काठमाण्डौ । युवा पुस्तामा लोकप्रीय गायक देव रानाको स्वरमा ‘जन्म र मृत्यु’ सार्वजनिक भएको छ ।अरुण तिवारीको शब्द तथा देव रानको संगीतमा रहेको गीतमा जिवन र दर्शनलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

सन्जय पौडेलको छायाँकन , माधव वेलबासे को सम्पादन तथा अमृत सुनुवारको निर्देशन भिडियोमा रहेको छ । फपिङ आसपासतिर छायाँकन गरिएको भिडियोमा रंजन रिजाल , प्रनिमा दाहाल र सुरज खड्काको अभिनय रहेको छ ।

‘जन्म र मृत्यु’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया