दयाहाङ र सौगातको ‘२ नम्बरी’लाई उल्लेख्य शो

दयाहाङ र सौगातको ‘२ नम्बरी’लाई उल्लेख्य शो
बडा दशैंको तेस्रो दिन द्वादशीको दिनबाट प्रदर्शन आरम्भ गर्न लागेको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को मंगलवारबाटै देशभरका मल्टीप्लेक्सहरुमा अग्रिम टिकट बुकिङ खुलिसकेको छ । ‘कबड्डी ४’को सुपरहिट जोडी दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेकाले फिल्मलाई काठमाडौं र मोफसलका अधिकांश मल्टीप्लेक्सहरुले उल्लेख्य शो प्रदान गरेका छन् । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले ...

चाडपर्वमा महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि कति खतरा ?

चाडपर्वमा महिनावारी सार्ने औषधि स्वास्थ्यका लागि कति खतरा ?
माया श्रेष्ठ, काठमाडौ । चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने स्त्रीरोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी बताउँछन् । यस समयमा स्वास्थ्यकर्मीको परामर्शबिना औषधि सेवन गरेको पाइन्छ । यसले भविष्यमा स्वास्थ्यमा ग’म्भीर खालका समस्या देखिने चि...

आज वि.सं.२०७९ साल असोज२० गते बिहिबार यस्तो छ हेर्नुस् आज तपाईको राशिफल

आज वि.सं.२०७९ साल असोज२० गते बिहिबार यस्तो छ हेर्नुस् आज तपाईको राशिफल
मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी समस्याले सताउनेछ । बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्र...

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना
काठमाडौँ, १९ असोज राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।  राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य...

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज १९ गते बुधबार), Daily Horoscope of Wednesday 5th October 2022

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज १९ गते बुधबार), Daily Horoscope of Wednesday 5th October 2022
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । दैनिक उपभोग्य वस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ । ...

रङ्गशाला बिग्रेको भन्ने भ्रामक समाचार प्रति `दसैँ फेस्ट’ आयोजकको असन्तुष्टि

रङ्गशाला बिग्रेको भन्ने भ्रामक समाचार प्रति `दसैँ फेस्ट’ आयोजकको असन्तुष्टि
१० वर्ष पछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साङ्गीतिक कार्यक्रम ‘दसैँ फेस्ट’ भव्यताका साथ समापन भएको छ । दसैँको अवधिमा सहरी युवा वर्गमा एकताको सन्देश दिँदै नेपाली कला तथा संस्कृतिलाई युवा पुस्तासँग जोड्न सघाउ पुर्‍याउने लक्ष सहित आयोजना गरिएको कार्यक्रममा लगभग १०,००० दर्शकको सहभागिता रहेको थियो । २० हजारको दर्शकको लक्ष राखिए पनि करिब १० हजार मात्र उपस्थिति रहेको तर कार्यक्रम सान...

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज १८ गते मंगलबार

आजको पञ्चाङ्ग र राशिफल (२०७९ असोज १८ गते मंगलबार
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला । पढाइमा भने आज खासै प्रगति नहोला । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) बाहान चौपाय आदी प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्...

दशैंलाई विकृतिको रूपमा नफैलाऔँ

दशैंलाई विकृतिको रूपमा नफैलाऔँ
नेपालीहरुको महान चार्ड विजया दशमी अर्थात् दशैं भित्रिसकेको छ। दशैंलाई नेपालीहरुले भव्य रूपमा मनाउने गरेका छन्। दशैं धार्मिक भन्दा पनि सांस्कृतिक र सामाजिक पर्वका रूपमा बढी मनाइने गरिन्थ्यो। जसले धर्म वा जातको भन्दापनि राष्ट्रिय पर्व भनेर नेपालीहरूलाई चिनाउने गथ्यो। दशैंमा विदेश गएका नेपालीहरु पनि गाउँघर आउने गर्छन्। यो पर्वमा आफूभन्दा ठूलो मान्छेबाट टिका र जमरा लगाएर आशिर्वाद लिने गरिन्छ। दशैं...

दशैंमा काठमाडौंका फिल्म हल मध्यरात सम्मै, बोर्ड निर्णयबाट पछि हटेको हो ?

दशैंमा काठमाडौंका फिल्म हल मध्यरात सम्मै, बोर्ड निर्णयबाट पछि हटेको हो ?
काठमाडौँ । दशैंमा नेपाली फिल्म हलले मध्यरातसम्मै प्रदर्शन थालेका छन् । चलचित्र विकास बोर्डको दबाबबीच यसअघि हलले राती ११ बजेसम्म मात्रै फिल्म देखाउँदै आएका थिए । चलचित्र संघका महासचिव नरेन्द महर्जनले बोर्डको अनुमतिमै मध्यरात पछिसम्म प्रदर्शन सुरु गरिएको बताए । अहिले कतिपय हलले राती १ बजेसम्मै फिल्म देखाइरहेका छन् । ‘हामीले बोर्डसँग यसबारे अनुरोध लेखेर पठाएका थियौं र बोर्डकै अनुमतिमा फिल...

सञ्चारमाध्यम र सामाजिक सञ्जाल नियमन गर्न लागिएकोमा महासंघको आपत्ति

सञ्चारमाध्यम र सामाजिक सञ्जाल नियमन गर्न लागिएकोमा महासंघको आपत्ति
काठमाडौँ । नेपाल पत्रकार महासंघले, आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सञ्चारमाध्यम र सामाजिक सञ्जाल नियमन तथा अनुगमन गर्ने तयारी गरिरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पुरीले शुक्रवार विज्ञप्ति निकालेर आसन्न निर्वाचनलाई लक्षित गर्दै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्री अनुगमन गर्न नेपाली सेना र नेपाल प...