‘आइसी डिजाइनर रनवे ११’मा सेलिब्रेटी र मोडल एउटै र्याम्पमा

‘आइसी डिजाइनर रनवे ११’मा सेलिब्रेटी र मोडल एउटै र्याम्पमा
काठमाडौँ । दरबारमार्ग स्थित होटल याक एण्ड यति हायत शनिबार साँझ फेसनमय बन्यो । ‘आइसी डिजाइनर रनवे ११’ नाम फेसन शोमा सेलिब्रेटीदेखि मोडलसम्मले १२ सिक्वेन्समा विभिन्न आकर्षक फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गर्दा होटलनै धपक्क बलेको देखिन्थ्यो । झिलिमिलि सजावट सहित आयोजना भएको फेसन शोमा ७ भारतिय र २५ नेपाली मोडलले ६१ जना फेसन डिजाइनरले तयार पारेका फेसनका डिजाइन र्याम्पमा प्रस्तुत गरे । ७१ जना फ...

देव रानाको स्वरमा ‘जन्म र मृत्यु’ सार्वजनिक

देव रानाको स्वरमा ‘जन्म र मृत्यु’ सार्वजनिक
काठमाण्डौ । युवा पुस्तामा लोकप्रीय गायक देव रानाको स्वरमा ‘जन्म र मृत्यु’ सार्वजनिक भएको छ ।अरुण तिवारीको शब्द तथा देव रानको संगीतमा रहेको गीतमा जिवन र दर्शनलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । सन्जय पौडेलको छायाँकन , माधव वेलबासे को सम्पादन तथा अमृत सुनुवारको निर्देशन भिडियोमा रहेको छ । फपिङ आसपासतिर छायाँकन गरिएको भिडियोमा रंजन रिजाल , प्रनिमा दाहाल र सुरज खड्काको अभिनय रहेको छ । ...

बहुआयामीक सर्जक उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना “ सार्वजनिक

बहुआयामीक सर्जक उप्रेतीको भक्ति एल्बम “प्रभु वन्दना “ सार्वजनिक
अमेरिका । हरि उप्रेती डायस्पोरा नेपाली गीत संगीतको एक स्थापित नाम हो। गीत संगीतका माध्यमबाट जीवन दर्शनको अनुभूति गर्न सकिन्छ भन्ने दृढ़ विश्वास राख्ने गीतकार उप्रेतीले विगत पच्चीस वर्ष देखि नेपाली साहित्यमा योगदान पुर्याउँदै आएका छन भने गीत संगीतलाई पनि त्यति नै माया गर्ने गर्दछन । आफ्नो जन्मभूमि छोड्नुको पिडा र भाषा साहित्य सिक्न बाट वन्चित गराउने त्यो भुटानी तानाशाहको तमासाले अझै पनि गीतकार उप्...

नरहरि प्रेमीको शिव भजन आदिदेव शंकर सार्वजनिक । ( भिडियो सहित )

नरहरि प्रेमीको शिव भजन आदिदेव शंकर सार्वजनिक । ( भिडियो सहित )
वरिष्ठ संगीत साधक एवं लोकप्रिय गायक र संगीतकार नरहरि प्रेमीले हालै मात्र आफ्नो नयाँ सागितिक प्रस्तुति उनको आफ्नै युट्युब च्यानल Narahari Premee मार्फत सार्वजनिक गरेका छन् । आदिदेव शंकर बोलको संस्कृत भजन नौलो कोशेलीका रुपमा दर्शक श्रोतामाझ प्रस्तुत गरेका प्रेमीले यसमा आफैले गायकको भुमिका निभाएका छन् भने संगीत पनि उनकै रहको छ । दिव्य दृष्टा बालयोगी आदित्य गुरुदेवको शव्द तथा परिकल्पना रहेको आद...

आज वि.सं.२०७९ साल भदौ ०५ गते आईतबारको राशिफल

आज वि.सं.२०७९ साल भदौ ०५ गते आईतबारको राशिफल
ज्योतिषी दुर्गाप्रसाद भण्डारी वि.सं.२०७९ साल भदौ ०५ गते । आईतबार । ईश्वी सन् २०२२ अगष्ट २१ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । भाद्र कृष्णपक्ष । तिथि–दशमी, रातको ४ बजेर ९ मिनेट उप्राान्त एकादशी । नक्षत्र–रोहिणी, बिहान ०६ बजेर ५९ मिनेट उप्रान्त मृगशिरा । योग–हर्षण, रातको १ बजेर २९ मिनेट उप्रान्त बज्र । करण–वणिज, दिउसो ३ बजेर १६ उप्रान्त भद्रा...

कृष्ण भक्त महर्जनको शब्द तथा संगीतमा ”हे रेशम” सार्वजनिक

कृष्ण भक्त महर्जनको शब्द तथा संगीतमा ”हे रेशम” सार्वजनिक
हङकङः गायक महेश शिल्पकार र गायिका सोनाम महर्जनको स्वरमा रहेको ”हे रेशम” गीतको भिडियो सार्वजनिक भएको छ । कृष्ण भक्त महर्जनको शब्द तथा संगीतमा रहेको गीतमा युवा युवती विचको प्रेमलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गोपाल मगर र अनिल मगरको छायाँकन , बाल कुमार मगरको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ”हे रेशम” गीतको भिडियोमा सुनिल क्षेत्री र सुहाना थापा को फिचरिङ रहेको छ । ”हे रेशम” गीत...

मौलीक तीज गीत छुनुमुनु गर्दै सार्वजनीक

मौलीक तीज गीत छुनुमुनु गर्दै सार्वजनीक
शान्तिप्रियको मौलीक तीज गीत छुनुमुनु गर्दै... सार्वजनीक भएको छ । सीसी नेपाल च्यानलबाट गीत सार्वजनीक भएको हो । नेपाली मौलीक पर्व तीजको अवसर पारेर गीत सार्वजनीक गरीएको हो । तीजका अवसरमा विकृतिस्वरुप धेरै अघिबाट तीज गीतहरु सार्वजनीक गर्ने गरिएपनि आफूले तीजको छेकोमा मात्रै गीत ल्याउने गरेको शान्तिप्रियले बताए । छुनुमुनु गर्दै... तीज गीतको शब्द शान्तिप्रियले लेखेका हुन् । गीतलाई संगीत संयोजन एवं संग...

श्रीकृष्ण गौ सेवा सदन जतुवाद्वारा आज भजन महोत्सव हुने

श्रीकृष्ण गौ सेवा सदन जतुवाद्वारा आज भजन महोत्सव हुने
बिराटनगर। मोरंग बिराटनगर स्थित श्रीकृष्ण गौ सेवा सदन जतुवाद्वारा श्रीकृष्णा जन्मास्टमीको अवसरमा आज शुक्रबार दिउसो देखि भजन महोत्सवको आयोजना हुदै छ। महोत्सवलाई सफल बनाउन तिब्र रुपमा सम्पूर्ण तयारी पुरा गरिएको आयोजकले बताएका छन्। उक्त महोत्सवमा बिराटनगर लगायतका प्रसिद्ध कलाकारहरुले आफ्नो चर्चित भजनहरुको प्रस्तुति दिने छन्। अहिले कार्यक्रम हुने स्थानलाई बेहुली जस्तै सजाइएको छ। भक्तजनाहरुले ...

सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ फरक शैलीमा आयोजना हुदै

सौन्दर्य प्रतियोगिता ‘ढाका फेस’ फरक शैलीमा आयोजना हुदै
------------------- इटहरी/ फेसन शो आयोजना गर्ने कम्पनहरु मध्ये अगाडि आउने नाम हो ढाका इभेन्ट । २०७५ सालदेखी संचालनमा आएको यो इभेन्ट कम्पनिले थुप्रै फेसन शो तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । ढाकाले नेपालमै पहिलोपटक ‘ढाका ब्राइडल रनवे’को आयोजना गरेको थियो । जसमा नेपालका चर्चित मोडल तथा अभिनेत्रीहरु परमिता राणा, अस्मि श्रेष्ठ, करुणा श्रेष्ठ, सबिता कार्की सृजना रेग्मी लगायतलाई सहभाग...

आज वि।सं।२०७९ साल भदौ ०३ गते शुक्रबारको राशिफल

आज वि।सं।२०७९ साल भदौ ०३ गते शुक्रबारको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा मन जाने तथा भनेजस्तो सफलता हात पार्न सकिनेछ । भौतिक सम्पती तथा शुन्दर पहिरनले व्याक्तित्वमा निखारता ल्याउन सकिनेछ । राजनीतिमा लाग्नेहरुका लागी समय उत्तम रहेकोले नाम तथा ईज्जत प्रतिष्ठा कमाउन सकिनेछ । व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पुराना कमी कमजोरीहरु सुधार्दै जीवन शैलिमा परिवर्तन गर्न सकिनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय ...