आज वि. सं २०७९ साल जेष्ठ ०७ गते शनिबार राशिफल

आज वि. सं २०७९ साल जेष्ठ ०७ गते शनिबार राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित बिषयहरु ह्ल भएर जाने तथा पुराना समस्याहरु केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरिमा बढोत्तरी हुने योग रहेकोछ । समाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेकोछ...

प्रमोद खरेलको स्वरमा“रुदिन भन्थे“ बजारमा

प्रमोद खरेलको स्वरमा“रुदिन भन्थे“ बजारमा
काठमाण्डौं । काठमाडौं ः गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीत “रुदिन भन्थे“सार्वजनिक भएको छ । विक्रम चौहानको निर्देशनमा रहेको भएको गीतमा अजय पोखरेलको शब्द र इन्द्र बहादुर दाहाल शिशिर संगीत रहेको छ । के आइ डि डिजिटल मिडिया नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी , उषा उप्रेती र सहिल शर्मा लाई फिचरिङ गरिएको छ । विशाल निरौलंले एरेन्ज गरेको गीत ...

साहित्यकार मीना श्रेष्ठ को दोश्रो कविता सग्रह फर्गेट एस्टडे सार्वजनिक हुदैं

साहित्यकार मीना श्रेष्ठ को दोश्रो कविता सग्रह फर्गेट एस्टडे सार्वजनिक हुदैं
काठमाण्डौं । साहित्यकार मीना श्रेष्ठ को दोश्रो कविता सग्रह फर्गेट एस्टडे प्रज्ञा भवन कमलादीमा आइतबार विमोचन हुने भएको छ । समकालिन समयको प्रतिविन्व र नारी सिर्जनशिलतालाइ फर्गेट एस्टर्डे कृति मार्फत आम साहित्यिक अनुरागी माझमा ल्याउन लागीएको साहित्यकार श्रेष्ठले बताइन । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना हुन लागेको हो । पुस्तकलाई क्रान्ति मिडिया प्रकाशन प्राली हङ...

पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न

पोखरामा ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न
काठमाडौं । नेपालको मौलिकतालाई जोगाउन बिगत लामो समयदेखि विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले ‘नेपाल फेशननिस्टा २०२२’ सम्पन्न गरेको छ । पोखरामा सम्पन्न फेशननिस्टामा चर्चित मोडलहरुले सहभागिता जनाएका थिए । सेलिब्रेटी र मोडलहरु विभिन्न फेसनका डिजाइन याम्पमा प्रस्तुत फेशननिस्टामा मोडल दिपक घिमिरे,दिक्पाल कार्की, सन्तोष अधिकारी नृत्याङगना एन्जल श्रेष्ठ, लगायतका म...

आजको पञ्चाङ्ग र राशिफल २०७९ जेठ ६ गते शु्क्रबार

आजको पञ्चाङ्ग र राशिफल २०७९ जेठ ६ गते शु्क्रबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य राम्रो रहनेछ, पारिवारिक सहयोग राम्रो पाउन सकिनेछ, गर्न खोजेका सबै काम सजिलैसंग सम्पन्न गरिनेछ, लाभका स्रोतहरू फेला पर्नेछन्, नयाँ कार्यक्रमको शुरुवात हुन सक्नेछ, समग्रमा समय राम्रो रहेको छ, भरपूर उपयोग गर्नुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि भएकाहरूका लागि आज चिन्तापर्ने समाचार सुन्नुपर्ने अ...

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा ’जुनी जुनी ’ सार्वजनिक

सुधिर श्रेष्ठ र रिया रुम्बाको फिचरिङमा ’जुनी जुनी ’ सार्वजनिक
काठमाण्डौं । युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको स्वरमा ’जुनी जुनी ’ सार्वजनिक भएको छ । गीतमा प्रेम का सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका प्रेमी प्रेमीकाको मनको भावहरुलार्य गीतमा समेटिएको छ । जनक विवस न्यौपानेको शब्द संगीत र राजु कार्कीको संगीत संयोजनमा गीतमा रहेको छ । बुद्धि थापाको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निसान एस केको...

‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै

‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदै
काठमाडौं, ४ जेठ ‘मेरो डान्स कप युएसएको’ चौथो संस्करण र ‘मेरो भ्वाइस कप युएसए’को दोस्रो संस्करण हुँदैछ । इन्ट्रा–नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताका बारेमा बुधबार काठमाडौंमा पत्रकार भेटघाटबीच जानकारी गराइएको हो । समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्...

२०७४ को तुलनामा सुरक्षामा अब्बल चितवनको निर्वाचन

२०७४ को तुलनामा सुरक्षामा अब्बल चितवनको निर्वाचन
चितवन : २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको २१ ठाउँमा बम राखेर आतंकित पार्ने काम भएको थियो। तीन स्थानमा पेट्रोल बम प्रहार भएको थियो। माडीमा गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो। त्यही घटनाले सुरक्षा चुनौती बढाएको चितवनमा यसपालिको निर्वाचनभर केही घटना भएन। सर्वत्र चासो र चर्चामा रहेको चितवनको निर्वाचनमा सामान्य घटनासमेत भएन। राष्ट्रिय राष्ट्रिय राजनीतिसँग जोडिएको चितवनमा सुरक्षित तवरले निर्वा...

आज वि।सं।२०७९ साल जेष्ठ ०५ गते विहीबारको राशिफल

आज वि।सं।२०७९ साल जेष्ठ ०५ गते विहीबारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समाचार सुन्न पाइन्छ । बौद्धिक क्रियाकलापमा दिलचस्पी जाग्नेछ, लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । प्राविधिक र सृजनात्मक सफलता मिल्नेछ । साथीहरूसित बौद्धिक र तार्किक विषयमा छलफल हुनेछ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ ।   बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ...

नविनको ‘हाम्रो सम्बन्ध’मा सजिना गुरुङ ( भिडियो )

नविनको ‘हाम्रो सम्बन्ध’मा सजिना गुरुङ ( भिडियो )
काठमाडौं । दक्षिण कोरियामा रहेका युवा गायक नविन बिश्वकर्माको सुमधुर स्वरमा समावेश 'हाम्रो सम्बन्ध' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक बिश्वकर्माको शब्द, संगीत रहेको छ। गीतमा इजोक थापा मगरको संगीत संयोजन रहेको छ। दक्षिण कोरियाको विभिन्न रमणीय ठाउहरुमा छायाँकन गरिएको यस भिडियोमा विप्लप आले मगर र सजिना गुरुङ बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकि...