साल कार्तिक २१ गते सोमबारको राशिफल
मेष–हातमा आएको प्रतिफल गुम्न सक्छ । अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ । धैर्यले काम लिने समय छ । टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ । केही चुनौतीहरू देखिनेछन् । अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला । वृष –खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ । सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदै हुनेछ । यात्...

‘हर्क जस्तो मेयर चाहिन्छ’ सार्वजनिक

‘हर्क जस्तो मेयर चाहिन्छ’ सार्वजनिक
काठमाण्डौ. राष्ट्रिय चेतनशील कला संरक्षण नेपालको प्रस्तुतीमा रहेको मौलिक ‘हर्क जस्तो मेयर चाहिन्छ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संजिव परिवेश , रामशरण आले , सन्तोष गिरी , सुरेन्द्र राज सिक्देल , विष्णु रिमाल , सिता बराल ,पवित्रा खड्का , रमेश राज वराइली , रिसु गडतौला, रामशरण ढकाल , सन्देश रिजाल ,शम्भु नेपाल , तिर्थ बस्नेतको स्वर रहेको छ । मुलुकको विकासमा धरानका मेयरले जनता प्...

विश्व कीर्तिमानी गितकार डा. डी. आर. उपाध्यायको सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम

विश्व कीर्तिमानी गितकार डा. डी. आर. उपाध्यायको सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम
गीत-सङ्गीत र साहित्यका विभिन्न विधामा गिनिज बुक अफ वर्ल्ड रेकर्ड सहित १ सय १० विश्व रेकर्ड कायम गरिसकेका बहुआयामिक सर्जक डा. डी. आर. उपाध्यायले सङ्गीत क्षेत्रमा पुन: विश्वमै नौलो काम गरेका छन् l आज राजधानीमा आयोजित एक समारोहमा डा. उपाध्यायद्वारा रचित एवं विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीतवद्ध २५ वटा फरक फरक गीतको मेलोडी ( धुन ) २५ जना सङ्गीतकर्मीहरुले एकै थलोमा क्रमैसँग पालैपाल...

उषाको स्वरमा स्मारिका ढकाल र किरण नेपाली अभिनित माया थिएन भने सार्वजनिक।

उषाको स्वरमा स्मारिका ढकाल र किरण नेपाली अभिनित माया थिएन भने सार्वजनिक।
काठमाडौँ । बिगत लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय गायिका उषा मलाहा सिमरनको नयाँ गीत माया थिएन भने सार्वजनिक भएको छ । गीतमा राज कुमारको शव्द र संगीत रहेको छ । गीतको भिडियोमा २ नम्बरी निर्माता किरण नेपाली र चर्चित मोडल तथा टिकटकर स्मारिका ढकालको अभिनय रहेको छ भने उनीहरुलाई अर्की मोडल डिम्पल खरेल र सतिश सिंह खत्रीले साथ दिएका छन् । समसामयिक बिषयवस्तुलाई ध्यानमा राखेर बनाईएको भिडियोले गीतला...