प्रतिनिधि सभाको लागी मोरङ क्षेत्र नं. ५ बाट हसन अन्सारीको नाम सिफारिस
बिराटनगर। नेपाली कांग्रेसका पुर्व केद्निया आमन्त्रित सदस्य हसन अन्सारीको नाम प्रतिनिधि सभाकोलागी मोरङ क्षेत्र नं. ५ बाट सिफारिस भएसंगै स्थानिय नेता तथा कार्यकर्ताहरुमा उत्साह छाएको छ र उनीहरु हर्षित छन्।
लामो समयदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्रा गरिरहेका हसन अन्सारी देशका पुर्व प्रधानमन्त्री तथा दुर दृष्टि राख्ने नेता गिरिजाप्रसाद कोइरालाका सहयात्री समेत हुन् । उनले गिरिजाबाबु चुनाव लड्...













