सन्तोष अधिकारी र रिना बिष्टको स्वरमा आयो “कोइला र खरानी” (भिडियो सहित)

सन्तोष अधिकारी र रिना बिष्टको स्वरमा आयो “कोइला र खरानी” (भिडियो सहित)
काठमाण्डौ भाद्र २८ - लोक तथा दोहोरी गीत संगीतको क्षेत्र र यसमा पनि काँठ क्षेत्रका गीत संगीत मन पराउनेहरुका लागि भर्खरै "कोइला र खरानी" बोलको गीत सार्बजनिक भएको छ । उक्त गीत जिबन कार्की र सन्तोष अधिकारीको प्रस्तुतिमा सार्बजनिक भएको हो । गीतमा देखेको नभै रोजेको मायाको जिबन्तता हुने अजम्बरी प्रेमभाव सामबेस गरिएको छ । सन्तोष अधिकारी द्वारा लय बद्ध यस गीतलाई शब्द रिना बिष्टले लेखेकी छिन् । गीतमा सन्तोष...

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा ‘तिम्रो आँखामा’ बजारमा

युवराज भण्डारी र राजेश थापाको सहकार्यमा ‘तिम्रो आँखामा’ बजारमा
काठमाण्डौं । प्रवासमा रहेर पनी नेपाली सुगम संगीतमा अनवरत रुपमा सक्रिय गीतकार युवराज भण्डारीको शब्द सिर्जनामा ‘तिम्रो आँखामा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक प्रविण बेडवाल र गायिका रचना रिमालले स्वर दिएका छन । प्रसिद्ध सङ्गीतकार राजेश थापाको सङ्गीत र गीतमा फणीन्द्र राईले सङ्गीत संयोजन गरेका छन् । सो गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन किशोर थापाले गर...

प्रमोद खरेल र ममताको सहकार्यमा तयार भयो ‘तप तप आँशु’

प्रमोद खरेल र ममताको सहकार्यमा तयार भयो ‘तप तप आँशु’
काठमाडौं । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको तप तप आँशु बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । साहित्यकार, लेखक तथा कवि ममता मिश्रको शब्द सृजना रहेको प्रेम, रोमान्स र विरहले भरिएको गीतको भिडियोमा मर्मस्पर्शी प्रेमाभावलाई नजिकबाट केलाइएको छ । नविन कार्कीको संगीत रहेको छ । विगत ३ दशकदेखि अष्ट्रेलियामा रहँदै आएकी गीतकार मिश्रले यसपटकको आफ्नो सृजनालाई पनि अघिल्लो पटक झैँ हरेक प्रेमील जोडी...

गुलावी’ मा ट्रान्सजेन्डरको कथा

गुलावी’ मा ट्रान्सजेन्डरको कथा
काठमाडौं,२७ भदौ । चलचित्र ‘गुलावी’ को छायांकन धम्पुसबाट सुुरु भएको छ । निर्देशक समुन्द्र भट्टको कथा र निर्देशन रहेको चलचित्रको शनिबार कास्कीको धम्पुसस्थित श्री सीता बराह आयर भयर मन्दिरमा शुभमुर्हत पूजासहित छायांकन थालीएको हो । दि स्काइ ओसन इन्टरटेन्मेन्ट र अनुपम फिल्मस्को संयुक्त प्रस्तुति रहेको ‘गुलावी’ मा ट्रान्सजेन्डरको कथा प्रस्तुत गरिदैछ । भद्र भुजेल एसोसिएट निर्देशक रहेको चलचित्रमा संचित...

इटहरीको तरहरामा फिल्म ‘अभियान’को दोश्रोपटक भब्य विशेष शो सम्पन्न

इटहरीको तरहरामा फिल्म ‘अभियान’को दोश्रोपटक भब्य विशेष शो सम्पन्न
--------------------------------------- इटहरी/ तामाङ थाकथलो किपटको कथामा पहिचानको आवाज बोल्ने फिल्म ‘अभियान’को इटहरी तरहरास्थित संयुक्त भुपु सैनिक भवनमा दोश्रो पटक भब्य विशेष शो सम्पन्न भएको छ । औपचारिक कार्यक्रमपछि फिल्म प्रदर्शन गरिएको थियो । दिनको २ बजेदेखि सुरु भएको कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधानको प्रमुख आथित्यता रहेको थियो । औपचारिक कार्य...

फुल भोल्युम कन्सर्टमा जिबबले नचाए धरानेहरुलाई

फुल भोल्युम कन्सर्टमा जिबबले नचाए  धरानेहरुलाई
धरान। ू एएनटिएफ र्‍याप ब्याटल ूबाट एक्कासी चर्चामा आएका जी बब नामले लोकप्रिय बनेका र्‍यापर सुदीप भण्डारी पहिलोपल्ट धरानमा आएर धराने दर्शकहरुलाई आफ्नो गीतले भरपुर मनोरंजन गराए । शनिबार साँझ आयोजना भएको ‘टूबोर्ग फुल भोल्युम कन्सर्टमा जी बबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गरीन् भने चर्चित र्‍यापरहरु प्लस डिभाइड र सिरुपातेसँगै धरानको चर्चित डीजे नभसनले डीज...

तपाईको आजको दिन कस्तो रहने छ ? हेर्नुस् ! राशिफल

तपाईको आजको दिन कस्तो रहने छ ? हेर्नुस् ! राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज अनावश्यक तथा सौन्दर्यतामा धन खर्च हुनेछ । सानातिना समस्यामा अल्झिनु पर्नेछ, तर आफन्तबाट साथ र हौसला मिल्नेछ । मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ) ...

चौथो नेशनल किड्स अफ द ईयर बने अर्नब र सायरा

चौथो नेशनल किड्स अफ द ईयर बने अर्नब र सायरा
काठमाडौं २६ भदौ ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिँगापुरमा सम्पन्न हुने इन्टरन्यासनल किड्स अफ द ईयरमा नेपालबाट भागलिने अबसर पनि हाँसिल गरेको आयोजक धिरज तण्डुकारले जानकारी गराए । यसै गरी जुनियर तर्फ लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले म्पन्न ‘चौथो नेशनल क...

लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत ‘तिमि सग एक छिन’ सार्वजनिक (भिडियो )

लिटिल च्याम्सकी विजेता कृपाको पहिलो गीत  ‘तिमि सग एक छिन’ सार्वजनिक (भिडियो  )
गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स नेपाल’की विजेता कृपा पौडेलको पहिलो म्युजिक भिडियो 'तिमि सग एक छिन' सार्वजनिक भएको छ । नेपालकै अग्रणी म्युजिक कम्पनी 'म्युजिक नेपाल' सगको सहकार्यमा उनले गीत ल्याएकी हुन् । गीतकार मन्दिरा ढुंगेलको शब्द रचना ,कल्याण सिंहको सगीत रहेको गीतमा दीक्षित पौडेलको एरेन्ज रहेको छ । 'तिमि सग एक छिन'को भिडियोमा उनी आफैले लिड रोलमा अभिनय गरेकी छिन भने भिडियोमा उनको साथ...

मोरङ ३ मा रेखा थापाको लोभलाग्दो क्रेज ,मतदाताको समस्या बुझ्दै आशीर्वाद लिदै (फोटाे फिचर )

मोरङ ३ मा रेखा थापाको लोभलाग्दो क्रेज ,मतदाताको समस्या बुझ्दै आशीर्वाद लिदै (फोटाे फिचर )
मोरङ । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाको तर्फबाट मोरङ ३ का लागि उम्मेद्वार सिफारिस भएपछि नायिका रेखा थापाले मतदाता भेटघाटलाई तिव्र पारेकी छन् । चुनावी अभियान अन्तरगत आज सोमबार मोरङ कानेपोखरी गाउँपालिकामा मतदातासँग भेटघाट गरिन । उनले आफ्नो के बृद्ध के युवा सबैको निक्कै माया र साथ पाएकी छिन । रेखाको उपस्थितले मतदाता उत्साहित बनेका थिए । तपाईहरुको समस्यासङ्ग जुध्न उम्मेदवा...